Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile
Arjun Dahal

@arjunkumardaha5

सम्बन्ध त आँखा र हातको जस्तो हुनु पर्छ
जब हातमा चोट लाग्छ आखामा आशु अाउछ,
जब आखामा अाशु आउछ हातले पुछी दिन्छ। 😍

ID: 1271372351569924096

calendar_today12-06-2020 09:23:01

1,1K Tweet

910 Followers

964 Following

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

होइन के खायर चाहिँ यस्तो बुद्दी आउँछ 🤔🙄? सार्बभौमसत्ता भनेको जनता हुन है ध्यानाकर्षण होस जनताहरुलाइ दिएको लाइन कटाउने तिर नलागिकन उधोग जस्ले पोइसा तिर्दैन उसैको बत्ती काटेर देखा नामर्द मन्त्री र बिधुत प्रा M.D जनता नै हुन है सबथोक याद गरेस

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

केपि ओलि र रमेश लेखक ले राजिनामा दिनु भनेको कुकुरले टोकिरहेको हड्डि छुट्टाउनु सरह हो अहम छ सक्दै सक्दैन प्रधानमन्त्री र मन्त्रीहरूमा अहिले सम्म को निक्म्मा कोहि छैन

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

फेसबुकले पहिले नै कर तिरिसकेको छ, त्यसैले कर दर्ता नेपालले भ्रष्टाचार गर्ने प्रयास मात्र हो। नेताहरूको खल्ती भरिएको नभएकोले, तिनीहरूले फेरि जनतालाई धोका दिइरहेका छन्। युट्युब, गुगल, मेटा, व्हाट्सएप, इन्स्टाग्राम बन्द गर्नु सरकारको लाचारी हो, अरु केही होइन।

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

Facebook has already paid tax, so the tax registration is just an attempt by Nepal to commit corruption. Since the leaders' pockets are not filled, they are again deceiving the people. Shutting down YouTube, Google, Meta, WhatsApp, Instagram,X is the government's helplessness .

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

यो घटना निन्दनीय छ जेन्जी को नाम मा कयौ अपराध भए तेस्मा क्षमा चाहान्छौ । जुन सरकारी प्रोपटी तोडफोड गरे त्यो निन्दनीय छ

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

गृहमन्त्री के को लागि महानगर को लागि मात्र होकि? 23/24 गते भएको घटना लाई सामसुम बनाउन खोजेको हो बुझ्न नै गार्हो भनेर त नभनुम । यत्रो टिकडम्मा गरेर बस्ने लाई जेल कहिले के ले रोक्यो ? highlight

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

हो हजुर, केपी ओली डरले गुटुटु भाग्दैन, तर सैनिकको ब्यारेक भित्र दुई–चार दिन लुकेर ज्यान भने जोगाउँछ। बडो निडर छ, केपी ओली। यसलाई भिक्टोरिया क्रस बराबरको तक्मा दिनुपर्छ। दोसल्लाह ओढाएर।

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

सार्बजनिक बहस अनिवार्य छ(डिबेट ) एजेन्डा ,नीति , धार्मिक -सस्कृती प्रती को धारणा सहित देश कुन मोडल तिर लैजाने चित्तबुझ्दो सुहाउने डिबेट अनिवार्य छ ! अहिलेका सरकारमा जान्छु भन्नेहरु बिच यो हुन जरुरी छ ✅✅

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

मेयर हुन नै ठिक हुन कम्सेकम ठेला गाडा,कवाडीहरु लाई टहरा , जस्को लालपुर्जा भए पनि डोजर लगाए.र यो गर्नु ठिकै थियो प्रधानमन्त्री हुन त गार्हो छ ।सार्वजनिक डिबेट गर्न सक्ने हैसियत बनाउनुपर्छ ।

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

जस्लाइ संविधान के हो भन्ने समेत थाहा थिएन 😎😄 उ नै संविधान मान्न सहमत भएर चुनाब लड्यो ! कोहिलाइ दल र नेता मन पर्दैन थियो आखिरमा दल नै स्विकार्दै , चुनाबमा होमियो र देश हाक्ने निर्णय लिन बाध्य भो ,भने बुझनुस तेस्ले देश बनाउछ त! १/२/३ देश हाक्न सक्दैन १०००%।

Arjun Dahal (@arjunkumardaha5) 's Twitter Profile Photo

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥ २०८३/०१/०१