सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profileg
सिर्जु शाह......✍️

@srijushah

प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।

ID:1023756303007719424

calendar_today30-07-2018 02:24:57

21,0K Tweets

13,2K Followers

1,2K Following

विस्मय !(@nepali_poetry) 's Twitter Profile Photo

तिमी गयौ- सबथोक गयो,
मनभित्रको आलोक गयो ।

आफन्त छन्
तर बिराना छन् ।
यादहरु छन्
तर पुराना छन् ।
vissmaya.com/4100

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

तिमी जून झै १५ दिनमा झुल्किन्छौ यता,
मलाई भने हरेक पलको हिसाब राखुँ लाग्छ ।

account_circle
eश्वर न्यौपाने(@ishwor_ne) 's Twitter Profile Photo

हैसियत त बराबरी हो भनेकी थियौ!
एक दुइ लेखॅु की अंक समान लेखॅु!!

account_circle
Anil Chapagain🇭🇲(@Anil011351) 's Twitter Profile Photo

जिन्दगिको सुन्दर सपना लेखुँ तिमी संगको
या भनिदेउ जिन्दगी भुलेर आफ्नै चिहान लेखुँ?

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

के लेखुँ? तिमी लेखुँ वा तिम्रो मुस्कान लेखुँ ?
परिचित हौ भनेर लेखुँ कि? कि अन्जान लेखुँ ?

थप्नुस ! 😊

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

पागल पागल त भनिरहन्थ्यो
आखिर पागल बनाएरै गयो ।😂

account_circle
ग़नी अन्सारी(@GaniAnsarii) 's Twitter Profile Photo

जिन्दगीमा केही साथीले माया गर्छन् र केहीले अथाह माया गर्छन्। माया गर्ने साथी पाउनु भाग्यको कुरा हो भने अथाह माया गर्ने साथी पाउनु अतिरिक्त भाग्यको कुरा हो।
-चैत ४

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

बिना अर्थ रिसाएर गयौ
मुटु भित्र बिझाएर गयौ ।

थप्नुस 😊

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

कलेजी छेउ मै छु भन्नेले पनि,
'कलेजी' मै ठेस लगाएर गयो ।

अरु लाईन थप्नुस है 😊

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

हामीलाई बुझ्नेलाई बुझाउनै पर्दैन , बुझ्न नखोज्नेहरुलाई बुझाएर समय बर्बाद पार्नु छैन ।

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

खोपी सन्देश आयो
के छ? भनेर
अब के छ भनुँ?
मैले भने
सबै छ, श्रीमान छन् , छोरा छ,
राम्रो छ !
अनि हजुरको? ?
उता बाट बन्द आयो । 😷

😂😂😂

account_circle
मामाश्री(@DhrubaNeupane17) 's Twitter Profile Photo

बाढी, हुरीमा मन दरिलो बनाउन पर्छ
ए फूल! त आफ्नै हाँगामा रमाउन पर्छ

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

आफ्नो पोस्ट हेरेर तपाईं आफैलाई लाज लाग्यो भने सोच्नु तिम्राआफ्ना ले हेरें भने नी त्यहि महशुश गर्नेछन । त्यसैले आबेगमा केहि नलेखौं अनि अरुको टपर्टुईया टुइट नचोरौं के । 😂

account_circle
Govinda Baniya 🇳🇵(@DearGovin) 's Twitter Profile Photo

कोही मान्छे नभेटेर नदेखेरै प्यारो लाग्छ
किन होला खै तिमी यतिधेरै प्यारो लाग्छ!
~~
आकर्षण त क्षणिक हुन्छ भन्छन् मान्छेहरु
प्रेम भएरै होला साँझ सबेरै प्यारो लाग्छ !!

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

तिमीलाई बिर्सन मर्नु पर्छ मैले भन्नेले पनि,
जिउँदै बिर्सि गए कस्को भर पर्नु छ र यहाँ?

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

सबै फूललाई मालीको बगैंचा कहाँ मिल्छ र?
केहि फूलहरु पहरामा पनि मुस्कुराई दिन्छन् ।

सबै फूललाई मालीको बगैंचा कहाँ मिल्छ र? केहि फूलहरु पहरामा पनि मुस्कुराई दिन्छन् ।
account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

तिम्रो मनमा बसाइँ सरेदेखि हो,
म पनि तिमी जस्तै चंचल भएको ।

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

अर्को पटक तिमीलाई भुलिदिनेछु,
यस्तै क्रम पटक पटक दोहोरिरहयो ।

account_circle
सिर्जु शाह......✍️(@srijushah) 's Twitter Profile Photo

कोहि त होस् सोध्नै नपरी हाल बताओस्,
आफ्ना हरेक क्रियाकलाप र चाल बताओस् ।

account_circle