Prayash_Lungba (@prayashlungba) 's Twitter Profile
Prayash_Lungba

@prayashlungba

बैगुनी भन्दिन म उनिलाई धोकामा राखेपनी साचो माया दिइन, छाडेर जादा पनि एउटा भुल्नै न सक्ने गुन लाएर गइन।।

ID: 1596327774654205952

calendar_today26-11-2022 02:20:20

19 Tweet

58 Followers

64 Following

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

सोचेको भन्दै धेरै फरक भयो मेरो र उनको काहानी, माया दुबैको साचो थियो तर न म उनलाई मैले अप्नाउन सक्थे न बिर्सन।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

बैगुनी भन्दिन म उनिलाई धोकामा राखेपनी साचो माया दिइन, छाडेर जादा पनि एउटा भुल्नै न सक्ने गुन लाएर गइन।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

मेरो पनि एउटा आफ्नै कहानी बनेको छ। कयौ रात आफ्नै हात सिरानी बनेको छ। 😓💔

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

जो मेरो कहिल्यै थिएन, उसैलाइ गुमाएँ पनि के भन्नू

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

मानिस् हरु बितेको समय खोज्दै हिन्छन।। आफू समय बिताउन खोज्दै छु।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

तिमिलाई भुलाउन दुनियाँले सकेन तर तिमीले दुनियाँ भुलाइदियौ!!

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

पहिलेको जस्तो छैन म आफुले आफैलाई धेरै पर छोडेर आएको छु।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

अन्त्यमा त्यो मान्छेसँग बोल्न छोडिदिएँ, जसमा मेरो प्राण अडिएको थियो।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

मेरो पनि एउटा मीठो कथा थियो, तर अन्तिममा गएर थाहा पाए कथाको लेखक कोहि अरुनै रहेछन्।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

यदि भाग्यमा लेखीएको रैछ भने फेरि भेटौला अनजानी बाटोमा अजनबि बनेर🙂

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

समय त सम्झना मै काटौला मायामा मनको दुरि नबढोस।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

धेरै छुटे मनका रहर बाटो बिसाउनेमा, पाइला भन्दा घुम्ती धेरैं मेरो कहानीमा।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

जत्ति नै कोशिस गरौं, हामी कसै न कसैका कथाका खराब पात्र हौं।।

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

मेरो सफलताको कथाको पहिलो पात्रको रुपमा म तिम्रो नाम लिनेछु।

मेरो सफलताको कथाको 
 पहिलो पात्रको रुपमा म तिम्रो नाम लिनेछु।
Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

दुनियाँको लागि एक थियौ होला तिमी ❤🙂 तर मेरो लागि सारा दुनियाँ भइदियौ❤🌏

Prayash_Lungba (@prayashlungba) 's Twitter Profile Photo

जहां अनुपस्थितिले कसैलाई प्रभावित गर्दैन भने' त्यहाँ उपस्थितिको अर्थ शून्य हुनेछ!