parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile
parash xT✿🇳🇵

@parash_477

parash Chhetri from🇳🇵✈️ 🇦🇺

ID: 827840389319045122

calendar_today04-02-2017 11:25:04

3,3K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

दुख चाहे हजारौ किन नहोस तर मुस्कुराउन भने छोड्दिन....💕 #तस्बिर

दुख चाहे हजारौ किन नहोस तर 
मुस्कुराउन भने छोड्दिन....💕
#तस्बिर
parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

मतपत्र समयमै छापियो ।। च्यात्न र चपाउन नमिल्ने गरि छापियो। दुर दराजको स्कुलमा रहेको मतदान केन्द्रमा मतपत्र समयमै पुग्यो।। तर, त्यही स्कुलमा ६ महिनासम्म पनि पाठ्यपुस्तक पुग्दैन।

parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

धेरै पानी खाएपछि Skin मा glow आउनी त,धनिहरुको मात्रै रछ😁😁 हामी जस्तो गरिबहरुलाइ त पिसाब मात्रै लाग्ने रछ् 🤦‍♀️😤🤣

parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

खुट्टाको औला कतै ठोसियोस कि रातिमा ऐठन होस , मुख बाट निस्किने पहिलो आवाज "आमा" "बाबा " नै रैछ | #शुभरात्री #goodnight

parash xT✿🇳🇵 (@parash_477) 's Twitter Profile Photo

मङ्सिर ४ , युवाको सरकार ! बिकास गर्न बालेन जस्तो मेयर खोज्नु भन्दा पहिला काठमान्डु जस्तो इमान्दार मतदाता बनौ ! गोरु किनेर दुध खाने आश न राखौ |🙏