Sagar Daa (@daa_sagar) 's Twitter Profile
Sagar Daa

@daa_sagar

Live in the sunshine where you belong

ID: 3278433043

linkhttps://www.instagram.com/pdl_daa calendar_today13-07-2015 10:12:34

4,4K Tweet

2,2K Followers

1,1K Following

गौतम थापा (@thapa_gaut38659) 's Twitter Profile Photo

ठुलो शहरको सानो मान्छे म….. भिडमा गुमनाम हुनु मेरो लागी सामान्य कुरा हो !

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ #NepalPress

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

हामी बिग्रेकै छैनौं कसरी सच्चिने ? रास्वपा को दुई तिहाई, जादूगर ले गोजी बाट निकालेको परेवा जस्तो ! 😉

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

जेनजी मुभमेन्टलाई निर्णायक बनाउने सुदन गुरुङ् नै थिए। त्यो मुभमेन्टपछि अन्तरिम सरकारलाई पूर्णता दिन उनकै भूमिका रह्यो। १० बर्ष बढीदेखि विपद व्यवस्थापन गर्ने संस्था सफलतापूर्वक चलाएको, बकाइदा चुनावमा जितेर आएको मान्छे गृहमन्त्रीकालागि कसरी बेठीक?

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रास्ट्रिय स्वतन्त्र पार्टी, केन्द्रिय समिति, सम्पर्क नम्बर !! रवि लामिछाने, सभापति, +977-9851363200 बालेन्द्र शाह, वरिष्ठ नेता, +977-9851145411 डोल प्रसाद अर्याल, उपसभापति, +977-9851336774 डा.स्वर्णिम वाग्ले, उपसभापति, +977-9855066107 कविन्द्र बुर्लाकोटी, महामन्त्री,

टुईटर मन्त्री™ (@rocks_suman1) 's Twitter Profile Photo

तिम्रो बा लाइ गुन्डु बाट टिचिङ्ग लादा यति रिस उठ्यो, उनले त् हाम्रा भाइबैनी नै पातल बाट उडाएर आकासमा पुर्याइदिए ! सुधनलाइ यतिबेला यो बक्साको बोझले थिचेको छ। हे ओलिजन ! हरेक सहिदको आत्मशान्ति को खातिर भित्ता चिथर्न बन्द गर।

तिम्रो बा लाइ गुन्डु बाट टिचिङ्ग लादा यति रिस उठ्यो, 
उनले त् हाम्रा भाइबैनी नै पातल बाट उडाएर आकासमा पुर्याइदिए ! 

सुधनलाइ यतिबेला यो बक्साको बोझले थिचेको छ। हे ओलिजन ! हरेक सहिदको आत्मशान्ति को खातिर भित्ता चिथर्न बन्द गर।
Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

New Government Plan: नेपाल सरकारले फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई 'अलर्ट' जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने तयारी गरेको छ! #News

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

रबिन्द्र मिश्रलाइ राजतन्त्रको बारे बोलेकै भरमा हत्कडी लगाएर डुलाएको थियो। रबि लामिछाने लाई खुनखार अपराधी लाई झै जिल्ला जिल्ला डुलाएको थियो ८५ बर्षका नवराज सुबेदिलाई घरमै नजरबन्द गरेर राखेको थियो त्यो केही थिएन अहिले तिमिहरुको बाउ खड्केश्वर महाराज लाई अनुसन्धान गर्दैमा प्रतिसोध

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

पेट्रोलमा ४१ रुपैयाँ डिजेलमा ९४ रुपैयाँ भाउ बढ्ने !

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

OMG !! 😮 With aviation fuel prices doubling, domestic airfares have risen by NRs 1,600 to NRs 5,480, with tickets expected to reach up to NPR 23,059. Fares on various routes have increased by NRs 1,600 to NRs 5,480. The fuel surcharge from Kathmandu to Dhangadhi has gone up by

OMG !! 😮 With aviation fuel prices doubling, domestic airfares have risen by NRs 1,600 to NRs 5,480, with tickets expected to reach up to NPR 23,059.

Fares on various routes have increased by NRs 1,600 to NRs 5,480. The fuel surcharge from Kathmandu to Dhangadhi has gone up by
Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

बलात्कार भएको कुरा एक वर्षसम्म किन भनिन भनेर प्रश्न सोध्ने भेडाहरू हो, तेरो बाउले आमालाई कुटेको कुरा पनि दुई–चार वर्ष त लुकाएरै राख्छिन्। बोल्ने आँट आएको दिन बल्ल माइत गएर भन्छिन्। यति कुरा बुझ।

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

आज आमा को मुख हेर्ने दिन, आफ्नो आमा, आमा को आमा र बुवा को आमा सङ्ग उत्तिकै माया र सद्भाव छ! हजुरआमा हरु अहिले हुनुहुन्न र पनि त्यो स्नेह र माया अहिले सम्झिँदा पनि मन प्रफुल्लित हुन्छ! आमाहरु सबैलाई धेरै माया !

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

सरकारी कर्मचारी को अब महिना मा २ चोटी घन्टी बज्ने भएछ ! हेर्दा सामान्य लागेपनि यसको प्रभाव राम्रो हुन्छ!

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

लिग को अन्तिम २,४ खेल सम्म पहिलो लिग सकिँदा दोस्रो हुनु को पीडा नि गजब छ !

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

बाध्यता ! प्रेम मा बाध्यता हुँदैन नि ! सँगै हुनका लागि चाहना हुन्छ बाध्यता त सान्त्वना को शब्द मात्र हो आफ्नो निर्णय लाई निर्दोष देखाउने सुन्दर आवरण सँगै अनन्त सम्म सोच्दा सम्म हो प्रेम बाँचिरहने मन जहाँ अडिन्छ त्यहाँ त समय लाई पनि रोक्न सकिन्छ !

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

म रुदाँ उस्ले बुजोस् म हराउदा उस्ले खोजोस् म डराउँदा अङगालोमा बेरोस् मेरो लागि उस्को बानी फेरोस थाकेर आउँदा पनि मलाई खोजोस् हजारौं भेटे पनि मलाई रोजोस् । उफ्फ मेरो महंगो सपना

Sagar Daa (@daa_sagar) 's Twitter Profile Photo

एउटा झिनो आसा बोकेर जिन्दगी सकियो खुसी आउने बाटाहरु पनि बेठेगान रहेछन् ।