Gokarna Gautam (@gokarnagau) 's Twitter Profile
Gokarna Gautam

@gokarnagau

Journalist at Kantipur Media Group (KMG): @ekantipur_com Writing/reporting on movies, arts and social issues.
Email: [email protected]

ID: 1181631002

calendar_today15-02-2013 08:57:04

4,4K Tweet

1,1K Followers

249 Following

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि नयाँ ताण्डव सुरु भएको छ । उनीहरूले नाचेको 'नाङ्गो नाच' बैसाख यतामात्रै यो तेस्रो हो । ekantipur.com/news/2020/11/0…

मुलुकमा गम्भीर स्वास्थ्य संकटका कारण नागरिक जीवन अस्तव्यस्त भएका बेला सरकारको नेतृत्वमा रहेको दल नेकपाभित्र फेरि नयाँ ताण्डव सुरु भएको छ । उनीहरूले नाचेको 'नाङ्गो नाच' बैसाख यतामात्रै यो तेस्रो हो । 
ekantipur.com/news/2020/11/0…
Krishna Gyawali (@krishnaktm) 's Twitter Profile Photo

महानगर भन्छ : ‘खुलामञ्‍चमा खाना नबाँड्नू’ ekantipur.com/news/2020/11/0…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

#मेरोसरकार को तस्बिर 👇️ १. काठमाडौं महानगर भन्छ - ‘खुलामञ्‍चमा खाना नबाँड्नू’ ekantipur.com/news/2020/11/0… २. संघीय सरकार भन्छ - ‘निःशुल्क उपचार गर्न सकिन्‍न’ ekantipur.com/news/2020/11/0… विपन्‍न कसरी बाँच्‍ने #मेरोसरकार ?

#मेरोसरकार को तस्बिर 👇️

१. काठमाडौं महानगर भन्छ - ‘खुलामञ्‍चमा खाना नबाँड्नू’
 ekantipur.com/news/2020/11/0…

२. संघीय सरकार भन्छ - ‘निःशुल्क उपचार गर्न सकिन्‍न’
 ekantipur.com/news/2020/11/0…

विपन्‍न कसरी बाँच्‍ने #मेरोसरकार ?
Gokarna Gautam (@gokarnagau) 's Twitter Profile Photo

सरकार भन्छ- `निशुल्क उपचार गर्न सकिन्न´ महानगर भन्छ- `खुलामञ्चमा खाना नबाँड्नु´ अब तपाई भन्नुस- विपन्न कसरी बाँच्ने ?

सरकार भन्छ-
`निशुल्क उपचार गर्न सकिन्न´
महानगर भन्छ-
`खुलामञ्चमा खाना नबाँड्नु´

अब तपाई भन्नुस- 
विपन्न कसरी बाँच्ने ?
उज्ज्वल आचार्य (@kanepal) 's Twitter Profile Photo

भोका पेट लिएर हिँडेका मानिस छन् भने स्वीमिङ पुलसहितको फुलैफुलको बगैँचा पनि सबैभन्दा कुरुप ठाउँ हुन्छ। जहाँ मानिस खुशी हुन्छन्, त्यो ठाउँ सबैभन्दा सुन्दर हुन्छ।

Gokarna Gautam (@gokarnagau) 's Twitter Profile Photo

महानगरले निशुल्क खाना वितरणमा अवरोध गर्ने भएपछि आज एक वृद्ध खुकुरी बोकेर खुलामञ्च पुगेछन् । हेर्नुस् त हाम्रो नियती 🙄 `शाक्य सम्राट´ को बुद्धिको बिर्को कहिले खुल्ला !! (तस्बिर: बब्लु गुप्ता)

महानगरले निशुल्क खाना वितरणमा अवरोध गर्ने भएपछि आज एक वृद्ध खुकुरी बोकेर खुलामञ्च पुगेछन् । 
हेर्नुस् त हाम्रो नियती 🙄

`शाक्य सम्राट´ को बुद्धिको बिर्को कहिले खुल्ला !! 

(तस्बिर: बब्लु गुप्ता)
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

डल्लास म्युजियमले ९ महिनाअघि पठाएको थियो ध्यानाकर्षणपत्र -चोरी भएको भनिएको नेपाली सम्पदाको आधिकारिकता तथा उत्पत्तिको प्रमाण पहिल्याउन म्युजियमले वार्ताका लागि आह्वान गरेकामा सम्बद्ध निकायको ढिलाइ Devendra R Bhattarai ekantipur.com/news/2020/11/0…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

सरकारी अध्ययन प्रतिवेदन अनुसार अर्थतन्त्रको तस्बिर👇 #GDP मा १खर्ब ९८अर्ब क्षति १५लाख ६७हजारले रोजगारी गुमाए १२ लाख गरिबी थपिए निर्माण/यातायात- ५४अर्ब क्षति कृषि- ९ अर्ब क्षति ८७लाख विद्यार्थी सिकाइबाट वञ्चित राष्ट्रिय/अन्तर्राष्ट्रिय लक्ष्य मिति पर सर्ने ekantipur.com/news/2020/11/0…

सरकारी अध्ययन प्रतिवेदन अनुसार अर्थतन्त्रको तस्बिर👇

#GDP मा १खर्ब ९८अर्ब क्षति
१५लाख ६७हजारले रोजगारी गुमाए
१२ लाख गरिबी थपिए
निर्माण/यातायात- ५४अर्ब क्षति
कृषि- ९ अर्ब क्षति
८७लाख विद्यार्थी सिकाइबाट वञ्चित
राष्ट्रिय/अन्तर्राष्ट्रिय लक्ष्य मिति पर सर्ने
ekantipur.com/news/2020/11/0…
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

‘काठमाडौंलाई मागिखाने सहरका रुपमा चिनाउने प्रयास नहोस् ।’ भन्दै मेयर शाक्यले खाना बाँडिएकोमा आपत्ति जनाइरहँदा बुधबार साढे १२ समेत बजेको थिएन, यता खुलामञ्चमा रेशम बुढाथोकीको पेट खाली नै थियो, जो अरुनजिकै ह्वीलचियरमै खाना कुरिरहेका थिए । Gokarna Gautam ekantipur.com/news/2020/11/0…

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

कोरोनाले जीडीपीमा २ खर्ब क्षति झन्डै १६ लाखले रोजगारी गुमाए, १२ लाख गरिब थपिए by KRISHNA ACHARYA ekantipur.com/news/2020/11/0…

Anup (@anupsubedee) 's Twitter Profile Photo

परिवारका १ वा बढी सदस्य संक्रमित हुँदाका केही व्यावहारिक पक्षः -१ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिव हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेशन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेशन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ, संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। १/n

Sudheer Sharma (@sudheerktm) 's Twitter Profile Photo

उनको लागि फोटोग्राफी माध्यम हो । संसार बुझ्ने माध्यम, कथा भन्ने माध्यम । by रीना ekantipur.com/feature/2020/1…

Salokya (@salokya) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाले याे बनाइसकेकाे हाे? मैले छुटाएछु कि समाचारहरु !