Prayash_Lungba
@prayashlungba
बैगुनी भन्दिन म उनिलाई धोकामा राखेपनी साचो माया दिइन, छाडेर जादा पनि एउटा भुल्नै न सक्ने गुन लाएर गइन।।
ID: 1596327774654205952
26-11-2022 02:20:20
19 Tweet
58 Followers
64 Following
Happy Saint
@itsabtcelibacy
Always have trust and faith in the purity of your soul and the humanity alive inside of you. 💪Never give up; Every dark nights 🌚pays the beautiful dawn.🌞☮️🙏
पहिचानविहिन™🇳🇵
@pahichanbihin
Lecturer, शैक्षिक व्यवसायि, न पहाडि न मधेसि खासमा पहिचान हराएको पहाडिमुलको मधेसि! कथित खस सामन्ति शोषक!
🔱बिजु🔱
@lunatic_vzu
म त्यो शुन्य हुँ, जो बाँकी सम्पूर्ण अंकको ऋणी हो । Yes DM (at your own risk) #Cr7 @Cristiano @emmaraducanu नेपाली_गजल #GGMU
लोफर✨
@loaferites
भलो होस् । A+ve #Libra
यात्रा मुटुको
@uvkhadka
प्रेम नै आत्मा हत्याको अर्को नाम हो ।
बाबू THE बब्बू
@babu_saheb9860
संसारमा दुइवटा शक्तिहरुको साम्राज्य छ एउटा प्रेम र अर्को भोक 😊❤️🙏
सिर्जु शाह......✍️
@srijushah
प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
डाAरी✍️
@chabitra1
एक भ्रम हु😊 म पहिले जे थिए अहिले पनि उहि नै छु त्यसैले प्रोफाइल चियाएर चिन्ने कोसिश नगर्नुहोला🤫🙏 उहि पुरानो अपुरो डायरी न लेख्न सकियो न च्यात्न....✍️
चस्मिस🇳🇵
@namratadahal3
जिन्दगीमा एउटै लक्ष्य होस जुन मेरो होस तिम्रो पनि तेहि होस । twitter.com/search?q=from%…
सम्झना 😍
@samjana24
म बुझिने भाषा मा लेखिएको नबुझिने ग्रन्थ हुॅं धेरै ले पढ्ने प्रायस गर्छन् थोरै ले बुझ्ने सामार्थ्य राख्छन्😍😍
Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭
@raazbg
म झुक्दै नझुक्ने वीर गोर्खालीको छोरो।🇳🇵
Karun Thapa
@karun701
फरक छ नि ह्जुर मनले सम्झिनु र मन लाग्दा सम्झिनु मा 💙स्वागत छ🙏❤️
💞जीविका शाहा💞
@jivika_shah11
Welcome🙏 टुईटरमा नंया छु, Follow गरेर साथ दिनुहोला। Everything - MoM ,DaD. Nepal🇳🇵🇳 ❌DM
❣️राधा पियारी❣️
@chakletigirl
अल्पज्ञानिले प्रत्येक कुरामा त्रुटि देख्छन् , ज्ञानिले प्रत्येक त्रुटिमा ज्ञानको रहस्य भेटाउँछन् ।।। Stay strong, be postive 🙏🙏
राज ढकाल 🇳🇵
@rajdhakal2016
तमसोमा जोतिर्गमय
Ka Bita TiMilsina
@kabitatimilsin4
जीवन सुन्दर बनाउनु छ भने मनलाई समुन्द्र जस्तै अथाह बनाउनुहोस्... हजार नदिहरु तछाड मछाड गर्दै तपाईलाई भेट्न् आइपुग्नेछन्न। PROUD TO BE NEPALI 🇳🇵🇳🇵
Janak Budhathoki
@janakbc72
रुचि - अध्यात्म, साहित्य र राजनीति आदर्श व्यक्ती - ओशो ❤️🧘🙏 जे देखिन्छ त्यो सत्य हैन, जे देखिन्न त्यो बुझ्दैनन ।
साहिबा🌹
@themoon128
म नदि हुँ मलाई नक्सा अनुसार बगाउँन नखोज , म बग्छु तिमि नक्सा कोर....
पुजा मरासिनी
@sharmapuj1
जस्तो आखाले संसार हेर्नू हुन्छ तेस्तै पाउनु हुन्छ 😍😍
Uꜱʜᴀ Kᴀʀᴋɪ
@ushakarki143
घरकि जेठि छोेरि😃काधमा धेरै जिम्मेवारी 💪सधै हासेर जीवन बिताउने🤩कहिल्यै हार नमान्ने मान्छे म👈️ 🙂😍
यात्रा
@himprakashthapa
भगवान छन वा छैनन् थाहा छैन मेरो लागि भगवान नै मेरो आमा बुवा हुन ।
ऋषि(Rishi)
@rishu5589
म जे भन्छु त्यसको लागि म जिम्मेवार छु।हजुरले के बुझ्नुहुन्छ त्यसको लागि म जिम्मेवार छैन।साहित्यसंगित स्वदेशसगको प्रित आश छैन कसैसगको जित चाहन्छु सर्वव्यापी हित
याद...✍️?💔😢
@surendr30282495
तिम्रो पिडा म बुझ्छु भन्नेहरुले नै झन पिडा थपेर जाने गर्छन ..!💔 (🚫NO DM🚫)
बाबरी☘️
@babari_nana
बाँच र बाँच्न देउ...!
ढकाल्नी 🍂
@paa___galpan__
नसकुला तिम्रो महलमा अटाउन तर झुपडीमा पनि रमाउने हिम्मत छ म सित😊🦋
Bidur Xettri 🇳🇵
@bidurxettri
सघर्षमा मान्छे एक्लो हुन्छ, सफलतामा दुनिया उसको साथमा हुन्छ!!❤️
꧁࿈ कमिलु ࿈ ꧂ カミロ🇳🇵🇯🇵
@sbishwokrma
मायामा धोका पाएकाले मात्र हैन जो ति आमाका दुई पोका खाएकाले पनि कोर्न सक्छन् साहित्यिक सँग्रह शब्दहरु !!! मन पर्ने रङ 💙💙🇵 🇱 🇪 🇦 🇸 🇪 🇳 🇴 🇩 🇲 ɴᵒ ᴅᵐ❌
Rp💞परिवर्तन💞
@rp_pariwartan85
राधे राधे 🙏🏻💞
सुमित्रा नेपाल
@sumusumi4
मेरा लेखाइ स्वयंको भोगाइ,सोचाइ र भोलिको भबिष्यप्रति आधारित भावनात्मक पलहरु हुन 🙏(90%वास्तविक ) शिव प्रेमी🥰 जय शिव शम्भु🙏♥️
__srizuu__🕊️❤️
@123srizuu
मेरा शब्द अन्त कतै पाइदैन....यदि पाइएछ भने त्यो मेरै हुनेछ,.. शब्दमा बाहेक अन्त कतै नखोज्नु!!! 🙏😎♥️ #Acreativegirl🖤M💛R fan#cr7😍 #Srizuuwrites 🖤🕊️
🦋Sa Nu🦋
@_sanuu__
🫶✨Fall In Love With Souls, Not Faces ✨🌹🫶
💔गंतव्य बिहिंन यात्रा 🚶
@dipakbhushal3
भोलि भेट्ने बाचा सहित छुटेको हामी तर अपसोच त्यो भोलि कहिले आएन्।😌😪 🤝पेसा नया नया 🤝साथी बनाउने 💯अनि मानमुटूका सत्ते_तत्थे सब्द का प्रहांर पोस्ट गर्ने 💯👈
🌸फुलकुमारी🌸
@noo_thanks0
फर्केर हेर्दा आफुलाई एक्लो पाए 😌 secret.viralsachxd.com/d17b86bd2
💕MAYABI💕
@mayabi56
जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।
sayana
@saayana_1
टाडै रहनुहोश म बाट नसालु छु मन मा बसे भने आदत बन्न सक्छु” म कसैको प्रेम हुँ त कसैको अधुरो सपना………🤐 wellcome to the selfish world………
Deepika Parajuli....❤️🕊️
@deepika44439954
जिन्दगी फेरि हसिलो होला आश लागेको छ, प्रतीक्षा को फल मिठो हुन्छ विश्वास लागेको छ...🙏❤️🩹
Deepa
@deepaparajuli11
केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)
इन्दु❤️
@indu596461531
भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏
The Aparichit
@aparichit035
बेखबर छ जिन्दगी आफैसँग कसरी दिउँ तिमिलाई मेरो परिचय
Namuna Shrestha✨
@shre83498namuna
कमजोर होईन कठोर बनाउनु छ मनलाई रोएर होईन हासेर देखाउनु छ आफन्तलाई😊 🙏
The.अपरिचित😎🇳🇵
@d_aparichit69
हेल्लो म अपरिचित! चिन्या जस्तो नगरे हुन्छ ! धन्यवाद।। 😂😂
🌍️ सु-दिपा
@sudipa_12
आफ्नो बारेमा के भनौ सके सम्म आफ्नै बारेमा लेख्छु र मन परेको कुरा कपि गर्छु। लेखन रुचि हो । @dipa424
प्रेमा❤️
@xettri_prema
क्षेत्रीकि छोरी बाहुनकि नातिनी😊 @cuty_prema❣️
Goma Sharma
@gomasharma10
जे जति थियो पछाडि छुट्यो, अगाडि केही थान समय, रित्तो गन्तव्य र लक्ष्यमा मृत्युु । 🚫DM🚫
Aayusha Gajurel
@gajurelaayusha
असल मित्रताको लागि DM सधै खुल्ला छ 🤗
❤सभ्यता❤
@savya033
वास्तविकता त मेरो मौनतामा छ , व्यवहार त मान्छे अनुसारको गर्छु।🤗😚
चुच्चे 🤥
@basnet_10
profile फोटो Zoom गरेर नहेर्नुस,तपाईं हरु आफै confuse हुनुहुने छ like गरुम कि save भनेर्😜🤥
जिबन यात्रा ✊✊
@buddhimanchaud7
म राम्रो छु त भन्दिन तर पक्कै नराम्रो पनि हैन जस्ले मलाई चिनेको छ बुझेको छ उस्को लागि म एक असल मित्र हु अरुको लागि बाल छैन 🌹
पूर्णिमा सापकाेटा
@purnima2045
मेरा ट्विट पढेर आफ्नाे वास्तविक जीवनसँग नदाँज्नुहाेला।धन्यवाद🙏 👉️@lovelypersn2047👉️ twitter.com/search?q=from%…
माधवी❣️
@grlswt1
खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेको अति सामान्य व्यक्ति हु म!! कफी लभर्☕️ for more tweets @lamaluri