Deep Jyoti Shrestha
@medeepzyoti
ID: 2561658523
11-06-2014 16:20:01
7,7K Tweet
876 Followers
672 Following
प्रधानमन्त्रीज्यू तपाईं हुँदाहुँदै आफूमाथि र राज्यका संरचनामाथिको दमनबारे छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर भनेर प्रदर्शन गर्नु लज्जास्पद हो । आन्दोलनको मान राख्नुस् । प्रतिवेदन तुरुन्त सार्वजनिक गर्नु तपाईंको दायित्व हो । Prime Minister Sushila Karki
लीबाङ्गी 王龙 अलिकति तेलकाे भाउ बढ्दैमा गाडीभाडा बढाइहाल्ने। के चाला हाे याे? राज्य पाे हाे त हाैं, कुनै किराना पसल हाेइन। जनताकाे लागि के राज्यले ६-८ महिना अफाेर्ड गर्न सक्दैन? सक्नुपर्यो नि। त्यतिकाे लागि त राज्य चाहिएकाे। हर चीज बढ्नासाथ दाम जनतामाथि बाेकाउने हाे भने राज्य किन चाहियाे?
Hello Arnico Panday अरनिको पाँडे! How about training MPs to ride bicycles to work at least two days a week, if not more? It would help improve air quality, issue you care deeply. It appears they love to ride cars so much—even when they don’t know how to open the door! 😂