Nishu❣️ (@saannaani) 's Twitter Profile
Nishu❣️

@saannaani

पबित्र मन लियर आउनुहोस 😊मित्रताको ढोका सधै खुल्ला हुनेछ!😍😍❤️

ID: 1178654380876169216

calendar_today30-09-2019 12:54:59

22,22K Tweet

2,2K Followers

245 Following

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

टेन्सन नलिउ मेरो मेरो follow friendslist मा छौ , मतलब बुझ कि तिमी राम्रो मान्छेको संगतमा छौ।😉 😍

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

जिवनमा के भइरहेको छ कहिलेकाहीँ आफ्नै परिवारलाई पनि भन्न सकिदैन,एक्लै रुनु एक फरक प्रकारको पिडा हो ।😢

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

सरिर थाक्न सक्छ तर सपना भएका आँखालाई थाक्ने छुट हुँदैन ❤️

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

जाँहा सबैकुरा आफैले सम्हाल्नु र सहनु छ फेरी अरुलाई सुनाएर किन तमाशा बनाउनु पर्यो।❤️‍🩹

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

मौका नै मिलेन सक्दैन भन्नलाइ मन ट्ट्नु र सपना छुट्नु एकै चोटि भयो💔

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

आवश्यकता भन्दा बढि विश्वास गरेपछि कि आँखा रसाउछ कि विश्वास हराउँछ ....!!

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

परिस्थितिसँग सामाना गरेपछि थाहा भयो, दुःखमा कोही आफ्नो हुदैन भनेर.☘️

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

हालत ले त मर भन्छ तर फेरि मनले सम्झाउछ आमा धेरै रुन्छिन💔

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

" कसैलाई नराम्रो गर्न मन लाग्दैन र मात्र हो नत्र चित्त त धेरैले दुखाएका छन् मेरो पनि।❤️

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

समयसँगै यति कुरा चाहि बुजे कि हामी कसैको लागि सधैं भरी उतिकै महत्त्वपूर्ण र प्यारो चै नहुने रहेछ ! ❤️✨

Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

हर उदासिको कारण प्रेम हुदैन अधुरो भविष्य, जिम्मेवारी र असफलता ले पनि एकान्तमा मान्छेलाई रुवाउछ..!!

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

आज वरुथिनी एकादशी : आज व्रत लिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ❤️🕉️

आज वरुथिनी एकादशी : आज व्रत लिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ❤️🕉️
Nishu❣️ (@saannaani) 's Twitter Profile Photo

माया उसैसंग होस जस्ले हासो पछी को पिडा बुजोस अनि रिस पछी को माया ❤️🥀