Arjun Pandey (@arjun__pandey) 's Twitter Profile
Arjun Pandey

@arjun__pandey

तपाईं जस्तै छु, हामिलाई कसैले बदल्न सक्छ भने
त्यो स्वयं हामी आफैँ हो। म भित्र तपाईं भेटिनु हुनेछ।🙏
@arjun__Pandey

ID: 1132638131679662080

calendar_today26-05-2019 13:22:28

19,19K Tweet

6,6K Followers

4,4K Following

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

राजनिति मा पार्टि छोडनु फेरि मिसिनु सामान्य कुरो हो, झोले हरु लाइ यो कुरो कल्ले बुझाओस्।

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीलाई सम्झिँदा, मन भित्र एउटा मीठो धड्कन धड्किन्छ, जसरी तिमी आएर मेरो हत्केलामा आफ्नो हात राखेर मलाई न्यानो स्पर्श दिन्थ्यौ। तिमीलाई सम्झिँदा, अनायासै ओठमा मुस्कान आउँछ, जसरी बिहानको पहिलो किरणले कुनै आग्रह बिना नै मुहार उज्यालो बनाइदिन्छ। तिमीलाई सम्झिँदा, पुराना गुनासाहरू

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

एउटा पत्थर तिमी भेटे, अर्को म बन्दै गैरहेको छु......!!😪💔 #swrites🖤🕊️

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

........❤️🦋 गन्तब्य यदि सत्य छ भने लड्दै उठ्दै त्यही बाटो अनि फेरि पनि त्यही नै बाटो पक्रि रहिँदो रहेछ.....💕 #धेरै_माया🥰 #कुल_मन❤️ #शुभ_संध्या🙏

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

सबै थोक बदलिन्छ समय सँगै पहिले जिद्दि गर्थे अहिले धैर्य गर्छु।

Riddi (@riddi515646) 's Twitter Profile Photo

तयारी शिकार खाने बानी परेको बाघलाई पनि कुकुरले लखेट्छ। हामि त मान्छे हौँ, पौरख गर्न छोडेपछि आफ्नैले पनि पराइ ठान्छन्।

Riddi (@riddi515646) 's Twitter Profile Photo

धनको अभावले होइन, मनको दरिद्रताले मानिसलाई जीवनभर असन्तुष्ट बनाउँछ

बिहानी... ✍️🇳🇵 (@bihanii7) 's Twitter Profile Photo

मनको सम्बन्ध मनसँगै जोडिएको हुन्छ, मनको आफ्नै दुनियाँ हुन्छ केही नदेखि केही नसुनी सधैं मन र मनको चाहनालाई महसुस गरिरहन्छ, किनकि मन सधैँ मनसँगै जोडिरहन्छ। #मन ❤️

traveller ❤life (@aawantikasharma) 's Twitter Profile Photo

मुठ्ठी बाध्न जस्तो सजिलो कहाँ हुन्छ र, मन बाध्न, कहिले मन हार्यो त कहिँले मन सङ्ग हारियो!😥😥

(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रिय तिमी मेरो बेखुसीको बगानमा मौलाएको हरियाली वसन्तको बहार बनेर उत्सव मनाउनु। म यो जुनिमा नटुंगेको प्रेमपथको प्रेमयात्रा मिलेछ भने पुनः हुने पुनःजन्ममा सँग-सँगै हिँडेर पूरा गरौंला।  #यात्री 🚶‍♂️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यो देशमा रोजगारी सिर्जना हुने भनेको चुनावको मुखमा ४० दिने मिदी पुलीस मात्रै हो !! 😴

(यात्री) (@db5921) 's Twitter Profile Photo

जिन्दगीका अनेकौं चुनौती संग सम्झौताको हस्ताक्षर गरेर हिडेको यात्रीले बिगत सम्झिदै भबिस्यको परिकल्पना गरिरहेछ,हिडे लडिन्छ उठ्न पर्छ,लडे चोट लाग्छ ओखती गर्न पर्छ, केही चोटहरु जिवन्त निको नहुने हुन्छन् तर सहन पर्छ जिन्दगी यहि त हो जीवनमा आएका हरेक कुरा सहेर बाचिरहनु र याद बचाइरहनु।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

धर्म भनेको तपाईंको बोलीमा होइन तपाईंको व्यवहारमा, तपाईंको आचरणमा हुने हो। #Goodnight :) Peace 🙏

(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रिय तिमी - तिमी हुनु म-मै रहुला । तिमी म भित्रको म लाई अस्विकार गर्दै टाढा भएको जो छौं ।

प्रिय 
तिमी - तिमी हुनु
म-मै रहुला ।

तिमी 
म भित्रको म लाई 
अस्विकार गर्दै 
टाढा भएको जो
छौं ।
(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रेमको रुप निकै कुरुप हुन्छ हुन्त स्वार्थको प्रेम गर्ने पनि कुरुप नै हुन्छन् ।।

(यात्री) (@db5921) 's Twitter Profile Photo

प्रिय तिमी मैले तिमिलाइ गर्ने प्रेमको कुनै सिमा हुँदो हो त आकाशको पुरै आकृती मेरो सिमाभित्र हुँदो हो सुमुन्द्राको गहिराईमा म डुबिरहेको हुँदो हु नदिको अन्तिम बिन्दुमा म पुगिसकेको हुँदो न त तिमिलाइ मैले गरेको मायाको सिमा छ न त उल्लेखित बस्तुको अब सब तिमिलाइ छोडे मेरो बन्ने कि जाने।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

केही थान रहर अनि केही बाध्यताहरुको बिचमा चलिरहेछ छ जिन्दगी…❣️ #दारी💞

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

खै काहा बाट आउँछ यति धेरै सहने शक्ति मन हरेक दिन भाचिन्छ तर अनुहारले अझै मुस्कुराउन छोड्दैन।🥹💔

(यात्री) (@db5921) 's Twitter Profile Photo

समयको निष्ठुर प्रवाहमा आज म एउटा यस्तो अधुरो महाकाव्य भएको छु तिम्रो यादको विषाक्त स्पर्शले मेरो हृदयको कोमल बगैँचालाई आज मरुभूमिमा परिणत गरिदिएको छ। मैले त विश्वासको श्वेत वस्त्र पहिराएको थिएँ हाम्रो सम्बन्धलाई, तर तिम्रो शङ्काको डढेलोले त्यसलाई क्षणभरमै खरानी बनाइदियो।