Aashish Subedi (@aashish45194464) 's Twitter Profile
Aashish Subedi

@aashish45194464

सु= सुख
बे= बेदनाका
दि = दिनमा पनि
आ= आमा बुवाको हात
सि =सिरमा
स = सधै रहोस।

ID: 1195679369005428736

calendar_today16-11-2019 12:26:09

357 Tweet

190 Followers

13 Following

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

म मेरा साथिहरुलाइ मुद्दा हाल्दिन चाहान्छु कमसे कम मुद्दा लडने बाहानाना भेट त हुन्छ।😢 #मित्रता_दिवस #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

मेरो कपडाबाट तिमी मेरो हैसियत तुलना नगर, भर्खर " कात्रो "ओडे भने काध उठाएर घुमाउने तिमी हुनेछौ। #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

"दियो"लाई नसोध्नुस बाकि तेल कति बाकी छ, "सास"लाई नसोध्नुस बाकी खेल कति बाकि छ। ...सोध्नुस "त्यो कात्रोमा सजिएको मुर्दालाइ जिन्दगीमा दु:ख र कात्रोमा चैन कति छ।" #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

School ko assembly ma ubbida gham vayera dhalne Baini , aajavoli insta ma sun kissed vanera photo halxe . #jaysambho☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

हल्का के दुब्लाउन मात्र के लाग्या थिए फेरि दसौं आयो। #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

चिहान त मैले पनि खन्नु छ, कुनै यादको त कुनै सपनाको। #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

मरेको मानिस र मरेको आत्मामा के फरक छ ..!! मरेको मानिस एक पटक मात्र मर्छ, मरेको आत्मा सयौं पटक मर्छ। #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

साथी=तेरोमा नेपाल टेलिकमबाट #MDMS दर्ता भएको भनेर केही सुचना आयो? म=साथिलाइ छोपे ! साथी = के गरेको म= "#MDMS ,M= म D=ढले M=मलाइ S =समाउ " यहि भनेको हैन😅🤣 #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

....र , जलाउने बेला उसको लासको छेउमा 'पार्टीको झन्डा'गाडियो। उसले 'मर्दा'पनि 'नेपाली'भएर मर्न पाएन। #जय_नेपाल्🇳🇵😥 #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

रविकाे घन्टी सागरकाे सुई अर्जेन्टिनाकाे १ साउदीकाे २🤣🤣 #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

"गल्ती सुधार्ने मौका तेहिदिन सक्किएको रहेछ जुन दिन हातको #pencil खोसेर #pen थमाईएको थियो"😌 #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

नेपालको सान नेपालिको पहिचान ढाका टोपी दिवसको सबैलाइ सुभकामना। साथै अङ्ग्रेजी नया बर्स 2023 को पनि सुभकामना।❤️ #जय_सम्भो☺️❤️

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

उनी: के गर्दै छौ? म: चिया पिउदै। उनी:खै फोटो पठाउ त ! त्यसपछि मैले चिया गिलासबाट कपमा राख्नु पर्यो । #जय_सम्भो😍

Aashish Subedi (@aashish45194464) 's Twitter Profile Photo

चामलकै लागि भएपनि धान कुटिनुपर्छ बोटकै लागि भएपनि बीउ फुटिनुपर्छ म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ