❤सभ्यता❤ (@savya033) 's Twitter Profile
❤सभ्यता❤

@savya033

वास्तविकता त मेरो मौनतामा छ , व्यवहार त मान्छे अनुसारको गर्छु।🤗😚

ID: 843804467447255041

calendar_today20-03-2017 12:40:36

4,4K Tweet

1,1K Followers

316 Following

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

मुखले त सबैले माया गर्छ्न माया त व्यबहारले देखाउनु पर्छ।

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

आफ्ना मान्छे त आफ्नो बन्दैनन झन पराई लाई आफ्नो बनाउछु भन्नु बेकार नै हो...

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

के गर्न सक्छु र अब, आफुलाई एकान्तमा समाल्न बाहेक !

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

सायद भाग्यमा नै खुशी नलेखिएर होला जून कुरामा खुशी थिए त्यही कुरा टाढा भैदियो 😔

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

माया त ख्याल ख्यालमै बस्ने हो सोचेर, बुझेर त समझौता मात्र हुने हों...

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमी एकपटक साथ दिएर त हेर,साचो माया गर्नेहरु कहिल्यै धोकादिदैनन भनेर प्रमाणित म गरिदिन्छु.....!!😊♥️ #swrites🖤🕊️ #सुभरात्री 🙏🌸🍀

❤सभ्यता❤ (@savya033) 's Twitter Profile Photo

पहिला arrange marriage चिना मिलेसि हुन्थ्यो , अहिले धोका मिलेसी..!