जिबन यात्रा ✊✊ (@buddhimanchaud7) 's Twitter Profile
जिबन यात्रा ✊✊

@buddhimanchaud7

म राम्रो छु त भन्दिन तर पक्कै नराम्रो पनि हैन
जस्ले मलाई चिनेको छ बुझेको छ उस्को लागि म एक असल मित्र हु अरुको लागि बाल छैन 🌹

ID: 958264818489872385

calendar_today30-01-2018 09:05:11

1,1K Tweet

2,2K Followers

1,1K Following

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

तिम्रो प्रेमको महासागरमा डुबुल्कि मार्दा मार्दै म तहिरिन पुगेछु सास बन्द अर्धचेत भै ढल्नपुगेछु तिमी भन्थेउ हर समय मलाई माया गर अरु कसैलाई गर्नै पर्दैन साचै आजभोलि कसैलाई माया गर्दिन म ,तिमी साथै छैनौ, मैले मलाई बिर्सेको छु !

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

प्रेम प्रस्ताव गरौ भन्दाभन्दै उनले अर्कै प्रस्ताव पाईछिन क्यारे अहिले पश्चयतावमा डुबुल्कि मार्दै मेरै नामको बाडुल्किले सम्झिन पुर्णबिराम लिएपछि उनी आलस्य भई ढलिरहदा मेरो कुमले चिन्नै छाड्दिएपछि बारम्बार छाति ठोकि कर्म सराप्छिन् अरे,हातका रेखाले तिम्रो कर्म बनाईदिओस् शुभकामना!

how funny🌹🌹 (@dibya10279162) 's Twitter Profile Photo

यदि झुकेर सम्बन्ध राम्रो हुन्छ भने अलिकति झुकिदिनुस तर हरदिन तिमिले मात्रै झुकिरहनु पर्छ भने तो सम्बन्ध तेहि टुङ्याइ दिनुस

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

यदि तपाईं कसैलाई सच्चा प्रेम गर्नुहुन्छ भने समय, इज्जत र माया 💔दिनुस् फुल🌹 अनि गिफ्ट 🎁 त क्षणिक खुशीकाे लागि मात्र हाे।

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

तिमी भन्छौ मेरो अङ्गालो सबैभन्दा सुरक्षित छ तिमिलाई ,बस गर यार मलाई आमाको पाठेघरले दिएको सुरक्षा तिम्रो अङ्गालोमा म पाउदिन,पाकैछैन् !

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

काेहि काेहि मित्रहरुले..... #टुइटर मा यति राम्राे ,गजपकाे लेख लेख्नुहुन्छ नि लाग्छ कि हात✋नै काटेर राख्दिम😁

NARAYAN (@shukadev1995) 's Twitter Profile Photo

सिमा नाघेपछि लाज सर्मको कुराले छिमेकी टाढिन्छ अर्म पर्मको कुराले मलाई त भाग्यको त्यति भर लाग्दैन मान्छे महाँन बन्छ त कर्मको कुराले जवानी बिताउछन् धन सम्पत्ति भन्दै बुढ्यौलीमा पछुतो दानधर्मको कुराले समाज यति मुर्कट्ट भैसकेछ यहाँको सहि गलत छुट्टाउदैन बर्मको कुराले✋

दारीम्यान् 𓃵 (@bokedaariii) 's Twitter Profile Photo

पहिले 'Facebook' पछी 'twitter'हुदै, नगरकोटमा 'डेट' फिक्स भो । सहिद 'गेट' मा के पुगेथे, मलाई उनको 'रेट' थाहा भो, पहिल्यै उनको अन्तै 'सेट' रैछ, मलाई थाहा 'लेट' भयो l छुन सम्म पाको थिन!! खै कसरि घैटो जत्रो उनको 'पेट' भयो !! 😋😆😆

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

कहिलेकाही आश पनि धेरै लाग्छ ,जोबाट पाउने चाहा हुन्छ उसैबाट न आस लाग्छ तर आश कसैको नगर्नु रहेछ ,आशले सुसाईड गर्दा कोच्याउने गु नै रहेछ !

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

अाजकलका केटाहरुले जतिनै "ज्याकेट,साेईटर ,टाेपि,मच्चा,पन्जा" लाउन तर "जाडाे" चाहिँ 🍺🍺 याे पिएर भगाउछन् रेन्त हाे😁😁😁😁

how funny🌹🌹 (@dibya10279162) 's Twitter Profile Photo

आसाको दियो निभ्न नदिनुस 🌹🌹 जिवनमा हरेस नखाइ हिम्मत जुटाउनुस एकदिन सफलताको सिखर चुम्न अबस्री सकिनेछ So I am very happy 🌹🌹🌹🌹

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

केही पर्दैन लिन दिन हजुर,😊 जहा सुन्दर मुस्कान 😁 हाेस एक मिठाे चिया☕ काे साथमा तपाईंको शुभदिनकाे सुरुवात हाेस। #शुभबिहानि☕🌹🌹🌹🌹

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

उनलाई देख्ने तर नदेखे जस्तो गर्नुपर्ने,बाटामा जम्काभेट भए बाटो अन्तै मोड्नु पर्ने,मनभरि पिरति सजाई के हो पिरति भन्नुपर्ने,साथिसङ्गिले कुरा काट्लान् भन्दै तर्कितर्कि हिड्नुपर्ने यो प्रेम होकि रोग जहाँ प्रिति कम अनि भागदौड ज्यादा,म उनलाई प्रेम गर्छु उनी गरेजस्तो मात्रै गर्छिन्!

डा.बेलासे™ 😉✌ (@belase_) 's Twitter Profile Photo

जस्को बेडमै चिया आउछ उ👉जागिरे जस्लाई चिया माग्दै आफै किचन सम्म पुग्नु पर्छ उ👉बेरोजगार आफै चिया पकाउनु पर्छ उ👉पत्नी पिडित चिया सेलायो कि कसैले बोलाऐनन उ चै👉टुईटे 😉😂😂

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

यात्रा एक यात्रि अनेक अनेकमा एक थिईन् मेरि केही मिटरको दुरिले हामिलाई छुटाईदियो अनि केही सेन्टिमिटरको बाध्यता अनि मिलिमिटरको बिवस्ता उनी केही सिट अगाडि,म पछाडि मेरो अगाडि बस उनी,उनको पछाडि लाज अनि सर्म,फर्किनन् पलट ले काम गरेन सायद रिसायो उनको मुटु जो अर्कैको नाममा धड्किन्थ्यो!

how funny🌹🌹 (@dibya10279162) 's Twitter Profile Photo

असली पुरुस तेहि हो जस्ले हजार नारिलाइ होइन एउटै नारिलाइ हजारौं तरिकाले माया गर्छ

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

#झापालि भन्ने बितिकै किन हान्ने गाेरुले जस्ताे हेर्छन् सबै, अाजसम्म बुझ्न सक्या छैन , यदि भगवान #गाैतम बुद्ध झापामा जन्मा थिए भने जालि भगवान भन्थे हाेला है😂😂 #गुनासाे

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

"समय" "स्वास्थ" र "सम्बन्ध" फ्रिमा मिल्ने चिज हाे, तर यसकाे असलि "मूल्य" तब थाह हुन्छ, जब हामिले गुमाईसकेका हुन्छौं।।