Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile
Basanti 🇳🇵🇺🇸

@basanti_raini

I am a journalism student and beginner. Now: sancharkarmi.com nepali & @youthtimes

ID: 1024156124851916800

linkhttp://www.sancharkarmi.com calendar_today31-07-2018 04:53:42

22,22K Tweet

1,1K Followers

265 Following

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

को कहाँ सम्म झुक्यो त्यो झुक्नेलाई थाहा छ, कस्को मन कति सम्म दुख्यो त्यो भोग्नेलाई थाहा छ...🙂

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

टाढा टाढा लान्छ कि ? समयले का तानेर, शब्दहरू मै सुम्पन्छु अड्दै अटेन भावाना ।।

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

सपनाहरु पनि कथा जस्तै भएका छन् अचेल ! एक समय थियो सपना साचिएको थियो । खै कुन डाएरिमा कैद भए आजकल ? म आफै अनजान छु ।

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

आखाको पानी अनि मनको कहानी जो कोहीले कहा बुझ्न छक्छ र !

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

देखीएको हासोको पछाडी लुकाएका पिडा कस्ले बुझ्न सक्छ र !!

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

अनुहारका हासो पनि देखावटी भएको छ । साच्चै जीन्दगी पनि वनावटी जस्तै भएको छ ।

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

“अरुको अभाव टाल्दा टाल्दै , आफू रित्तिएको थाहा नै हुन्न !!”

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

अक्स्फोर्ड स्कूलमा 'एडु फेयर' सम्पन्न sancharkarmi.com/news-details/1…

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

गिराउन जाल बिछ्छ्याने आफन्त भन्दा कैयौ गुना जाति हुन्छन् रिस गर्ने पलाई ।

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

सपना देख्न पनि त आखिर हैसियत बनाएर आउनु पर्दो रहेछ, हैन भने त आफ्नै सपनाहरुले गनगन गरेर मन दुखाइ रहदो रहेछ ।

Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

देशद्रोहि सरकार मुर्दावाद ! हत्यारा सरकार मुर्दावाद !!

Out of Context Nepal🇳🇵 (@nocontextnepol) 's Twitter Profile Photo

Gen Z Nepal Statement : It's a warning to RABI LAMICHHANE to return to jail or else you will face the same consequences as other corrupt taluka

Gen Z Nepal Statement :
It's a warning to RABI LAMICHHANE  to return to jail or else  you will face the same consequences  as other corrupt taluka
Basanti 🇳🇵🇺🇸 (@basanti_raini) 's Twitter Profile Photo

“देशका लागि काम गर्ने मानिसलाई हराउने खेल बन्द गरियोस्। योगदानको कदर गर्न नसक्ने समाज कहाँ पुग्छ?”