Tara neupane (@taraneupane891) 's Twitter Profile
Tara neupane

@taraneupane891

I am a student of BALLB.
I started as the youngest RJ,VJ in kalika media at the age of 7 years old. I simply like to make friends.

ID: 830048708049776644

calendar_today10-02-2017 13:40:08

179 Tweet

362 Followers

374 Following

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

दुईवटै मिर्गौला फेरेको प्रधानमन्त्री, मपनि त थोरै अपांगता भएकै मान्छे हुँ। चश्मा खोलेर हेर्दा आँखाले राम्रोसँग देख्दैन। त्यसकारण म आफू पनि अपांगता भएको मान्छे भएको स्वीकार गर्छु। :- प्रम, केपी ओली

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

स्वस्थानीमा मात्र हो 'कुमार_जी' ले आज्ञा गर्ने र अरूले मान्ने, नत्र त यो कलियुगमा कुमारी जी हरू बर्षदिन आज्ञा गरिरहनु हुन्छ अनि कुमारहरू लुरूलुरू मानिरहन्छन…|| ☺️

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

बन्द हड्ताल सही त हैन । तर, यही बन्द हड्ताल सही हैन भन्न पाउने अधिकार खोसिने छाँटकाँट देखिंदा १९ दिने आमहड्तालको याद आउँछ । नागरिकलाई साथ लिएर गरिने आन्दोलनमात्र सार्थक होलान् । कार्यकर्ता त निरंकुश शासकका पनि हुन्छन् । लौ त सबैको जय होस् 🙏😊

Aakash Karki (@jungaakash) 's Twitter Profile Photo

संसदमा भोट हाल्दिन भन्न पाइने, अनि तिनै सांसद बनाउने जनताले चाहिँ No Vote मा भोट हाल्न किन नपाउने ? अबको चुनावमा Right to reject को व्यबस्था गर सरकार ।

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

'सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !' -via #hamropatro ekantipur.com/literature/202…

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

राष्ट्रपति : प्रतिज्ञा गर्छु कि प्रधानमन्त्री : त्यो पर्दैन राष्ट्रपति : ही ही ही 😆 सपथ दिदै, खादै गर्दा पनि एक आपसमा यसरी ठट्टा गर्छन भने एक्लै भेट्दा के गर्लान यिनिहरुले ?

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

उनि :- अब देखि रक्सी चुरोट खादिन भन म :- अब देखि रक्सी चुरोट 😜 उनि :- खादिन 🤔? म:- त्यो भन्नु पर्दैन 😂😂😂

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

जुन परिवारका सदस्य जुन रोगको कारण मरेका छन्, त्यो परिवारको लागि त्यही रोग सबैभन्दा ठूलो हो।

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

बिमार शरीरमा हुन्छ तो ठिक हुन्छ। जब बिमार दिमाग/सोचाई/डर त्रास मा हुन्छ तो कहिले ठीक हुदैन। Be positive

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

बा, मतपेटिका सँगै कफन र घाटको पनि जोहो गर्दो हो ।

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

केपी ओलीका मन्त्रीलाई जहाँ देख्यो त्यहीँ लखेटनु

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

एमाले भित्र `फिजिकरण´ भयो। जरै देखि पार्टी बनाउने माधव नेपाल र झलनाथ खनाल जस्ता `वंशज´ नागरिकहरु निस्कासनमा परे। अन्तिममा टुप्पोबाट पलाएका केपी ओली जस्ता `अंगिकृत´हरुले पार्टी कब्जा गरे।

Rajendra Baniya (@rbaniyaji) 's Twitter Profile Photo

आऊ पृय बितेका २४ बर्षको गीत लेखौँ अनि आउने हजारौं बर्षको कथा ।"तिमी र म"बाट हामी भएको दिनको सुसमाचार सबैलाई सुनाऔँ ।।

आऊ पृय बितेका २४ बर्षको गीत लेखौँ अनि आउने हजारौं बर्षको कथा ।"तिमी र म"बाट हामी भएको दिनको सुसमाचार सबैलाई सुनाऔँ ।।
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

प्रचण्डजीकी धर्मपत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाबारे आज उहाँकै निवासमा पुगेर जानकारी लिएँ।सीताजीलाई चाँडै स्वास्थ्य लाभकाे कामना गर्दछु।

प्रचण्डजीकी धर्मपत्नी सीता दाहालकाे स्वास्थ्य अवस्थाबारे आज उहाँकै निवासमा पुगेर जानकारी लिएँ।सीताजीलाई चाँडै स्वास्थ्य लाभकाे कामना गर्दछु।
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

असल ट्विटे भनेको सरकारको आलोचना गर्ने र सरकारलाई सहि बाटो देखाउने हो। सत्ताको गुणगान गाउनेहरू दास ट्विटे हुन।

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

बाटो बिराएर गएकि तिम्लाई पनि आममाफी दिएको घोषणा अर्चु🙄😋😎

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

बाटो बिराएका हरु सहि बाटोमा आउन सक्छ्न तर केपी जस्ता गन्तव्य नै भुलेका हरु के गर्छ्न होला

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

सार्क मुलुकको सबैभन्दा लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले संविधानको धारा २६९ को उपधारा ४(ख) को ब्यवस्था अनुकुल गर्न के गर्ने हो ? यी सबै प्रश्नको सटिक उत्तर नदिइ केवल म कानुनको बिध्यार्थी हो भनेर आज आएको धारणा नेपाली काङ्ग्रेसको पतनको बाटो बन्न सक्छ ! समयमै महाधिवेशन गरौं !

Tara neupane (@taraneupane891) 's Twitter Profile Photo

कर नतिर्नेका घरमा पञ्चै बाजा बजाएझैँ जनताले तिरेको करमा भ्रष्टाचार गर्नेका घरमा पनि नाैमति बाजा घन्काउने हो कि गाइज ?😁😁😁