फुच्चे (@pratikc235) 's Twitter Profile
फुच्चे

@pratikc235

अ म तेइ फुच्चे अलि दिन पहिले को टुइटर id हरायको हुँदा नया id बनाउनु पर्यो 😊
तर id हरायको हो म हैन ..😁200%followback 100 bonus सहित 😁

ID: 975405295357882371

calendar_today18-03-2018 16:15:19

38 Tweet

229 Takipçi

350 Takip Edilen

मुसुक्क हाँसीदिनुस😁😁 (@tikaram_belbase) 's Twitter Profile Photo

सबै सपनाहरु पूरा त नहोलान यहाँ.. तर पनि म ढुक्क छु, सबै सपना अधुरा पनि रहदैनन😌😌

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

"गाला चाउरि परेर एउटा हातले लाठि समात्ने उमेरमा, अर्को हातले तिम्रो हात समात्ने धोको छ सानु"💑 . . . . . . साथ दिन्छोै नि...??

prabess (@praveshwagle) 's Twitter Profile Photo

"म हिड्ने बाटो पिच गरिदिनु पर्याे सरकार , घरमा बा अामाले ,छोरा नराम्रो बाटो हिड्यो भनेर चिन्ता गरिराछन्।"

मुसुक्क हाँसीदिनुस😁😁 (@tikaram_belbase) 's Twitter Profile Photo

रुवाउनुमा तिनकै बढि हात हुन्छ जो अक्सर भन्छन्,''हासी रहनु।तिमी हासेको खुब मन पर्छ''

प्र ति क्षा🖤🇳🇵 (@sthapratii) 's Twitter Profile Photo

मलाइ पागल प्रेमीहरु खुब मन पर्छ बास्तबमा प्रेममा पर्ने भनेको नै पागलहरू हुन अरुले त सिर्फ प्रेमको नाटक गर्छ्न😉😉😂 ✋✋✋✋✋✋✋✋✋✋✋✋✋

Dipak Karki (@dipakkrk) 's Twitter Profile Photo

मलाइ सुन्दर लाग्ने संसार परिस्थिति अनुसार बदलिदिन्छ। म गलत कि परिस्थिती गलत ।

Krishna (@gireekrish) 's Twitter Profile Photo

मुस्कुराउन त जो कोहि सङ सकिन्छ तर रिसाउन केबल नजिकको मान्छे नै चहिन्छ।

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

अरुको exam हुदा राम्रो सङ पढ भन्नू को मज्जा नै बेग्लै क्या😂😃

सुबास क्षेत्री 💕 (@subaschauhan850) 's Twitter Profile Photo

के यति धेरै आँसु बगाउनु पर्छ ? जिन्दगी मा एक मुठी हासो खोज्न को लागि?

फुच्चे (@pratikc235) 's Twitter Profile Photo

आफ्नो त छिमेकी पनि कस्तो पर्यो yrr न Wi-Fi छ, न छोरी नै .............. -भाग्य

punam (@1122punam) 's Twitter Profile Photo

फुच्चे @aryalamrit3 फुच्चे रुमाल त म सङ नि छ ....सिगान पुछ्ने चाहिया हो😂😂

फुच्चे (@pratikc235) 's Twitter Profile Photo

दिल टुटे पछी र जिन्दगी भर साथ दिनेहरु का हात छुटे पछि साहरा दिने twitter नै रहेछ ...😑😂

nature💕 (@tiwari_prakriti) 's Twitter Profile Photo

"वृद्धास्ममा बा-आमा,घरमा कुकुर पाल्छौ अँध्यारो त तिम्रो मनमा छ,मन्दिरमा दियो बाल्छौ।"

parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

फुच्चे उम साथी एउटा बाहुन ल्यायर आउनुहोस् ! आत्माले शान्ती पाओस भनी पूजा गरी दिनु पर्‍यो !!😷😷

punam (@1122punam) 's Twitter Profile Photo

देखिदैन किनार तर जानूछ पारी अनिश्चित भविष्य लाखौं सपना भारी क्षितिजमा देखिन्छ मधुर दियो आशाको भिरमा फल्दो रसिलो दाना टिपु म कसरी