Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile
Sanjeev Shrestha

@sanjeev46767599

म आफूले भोगेका अनुभव, दुःख- सुखका क्षण, कठिन परिस्थिति बाट सिकेका कुरा, आफ्नो सोच् र अरुको महान कार्य को कदर गरी साथी हरु लाई ति कुरा share गर्न चाहन्छु ।

ID: 774200230258446336

calendar_today09-09-2016 10:58:13

274 Tweet

2,2K Followers

3,3K Following

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

"Three things can't be long hidden; the sun, the moon and the truth." Gautam Buddha Good night (शुभ रात्री)❣️

Durga sapkota (@sapkotasubedi) 's Twitter Profile Photo

गाडी ले मान्छे किच्दा चालक कुट्छौ बिरामी तलमाथि हुदा डाक्टर कुट्छौ देश तलमाथि हुदा ..... प्रधानमन्त्री ,मन्त्री नेता लाई किन कुट्दैनौ !! 😠😠 #बिडम्वना🥲

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

धोका हरेक शव्द अनि वाक्यमा रहेछन्; विश्वासघात सुरूवात देखि नै रहेछ म भने निस्वार्थ माया खोजिरहे।😊

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

गर्छु भनेर तोडिएको ति वाचाहरु, मान्छु भनेर तोडिएका ति कसमहरूलाई एक नराम्रो याद वाहेक अरु के नै वनाउन सक्थे र मैले।❣️❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

आफ्नै मान्छेहरू नै हुन् हाम्रो कमजोरीहरु संग खेल्ने, पराई हरुलाई कहाँ थाहा हुन्छ र हाम्रो कमजोरी। शुभ बिहानी (Good morning)

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

कमजोरी थाहा पाएपछि त्यही कमजोरी माथि प्रहार गर्ने वानि हुन्छ मान्छेको।

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

आफ्नो कमजोरी आफ्नाहरूलाई वताउनु अर्को ठूलो कमजोरी हो; जुन घातक हुन सक्छ।

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

सम्वन्ध, माया अनि मानवता भन्दा कुनै वस्तु अनि भौतिक खुशी  प्रति बढी प्राथमिकता दिने मान्छेवाट टाढा नै रहनु उपयुक्त हुन्छ ।

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

आफ्नो काम को आउछ, कस्को सङ्गतले के कति प्रतिफल पाईन्छ भन्ने सोचेर सम्बन्ध राख्छन मानिसहरू।❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

किन दुख्छ मन, किन रसाउँछ आँखा, किन गार्हो हुन्छ मनलाई वुझाउन, किन आउँछ यस्तो भावना यस्तै छ सन्सार भन्नी थाहा हुदा पनि।

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

म महत्व छैन उनीहरुको लागि थाहाँ छ र पनि उनीहरू मेरो महत्वकांक्षी नै रही रहेका छन्।❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

जीवनको एक लक्ष्य, खुशी हुन अनि खुशीको कारण वन्न सकूँ ।❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

गन्तब्यमा पुगेपछि त हरकोही खुसि हुन्छ, गन्तब्यमा पुग्नु अघि जुन सङ्घर्ष हुन्छ त्यसमा पनि मुस्कुराउन सक्नु पर्छ।❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

सङ्घर्ष पछिको गन्तव्य अवश्य नै सुन्दर हुन्छ।💕 शुभ बिहानी (Good morning)

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

दुःखमा पर्दा साथ नदिने आफ्ना हरू देखेको थिएँ , तर यहाँ दुख पर्दा खुसी हुने पनि रहेछन्। ❣️❣️

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

एकान्त प्यारो लाग्थ्यो अनि एक्लोपनले निम्त्याएको त्यो कल्पना अनि काल्पनिक त्यो चरित्र जहाँ स्वार्थ थिएन जहाँ दुःख रोदन, आँसू थिएन थियो त केवल समर्पण माया, साथ अनि आनन्द त्यो काल्पनिक संसारबाट टाढिएर काल्पनिक पात्रलाई यथार्थमा बदल्ने प्रयास गर्दा न यता न उताको हुन पुगें कि म

Sanjeev Shrestha (@sanjeev46767599) 's Twitter Profile Photo

रगत र विवाहले गाँसिएका सम्वन्ध मात्र होईन, मित्रताको सम्वन्ध पनि अटुट, अजम्बरी हून्छ, अझै भनुँ झन् प्रगाढ हुन्छ, कुनै सम्वन्ध टुट्न, फुट्न सक्छ तर असल साथीको साथ कहिल्यै टुट्दैन। #friendship