👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile
👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️

@pabitrakhatri3

इसारा होइन इरादा पक्का बनाउनु होस 🙏 साथि मन मिल्ने,बुझ्ने खोज्नुहोस 🙏
मेरा टुइट केबल काल्पनिक सोचाइ मात्रै हुन् , टुइट पढेर चरित्रको चित्रण नगरीदिनु होला ।🙏

ID: 1176316818501165056

linkhttps://twitter.com/search?q=from%3A@pabitrakhatri3%20-filter%3Areplies&s=09 calendar_today24-09-2019 02:06:11

4,4K Tweet

3,3K Followers

472 Following

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"प्राय जसो चिन्तामा रहनुहुन्छ भने, पक्कै पनि जीवन जिउने तरीकामा कहीँ न कहीँ केही भुल अवश्य भैराको छ।" #शुभबिहानी 🙏🍵🍇 #शुभदिनको_कामना 😍👍️

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

मरे पछि कसैले केही लादैन भन्थे त्र उस्ले श्रीमतिको सिंदुर लिएर गयो 😥

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

अरुको कारणले मन दुख्दा उसलाई सुनाउथे, तर आज उसैको कारण मन दुख्दा सुनाउने कोही छैन !!

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

उस्लाई लाज थियो, आमालाई शहरमा डोर्याउन धन्न गाउँको बाटो नटुंगीदै आमाले संसार छोड्नु भो।😰

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

म तिमीलाई भुल्न त सक्छु तर एउटा सानो समस्या छ। के हो थाह छ? मैले सुनेको छु मुटु र धड्कनको बिछोड भयो भने त्यसको परिणाम मृत्यु हुन्छ।

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

तिमी मेरो लागि खास छौ। एकदमै खास। किन थाह छ?? किनकी हर कोहिको लागि यी आँखाबाट आँसु खस्दैन।।

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

धोखेबाज हौ तिमी भन्थ्यौ हो रहेछ मृत्युलाई अंगाले तिमीलाई धोका दिएर

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

तिमी त बिच सफरमा भेटिएकि, त्यसैले त सधै यहि कामना गर्छु कि मेरो यात्रा फेरि त्यहा बाट सुरु होस् जहाँ हुँ म अन्जान अनि तिमी अन्जान

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

सम्बन्धलाई आवाज दिँदै गर्नु मित्र। नत्र उनीहरु बहिरो हुँदै जान्छन्, अनि तिमी लाटो हुँदै जान्छौ।

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

सबै दु:ख भुलेर मुस्कुराईदिय तिम्रो लागि, आज प्रश्न गर्न मन छ तिमिलाई,के तिमी कहिल्यै रोयौ मेरोलागी? 😑😑

Apil Gurung (@apligrg) 's Twitter Profile Photo

दलित र जनजातिको खोल ओढेर समाजमा भाँडभैलो मच्चाउनेहरुलाई तह लगाउन धर्मान्तरण गरेकाहरुको पहिचान र विवरण केन्द्रिय तथ्यांक विभागबाट सार्वजनिक गरियोस्। धर्मबाट च्युत भइसकेकाहरु आफ्नो कुल र जातबाट पनि च्युत हुने हुँदा धर्मान्तरण गरेकाहरुलाई दलित र जनजातिको आरक्षणबाट पनि हटाइयोस्!

दलित र जनजातिको खोल ओढेर समाजमा भाँडभैलो मच्चाउनेहरुलाई तह लगाउन धर्मान्तरण गरेकाहरुको पहिचान र विवरण केन्द्रिय तथ्यांक विभागबाट सार्वजनिक गरियोस्। धर्मबाट च्युत भइसकेकाहरु आफ्नो कुल र जातबाट पनि च्युत हुने हुँदा धर्मान्तरण गरेकाहरुलाई दलित र जनजातिको आरक्षणबाट पनि हटाइयोस्!
अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कर गर्दिन तिमी मसंग बोल्नुपर्छ भनेर, आज तिमी मौन छौ भोली म हुनेछु ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

म ढुङ्गा हुँ ढुङ्गै रहन देउ टुट्छु आफैमा, सोख छैन तिमिले जस्तो रङ्ग बदल्न ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

महत्त्व सायद त्यो दिन बुझ्नेछौ प्रिय, जब मेरो मौनताले पोल्नेछ तिमिलाई ।।

सुरज अधिकारी (@cr7lovers05) 's Twitter Profile Photo

गजल सम्झौता गरिन्नन यहाँ अलिकति पनि खै के हो भनेर बुझ्नु यो जिन्दगी पनि म सम्हाल्दै जान्छु उ भत्काउंदै आउंछ दिनसम्म दिएको छ मुटुले चुनौती पनि आगोको व्याथा पानीले कहिले बुझ्यो उसले त बगाउनुछ बांकि खरानी पनि घमण्ड म गरौं,मेरो यात्रा कहाँसम्मको जब छैनन कुनै मृत्यु को ओखती पनि

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

ताल मेल मिलाउदै छु जिन्दगीको 😊 जुन दिन दुबै मिल्छ तब दिने छु हरेक कुराको हिसाब ।💯 #शुभदिनको_कामना

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

उफ्फ ! खै माया भनुम या जुनुन गुलाफको फुल अरुले बोकेको देख्दा नि तिम्रो याद आइदिन्छ । #धेरै_पछि #धेरै_सम्झना_सबैलाई

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

लम्पसार परेकै हो तिम्रो मायामा अब यो भन्दा अरु के प्रमाण खोज्छौ ? #after15month #backtotwitter😘

👉️🇳🇵बाटुली🇳🇵👈️ 👇️ (@pabitrakhatri3) 's Twitter Profile Photo

तिम्रो लागि सब त्यात्ने छु भनेर अगि बढेको सम्बन्ध 1/2 साल काटेसी उसलाई त्याग्न पाए आनन्दै हुन्थियो भन्दै हिड्नीको कमि छैन यहाँ #बिस्वाश कस्को गर्नु र खै 😥 #happypromiseday😥