Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile
Dikshya Gopali🍁💦🌺

@newa_dikxu

मऌाई एक्लै गुजार्न मन पर्छ जिन्दगी बुझेकी छु ,मानिसहरू सहनुभुति त देखाउछन तर साथ दिदैनन्..... मेरो टिवट पढ्नको लागी @newa_dikxu फलो गर्नु होला....😊😊😊

ID: 4701155340

calendar_today03-01-2016 07:29:43

10,10K Tweet

7,7K Takipçi

5,5K Takip Edilen

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

तिम्रो र मेरो Love story पनि साया र समर लभ भन्दा कम हुदैन थियो ! बस नोवेल लेखिदिने सुबिन भट्टराई नभएर मात्र हो😍😂😂😂

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

खै के भाहो कुन्नि अल्छी र झ्याउ एकैचोटि लाग्दैछ😂😒😂

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

"2024, thank you for the highs, the challenges, and the growth. For the lessons and the people who shaped my journey. You weren’t easy, but you were worth it. 2025, I’m ready—let’s rise higher!"

मलाई गिराउने मेरा आफ्ना हरू हुन्, पराईले त सधैँ बाटो देखाइ राखे। #शुभ प्रभात #शुभ दिन" #janmorie😍

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

प्रेमको जति सुखै ब्यान र व्याख्या गरे पनि सिन्दूरको जति तागत नहुदो रैछ। #साँचोकुरामनको

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

उ पक्कै पनि एउटा नशा हुनु पर्छ जब लत लाग्न थाल्यो मेरो डोज र उसको भाऊ बढ्दै गयो ।

उ पक्कै पनि एउटा नशा हुनु पर्छ जब लत लाग्न थाल्यो मेरो डोज र उसको भाऊ बढ्दै गयो ।
Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

गलत नहुदा पनि गल्ति स्विकार्नु सहि लाग्यो मलाइ जब सहि हुदा पनि आफुलाइ सहि साबित गर्न धेरै मुस्किल लाग्यो ! 🥲

@i me बिम्ब (@swoopneel2) 's Twitter Profile Photo

त्रुटि औँल्याउनेहरु पनि दुइ थरिका हुन्छन् कसैले रिस डाहमा त्रुटि औँल्याउँछ भने कसैले त्रुटि सुधार होस् भनेर औँल्याउँछ!! #शुभ_बिहानी!!

Dikshya Gopali🍁💦🌺 (@newa_dikxu) 's Twitter Profile Photo

स्वार्थी रहिछाै सानु तिमी । साेध त मन लाई किन हाेला ???

SanDeep (@g123sandip) 's Twitter Profile Photo

मनका मान्छेहरु उनै हुन् जो- नभनेर नै बुजिदिन्छन् मनका केहि बेहालहरु, |

Re_view (@chyauso05) 's Twitter Profile Photo

जिस्किरहने यो मुहर भित्रको उदासीपन हरकोहिले कहाँ बुझ्न सक्छ र?🥺💔 #GoodEvening 😊🌹

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

म अल्पविराम हुँ तिम्रो, तिमी म भन्दा अगाडि बढ्न सक्छौ, किन्तु तिमी पूर्णविराम हौ मेरो, तिमी पश्चात मेरो केही पनि छैन।

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

व्यवहारमा परिवर्तन देखीसके पछि त मिठो बोलि सुन्दा पनि घृणा लाग्दो रहेछ । #शुभ_बिहानी 🕉️♥️ #शुभ_दिनको_कामना 🕉️♥️

Re_view (@chyauso05) 's Twitter Profile Photo

व्यवहारबाट जवाफ पाइसके ,अब प्रश्न गर्न जरुरी ठानिन🤗😎 #शुभबिहानी ♥️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

स्वार्थ पुरा भएपछि निकै हतार गर्यौ, हुन त विश्राम पुगेपछि चौतारी को बस्छ र।।