👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile
👸😍😍सबु डल्लु😍😍👸

@sabinabaral10

खुसि हुन सिक्नुस महोदय महल र गाडीमा हैन झुपडीमै पनि रमाउन सकिन्छ...✌️✌️ my tweets👉@sabinabaral9

ID: 911626755433099264

calendar_today23-09-2017 16:22:10

4,4K Tweet

5,5K Takipçi

186 Takip Edilen

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

2021 त wish मात्र गर्ने हो सेलिब्रेट गर्न त हाम्रो बैशाख १ आउन बाकी नै छ नि✊😎😂 #happy_new_year 2021 🎉🎊🌷🎈

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

हेर्दा हेर्दै तिमीले मलाई भुलेर गयौ!! अर्कैको मायामा "आज घुलेर गयौ!! धेरै कमीकमजोरी थिए होला ममा!! त्यसैले तिमीले अर्कैलाई चुनेर गयौ!!

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

बाहुनको छोरा हु हाप कट्टु होइन कुर्ता सुरुवाल लगाउने केटी हेरिन्छ । 😂😂

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

टिकटक तीर नी जोडिम है साथीहरु..🥰🥰 Follow me I will follow back..❤️❤️ instagram.com/stories/sabeen…

Dream girl ❣️ (@guffadi45) 's Twitter Profile Photo

रजस्वला नै बन्द भइसकेको राष्ट्रपतिलाई प्याड को मूल्य बढ्दा के मतलब र 😐

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

समयले साल बदलीदियो जिन्दगीले सबाल बदलीदियो परिस्थितिले ले हाल बदलीदियो म त उस्तै छू हिजो जस्तो थिए बस दुनियाले म प्रतीको चाल बदलीदियो...😊😊 #सम्पुर्णमा_नयाबर्ष२०७५साल_को_हार्दिक_मङ्गलमय_शुभकामना

👸😍😍सबु डल्लु😍😍👸 (@sabinabaral10) 's Twitter Profile Photo

हरेक विहानीमा पाइला एक कदम अगाडि बढाउदैजाऊ एकदिन ऊसलाई पाउने छौ जसले कुनैबेला टाढा बनाउने गर्थ्यो☺☺☺