यात्रा (@himprakashthapa) 's Twitter Profile
यात्रा

@himprakashthapa

भगवान छन वा छैनन् थाहा छैन मेरो लागि भगवान नै मेरो आमा बुवा हुन ।

ID: 1294865344062828544

calendar_today16-08-2020 05:15:43

37 Tweet

14 Followers

60 Following

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

सबै को अगाडि मुस्कुराएर एकान्त मा रुनु लाई जिन्दगी भनिन्छ । सायद

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

स्कुल ड्रेस लगाएर दसैं मनाएर हुर्केको मान्छे हु म #पृय तिमी मलाई दु:ख सिकायर लज्जित नबनाउ 😥

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

बिना माझिको ढुगा जस्तै भएको छ जिन्दगी थाहा छैन कता पुगेर डुब्ने हो। 😥

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

एउटै कामना छ कुनै घर आमा बिना नहोस र कुनै आमा घर बिनाको नहोस ♥️♥️

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

बोल्न्र शैली र गरिने व्यवहार नै मानिसको पहिचान हो अनुहार र औकात त कति बेला बदलिन्छ थाहै हुन्न।

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

भनिन्छ भन्न त हास्दै खेल्दै जिन्दगी बिताउनु पर्छ भनेर खेल बालपनमै छुट्यो अनि हासो जिम्मेवारी ले लुट्यो 😥

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

तिम्रो असल व्यबहार कहिले change नहोस प्यारो मान्छे अनुहार त के छ र एकदिन चाउरी परेर जाने जो हो ♥️

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

पानी पकायर बाक्लो र मान्छे फकाएर आफ्नो कहिले हुदैन । होइछ 😁

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

भोको पेट र रित्तो गोजिले उमेर र समय भन्दो रहेनछ ।😥

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

हिलोमा फुल्ने कमल अप्ठ्यारो भिरमा फुल्ने लालिगुरास यस कुराको उदाहरण हुन कि शाहस र गुण आफुमा हुनु पर्छ बाताबरण र स्थानले कुनै फरक पर्दैन ।

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

दुख सुख साट्ने मान्छे नभएनी बाहिर बाहिर कुरा काट्ने मान्छे धेरै छन 😀

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

फेरि कस्ले हल्ला चलाएछ अर्पण र समर्पण सम्बन्धका दुई छोरा हुन भनेर 🤔😂

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

जलिरहेको चितामा त आगो ताप्दै बस्ने समाजमा.. तिमी आत्मियता र आफ्नोपन को कुरा गर्छौ ।😭

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

म बाटो खन्दै गर्छु तिमी भत्काउदै गर फरक पर्दैन मलाई किन कि म अगाडि बढ्नलाई बाटो खन्छु फर्किनलाई हैन ।😢

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

खुट्टा उसैले तान्छ जसको हात मिलाउने औकात हुदैन ।❤️

यात्रा (@himprakashthapa) 's Twitter Profile Photo

हरेक कुराहरुलाइ सौतेनी आँखाले हेर्नू पनि एउटा रोग नै हो😂😂