💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile
💦सोझो केटो म 💦

@a_anyol

ट्विटरमा नयाँ छु फलो गरेर साथ दिनुहोला ।🙏🙏
100%फलोब्याक
मेरा ट्विट पढ्न यता जानुस 👉️@m_anyol
तल ट्विट लिंक पनि छ है 😊🙋‍♂️

ID: 1128460704346988544

linkhttps://twitter.com/search?q=from%3A@a_anyol%20-filter%3Areplies&s=09 calendar_today15-05-2019 00:42:52

13,13K Tweet

3,3K Followers

1,1K Following

काब्या (@caabya) 's Twitter Profile Photo

तस्बिर जस्तै जिन्दगी पनि बदल्न सक्ने भए सायद मान्छेहरु कहिल्यै दुखी हुने थियनन् होला !! #शुभबिहानी #शुभदिन

🦋 गुनगुन 🦋🇳🇵 (@queenkarki) 's Twitter Profile Photo

यदि माया रुप र धन हेरेर लगाउने भए देखि कसम त्यो माया तिमी सँग कहिले हुने थिएन 🙏😪😪

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

उम्लिएर पोखिनु भन्दा बरु कयौ गुणा राम्रो हुन्छ भरिएर पोखिएको । #शुभबिहानी🌄

रुन्ची 💔 (@iamramilasubedi) 's Twitter Profile Photo

यौनिकताको ओच्छ्यानमा नारीलाई शिरमा चढाउने तर सामाजिक न्यायको सवालमा नारीलाई धुलो चटाउने अर्थात् भोग र वासनाको वस्तुमात्र ठान्ने पुरुषको द्वैद्य प्रवृत्ति नै नारी स्वतन्त्रताको बाधक हो। #सबैको_साँझ_भब्य_रहोस😊✌️✌️🤞

💚keeva💚 (@keeva789) 's Twitter Profile Photo

कहिले मासुमा कोरना छ भन्ने कहिले तरकारीमा अरे अनि हामीले भात सेनिटाईजर सगँ मुछेर खानु 🤔🤔🤔🤔

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

आज 😊 सबैले मलाई फलो गर्दिनु मेरो 1k पुराउन सहयोग गरिदिनुहोला ……🌺🌺❣️❣️❣️❣️ फलो ब्याक गर्छु क्या 🙈🙈🤗🌺😅

डाAरी✍️ (@chabitra1) 's Twitter Profile Photo

तिमि आज भोलि किन बोल्दिनौ... हैन कहिले चाहि बोलेथे र म 🤔🤔

🌹🌹Nabin💔Roy🌹🌹 (@nabinro57382840) 's Twitter Profile Photo

तिमि सिँग एउटा कुरा जति ठुलो दुख भए पनि मलाई भन्नु हैहै,किनकि जस्तो अवस्था आए पनि म साथ दिन्छु।

सुवाश राणा 🇳🇵🇳🇵 (@subashrana55) 's Twitter Profile Photo

देशमा गणतन्त्र आएलगत्तै हरेक क्षेत्रमा भ्रष्टाचारी माफिया दलालको बिगबिगी बर्दैगर्दा एकजना इमानदार मेहनती निष्ठावान कुशल ब्याक्तित्व कुलमान सर जसलेगर्दा सम्पुर्ण नेपाली उज्यालोमा बस्न पायौं तर उहाँको कार्यकाल सकिदैगर्दा हाम्रो घर उज्यालो छ तर यो खबरले मन उज्यालो भित्रको अध्यारो छ

काब्या (@caabya) 's Twitter Profile Photo

कसैले आज मेरो पिन ट्वीट आर्टी गर्दिए पनि हुने नि 😾😾

its'Sara🙌 TejasswiPrakash Fans Girl (@sarapokharel2) 's Twitter Profile Photo

आफूले आफूलाई खास सम्झनु होस् किनकि भगवान फाल्तु मा केही बाउँदैन #शुभबिहानी #शुभ_बुधवार #शुभदिनको_कामना

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

रिस पनि यति उठ्छ कि कसम से दिल चाहता हें किसिका कतल हि करदू मे 🤣🤣🤣 #How_to_control_anger🤔😖

Saroj Pahadi (@sarojpahadi3) 's Twitter Profile Photo

एता सुनन ,😊 है .. सुटुक्क👂️ कानमा भन्देउन ...😋 तिम्रो boyfriend, .... छ कि नाई ?? ☺️☺️ ... DM गर ल🤫🤭🤭🤭🤭

Bi M Al (@bimal__ghimire) 's Twitter Profile Photo

उनि पनि घिरौला जस्तै भै दिए हुन्थ्यो नि अरुलाई मन नपर्ने मलाई चाहि प्रलय मनपर्ने 😉😊😍 #BM #CP

Resham Ji (@xettri777) 's Twitter Profile Photo

तिम्रो तमाम याद हरु संगै छु म कस्ले भन्यो तिमी लाई म एक्लै छु भनेर्😒

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

सुत्दा भुकम्पले तर्साउने हिड्दा कोरोनाले तर्साउने अरु बेला नेताले तर्साउने त्यस्का बाजे कुन बेला आराम हुन्छ हाउ ??😂😂😂😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

मलाई लब म्यारिज हुन्छ भनेर मख्ख पार्दिने ढोगी ज्योतिषलाई भेटे भने हड्डी भाचिदिन्छु !!😠 😂😂🤣