सुबास क्षेत्री 💕 (@subaschauhan850) 's Twitter Profile
सुबास क्षेत्री 💕

@subaschauhan850

!😆😁😆

ID: 805752978867007488

calendar_today05-12-2016 12:37:35

1,1K Tweet

542 Takipçi

1,1K Takip Edilen

क्याप्टेन वाग्ले (@sandeshwagle4) 's Twitter Profile Photo

भाग्यले पनि कहिलेकाही अजिब खेल खेल्दिन्छ । जुन चिज हामीलाई नभइ हुँदैन, त्यही चिज हामीबाट सबैभन्दा चाँडो खोसिदिन्छ ।

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

एकबार बारम्बार सोद्थ्यौ कतै तिमी मलाई त छाड्दैनौ ? कास यहि प्रश्न मैले सोधेको हुन्थे भने ………💔

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

म फेरि फर्किन्छु तिमि यो सोचनै नराख घरबाट निकालिएको हु आशुको कहानि बनेर!

💕ᴀᴘᴜʀʙᴀ🕵️‍♂️ (@apurbapoudel7) 's Twitter Profile Photo

नसोध्नु कसैलाई दुई हात काटे पछि अन्तिम ईच्छा के छ भनेर, उसले पनि भनिदिन सक्छ एकचोटि सबैलाई दिलखोलेर नमस्कार गर्ने मन छ।😌😞

बबिता पोखरेल😍(B.P) (@babitapokharel) 's Twitter Profile Photo

राम्रो मान्छेलाई गुमाउने रहर कसैको पनि हुदैन तर कहिले काहि खै कस्तो हुन्छ नचाहेर पनि छोड्न पर्नि परिस्थिति आउदो रैछ !!

ऋतु (@dear_luri) 's Twitter Profile Photo

मलाइ सम्बन्धहरुको लामो लाइन संग कुनै मतलब छैन !! कोहि मनैबाट मेरो होस बस त्यही एक व्यक्ति मेरो लागि प्रयाप्त हुन्छ । 😍😍

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

म जडिया दिनभरि ठेला चलाउछु अनि रातभरि ठेलाले मलाई चलाउछ मेरो परिवार छ परिवारकोलागि म छैन् म त्यो फल केराको दाम्चो जस्तो एकबार फल्छ अनि सड्नु आदत बन्छ म लायक बाउको नालायक सन्तान म ऋण तिर्न सक्दिन किस्ताले मलाई कहिले छुट दिएन म उकुसमुकुस कुहुदैछु धत् सास पनि किन पो लिदैछु !

चरि🕊️ (@10_jayanti) 's Twitter Profile Photo

"साचो प्रेम" कसै कसैलाई "सुहाउँदैन" अनि कसै कसैलाई "फाप्दैन" !!

Suzi 7🇳🇵 (@sushilaadhamala) 's Twitter Profile Photo

छोडेर जाने मान्छे र समय पनि उस्तै हो रोक्न खोजेर रोक्न सकिन्न !

क्षितिज (@kshitijpaudel22) 's Twitter Profile Photo

सम्बन्ध "धुजा धुजा" भयो तर प्रेम ! अंह छिसिक्क केहि भएन !!!

गुमनाम (@its_devib) 's Twitter Profile Photo

कति अचम्मका छौँ हामी युवा वर्ग ओली बा को रेल, ओली बा को पानीजहाज, ओली बा को ग्यास पाईप भन्दै संजालमा मजाक उडाउँछौ तर त्यो ओली बाले ब्यक्तिगत प्रयोगका लागी त योजना बनाएका हैनन् अनि हामी शिक्षित भनिएका युवावर्गले नै बिकासका काममा यसरी बिरोध गर्छौ भने हामीलाई चाहिएको बिकास कस्तो हो?

प्रकाश दहाल यात्री (@prakashdahalyat) 's Twitter Profile Photo

उसलाई म धेरै घृणा गर्छु हो त्यही ब्यक्ति हो मैले जिवनमा सबैभन्दा धेरै प्रेम गरेको मानिस ।😥

sanjeewani (@sanjeewani698) 's Twitter Profile Photo

जित निश्चित छ भने अर्जुन त हरकोही बन्न सक्छ ,, तर जब मृत्यु निश्चित छ, र अभिमन्यु बन्न साहस चाहिन्छ!!

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

चाय के आखिरी घूंट जैसे हो तुम, जिसे ना खत्म करना अच्छा लगता है ना छोडना !!😉

Puspa (@puspa30641931) 's Twitter Profile Photo

म आफै बुझ्दिन म को हु भनेर किन गरे गुनासो खै तिमिले बुझेनौ भनि।😢

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कम बोल्नेहरु शब्दको अभाव भएर होइन, कसैमाथि नराम्रो प्रभाव नपरोस् भनेरपनि कम बोल्छन् ।