सोनु~ (@sonisnr123) 's Twitter Profile
सोनु~

@sonisnr123

Eat whatever you want if somebody complaints about your foods then eat them too
mobile.twitter.com/search?q=from%…

ID: 1276729006222479360

calendar_today27-06-2020 04:08:50

9,9K Tweet

1,1K Takipçi

502 Takip Edilen

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

दुख धेरै लाग्छ मलाई, जब नेताले देश लुटेको देख्छु निर्दोषलाई जेलको सजाय दोषी सधै छुटेको देख्छु । आफ्नै दाजुभाइ एक-अर्कामा बिना कारण लडेर जताततै खुनैखुन अनि सयौंको टाउको फुटेको देख्छु । किन लड्छौ एक-अर्कामा आफ्नो सम्बन्ध नै भुली, धन सम्पतिकै निम्ति अटुट नाता जब टुटेको देख्छु । ⬇️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

सगलताको हर उचाईमा तपाइको नाम हुन्छ l तपाइको हर पाईलामा यो दुनियाँको सलाम हुन्छ l हिम्मतले मुस्किल समयको सामना गर्नु मित्र, एक दिन समय पनि तपाइको गुलाम हुन्छ ll धन्यवाद 🙏🪔🪔🙏

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

बिस्वास गर्नै पर्ने, यो संसार कस्ले बनायो , थाहा नपाए झै गर्न, अञ्जान कस्ले बनायो ।। ऊनी र म बिचमा यस्तो गुनासो हुँदै हुदैन्थ्यो, त्यो दिन फिल्म हलमा चिनजान कस्ले बनायो ।। जन्मे पछि मर्छन भन्ने सबैलाई थाहा भएकै हो , तर मान्छेलाई हुनै पर्ने यो सर-सम्मान कस्ले बनायो ।। 👇️👇️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

लिपिया धुरा कुटी र गुञ्जि सुस्तका सुस्तै छन माटोलाई बेच्ने बफदार नेता, ब्यस्तका बेस्तै छन l पुर्खाले आर्जेको खोरिया हाम्रो, छिमेकिलाई बेचेर गरिबका रगत पसिनाहरु, चुस्दाका चुस्दै छन l भागबन्डाको सरकार, परिवर्तन भन्छन कहाँ देखियो, रोग र भोगले सताउने जनता, उसताका उस्तै छन l ↕️↕️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

सराप लाग्छ यो मायाको एकदिन, तिमिलाई हेरिरनु म जलेको खरानी सानु, एक मुठी भएनी छरिदिनु । गर्या रैछेउ स्वार्थी माया, था भएन म पागललाई मेरो याद आउने चिज होलान् , आनन्द हुन्छ जलाईदिनु । सक्ने भए जान टाढा तिमीलाई, भुली अन्जान ठाँउमा भुल्न अझै सकिन तिमिलाई, उपाय बताईदिनु । 👇️👇️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

जो सँग तिम्रो लागि समय नै छैन उसलाई कहिले दु : ख नदिनु l किन कि ? उ आफ्नै संसारमा व्यस्त छ अनि त्यो संसारमा उसलाई तिम्रो कुनै आवस्य छैन ll धन्यवाद 🕉️🕉️🕉️ 🌱 Hard life 🌱

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

हुन्छु म त तिम्रै आस पास सधै भरी जे गरे पनि तिमि मेरो खास सधैँ भरी ll तिमि छौ र त प्रीय, म छु यो दुनियाँमा तिमि बिना मेरो हुन्छ लास सधैँ भरी ll तिम्रै साथ दिने सपना छ सदा सदा तिमि नै हुनेछौ मेरो आश सधैँ भरी ll ⬇️⬇️⬇️⬇️⬇️⬇️

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

माया गरेर छाड्ने, बानी सरेन तिम्रो मदैछु आफै आज, माया मरेन तिम्रो । कसम तिम्लाई जति माया लाग्दैन आफ्नै पनि भन्दै हिन्छौअरे, मैले वास्ता गरेन तिम्रो । टोलाउदै सडकमा पागलझै हिड्छु अचेल सबैले हेर्छन मलाई तर नजर परेन तिम्रो । जलाईदिए तिम्रो तीसारा तस्बिरहरु तर सम्झना र यादहरु ....

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

पैसामा धेरै नै गर्मी हुदो रहिछ, त्यसकारण, सबै भन्दा पहिला यसले आफ्नो पनलाई जलाएर खरानी बनाई दिदो रहिछ lll धन्यवाद 🌱🌱🌱 🌱 Hard life 🌱

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

खै उ रहरमा फर्कियो या करमा फर्कियो , सायद चुनाब हारिन्छ भन्दै डरमा फर्कियो ।। वर्षैसम्म गाएब भएका प्रतिनिधि सांसद , केही वर्ष पछि चुनावकै अवसरमा फर्कियो ।। जाँदा धुलाम्य बाटो गाथ्यो साईकल चढेर , आउँदा मन्त्री बनेर हेलिकप्टरमा फर्कियो ।। 👇️👇️👇️👇️👇️ अरु

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

सुहाउदो गहुँगोरो छाला खोज्दै रैछे म फूलको उ सुनको माला खोज्दै रैछे l म भने देशको देशभक्त नागरिक उ त केटा ग्रीन कार्ड वाला खोज्दै रैछे l म अलि सर्माउदछु केटीको मामलामा उ भने मेरो जवानी जोश खोज्दै रैछे l हाम्रो त जहाज बन्छ कागजको मात्र उ भने उडाई लाने जहाज खोज्दै रैछे ll

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

यति धेरै घृणा कहाँ बाट ल्याउ्दछ मान्छेले, मलाई त माया अनि मुस्कुराउदैमा फुर्सद नै हुदैन ll शुभ बिहान 🙏🙏🌹🌹

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

यो मन दिनमा कति कति अनुहारको बिचमा रहन्छ l तर, रातको सपनामा सिर्फ तिम्रो मात्र अनुहार रहन्छ l धन्यवाद 🌹🌹

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

mcc को जञ्जालले धरापभो नयाँ बानेश्वर दिन रात गिजोलिने आतंङ्किटभो जिन्दगी यो । हाम्रो सुखभन्दा तिम्रो आफ्नो स्वार्थ बेग्लै गठबंधनको भुमिकाले, हाम्रो खराबभो जिन्दगी यो । सारा खुशी MCC कै भागमा, हाम्रो रित्तो भाग्या ठिकै छ पिडाको mcc खोल खुकुरीको दाबभो जिन्दगी यो ।

Bishal Karki (@kbish61) 's Twitter Profile Photo

फर्केर हेर्दा, हिजोका दिनहरू ऐकदम कहालीलाग्दो नै थियो अनि भविष्यलाई हेर्दा, हिजो भन्दा नराम्रो , कालो दिनहरू नआऊला भन्न सकिन्न !! आजलाई मात्र हेर्ने हो भने, भलै उल्लेखनीय प्रगती गर्न सकिऐन, तर दुखी भने छैन !! यस्तै नै भईरहोस भन्ने चाहना हो !! #शुभ__रात्री😎

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

Rabi bazar news समती नमिले २, ४ सय अरु नयाँ मन्त्रालय थपे भैहाल्छ नि, हैन र ? कर तिरेको नै छौ क्यारे ।

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

जन्म दिनको हार्दिक मंगलमय शुभकामना छोरा तिमीलाई 🎂🎂🎂🎂🎂

जन्म दिनको हार्दिक मंगलमय शुभकामना छोरा तिमीलाई 
🎂🎂🎂🎂🎂