prabess (@praveshwagle) 's Twitter Profile
prabess

@praveshwagle

its attitude matter not your bio.. @chiyastation #MCFC ...september 5th

ID: 249517021

linkhttps://instagram.com/chiyastationbanepa calendar_today09-02-2011 06:10:05

7,7K Tweet

2,2K Followers

660 Following

prabess (@praveshwagle) 's Twitter Profile Photo

झोले हरु ले एउटा प्रधानमन्त्री छान्न 17 पटक चुनाव गराएको अनि सहमत हुन नसकी खिलराज रेग्मीलाई दिएको हैन र? त्यो पनि 40 वर्ष राजनीति गरेका अनि 3 व्यवस्था बिरुद्द लडिम भन्ने हरुले ? 22 वर्षका कलिला कहिल्य हिंसा नदेखेका भाइहरू 2 दिन मा सहमत भएनन् भनेर हाँस्छन् !!

prabess (@praveshwagle) 's Twitter Profile Photo

वकिल जति जान्ने कोहि नहुने रछ ,देश नै उनीहरूले धानेर बसेको जस्तो गर्दैछन ।

चिया STATION , Banepa (@chiyastation) 's Twitter Profile Photo

दशैँको यो शुभ अवसरमा, टीका र जमराको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको रंग भरियोस्। ​माता दुर्गा भवानीले तपाईंको मनोकामना पूरा गरुन् र जीवनमा सफलता मिलोस्। ​यो महान पर्वले तपाईंको सम्पूर्ण परिवारमा खुसी, उमङ्ग छाइरहोस् भन्ने कामनाका साथ, दशैँको हार्दिक शुभकामना!

दशैँको यो शुभ अवसरमा, टीका र जमराको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिको रंग भरियोस्।
​माता दुर्गा भवानीले तपाईंको  मनोकामना पूरा गरुन् र जीवनमा सफलता मिलोस्।
​यो महान पर्वले तपाईंको सम्पूर्ण परिवारमा खुसी, उमङ्ग  छाइरहोस् भन्ने कामनाका साथ, दशैँको हार्दिक शुभकामना!
Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

*मेरो तास-प्रेम* कुरो चितवनतिरका रेस्टुरेन्टमा पाईने लोकप्रिय खाना ‘तास’ को होइन, ५२ पत्तिवाला तासको हो। खै किन हो, बच्चा बेलादेखि नै मलाई तास खेल्न धेरै मन पर्थ्यो। केटाकेटी बेलामा पर्बत चुरोटको बट्टाको अलि बाक्लो कागजमा हातैले लेखेर तासको बुक बनाईन्थ्यो।

*मेरो तास-प्रेम*
          कुरो चितवनतिरका रेस्टुरेन्टमा पाईने लोकप्रिय खाना ‘तास’ को होइन, ५२ पत्तिवाला तासको हो।
          खै किन हो, बच्चा बेलादेखि नै मलाई तास खेल्न धेरै मन पर्थ्यो। केटाकेटी बेलामा पर्बत चुरोटको बट्टाको अलि बाक्लो कागजमा हातैले लेखेर तासको बुक बनाईन्थ्यो।
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

सामाजिक सुरक्षा भत्तामा गृहमन्त्रीको सुधार प्रयास: एक महिनामै आयो नयाँ कार्यविधि डिजिटल बन्यो सामाजिक सुरक्षा भत्ता: घरबाटै आवेदन, मोबाइलबाटै नवीकरण nepalpress.com/2025/10/09/647…

सामाजिक सुरक्षा भत्तामा गृहमन्त्रीको सुधार प्रयास: एक महिनामै आयो नयाँ कार्यविधि
डिजिटल बन्यो सामाजिक सुरक्षा भत्ता: घरबाटै आवेदन, मोबाइलबाटै नवीकरण
nepalpress.com/2025/10/09/647…
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

👇️ तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…

👇️
तपाईंको भान्सामा कुखुराकाे मासु पाक्छ भने याे थाहा पाउनुस्, किनकि जरूरी छ
Click this link for details 👇️ facebook.com/share/p/1FtfcA…
Sagar Budhathoki 🇳🇵 (@sagarb1996) 's Twitter Profile Photo

याे विषय सरल तरिकाले भिडियोमा बुझाउन खाेजेकाे छु, एकपटक हेर्नुहाेला - m.youtube.com/watch?si=E6NPY…

The Spectator Index (@spectatorindex) 's Twitter Profile Photo

Tripadvisor best nature destinations, 2024. 1.🇳🇵 Kathmandu, Nepal 2. 🇻🇳 Halong Bay, Vietnam 3. 🇪🇬 Hurghada, Egypt 4. 🇲🇺 Mauritius 5. 🇮🇩 Lombok, Indonesia 6. 🇺🇸 Kauai, US 7. 🇹🇿 Zanzibar Island 8. 🇰🇾 Grand Cayman 9. 🇬🇵 Guadeloupe 10. 🇿🇦 Kruger National Park, South Africa

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

नेपाली मिडिया राजनीतिमा यति रमाएको छ कि राजनीति छोडेर मिडियाले अरु कुरामा कि भ्रष्टाचारको समाचार लेख्छ कि उद्घाटनको। विकास भनेको के हो? हामीलाई चाहिएको विकास कस्तो हो र कति मात्रै हो? आजको हाम्रो आवश्यकता, प्राथमिकता र सामर्थ्य के हो ? विकासको हकदार शासकहरुको हाछ्युँ पुग्ने

prabess (@praveshwagle) 's Twitter Profile Photo

हिजोसम्म बहुमत ल्याउदैन ल्योयो भने विदेशलाई बेच्छ भन्नेहरू आज देखि एउटै पार्टीको बहुमत आउन राम्रो भन्दैछन् ।

prabess (@praveshwagle) 's Twitter Profile Photo

चुनाव बिष्लेशक एग्जीट पोल सबैलाई मात दिने परिणाम।

prabess (@praveshwagle) 's Twitter Profile Photo

कुर्सी पायो भने अझै २० वर्ष चलाउन सक्छु भन्छन् तर जेल जान पर्यो भने बिरामी हुन्छन् !

prabess (@praveshwagle) 's Twitter Profile Photo

देश नै जलाएर आएकाहरुलाइ टायर बालेर तर्साउन खोजेछन केटाहरुले

prabess (@praveshwagle) 's Twitter Profile Photo

यति स्पिडमा त पहिलाको सरकारले बाइक पनि चलाउन दिँदैनथ्यो त।😅

prabess (@praveshwagle) 's Twitter Profile Photo

मन्त्रि बन्ने योग्यता नपुग्दो रच ,जम्माजम्मी सुन ४ तोला रछ ।

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?Kanak Mani Dixit