Ramesh Ghimire
@rameshg70302391
हाम्रो ईमानदारीता नै हाम्रो परिचय हाे 😍❤️
ID: 1269882937199276032
08-06-2020 06:44:41
485 Tweet
897 Followers
1,1K Following
कुरा बुझे हुन्छ नाटकि कमरेडहरु अबका जनताहरु पनि अबुझ छैनन् ।अब पनि हजुरहरुकाे साथ दिनु भनेकाे आफ्नो आखाँमा आफै खुर्सानी हाले जस्तो हो कुरा बुझियाे☭ Comrade Prachanda Madhav Kumar Nepal Jhalanath Khanal NarayanKaji Shrestha Ram kumari Jhakri Bhim Rawal, PhD #तस्बिर_भित्रका_शब्द_शब्द_पढेर_उत्तर_दिनु_हाेला
कोरना भ्याक्सिन सरकार ले ल्याएकै हैन त्योत पेलेनमा पाइलेट ले पो ल्याएको होत 😂😂!! कि कसाे कमरेड Jhalanath Khanal
हाहाहाहाहा असली रुप देखिसकियाे अब नाटक नगरेकै राम्रो Bhim Rawal, PhD आज यति प्रश्न गर्ने ले हामीले के गर्यो भन्ने आउदैन? कति जना हुनुहुन्थ्यो सर्बोच्च अदालतमा र निषेधाज्ञाको कुरा गर्नु हुन्छ ? तपाईंलाई लाज नहोला तर घरका परिवारलाई पनि समाजमा मुख देखार हिड्ने बाटो दिने कि डा.साब ?