Nirmal Niure (@nniure) 's Twitter Profile
Nirmal Niure

@nniure

भुलिदिनुस - आफ्नो राम्रो कर्मलाई । भुलिदिनुस - अर्काको गल्तिलाई । भुलिदिनुस - अतितको तितो संस्मरणलाई । छोडीदिनुस - अरुको सफलतामा दुखी हुन ।

ID: 3183018162

calendar_today02-05-2015 15:31:02

65 Tweet

202 Followers

585 Following

Nirmal Niure (@nniure) 's Twitter Profile Photo

गित पनि कति अचम्म को हो 😋 हुने वाला नन्द को दाजु उ मेरो बैनि को भिनाजु रे आफै लाई भने जस्तो Feeling आउने भन्या😂😂

चरि🕊️ (@10_jayanti) 's Twitter Profile Photo

जसले जिते नि जित्याेस्😂😂😂😂 तर ब्राजिल ले नजित्याेस्

💞 रोजि 💞 (@r_ojee) 's Twitter Profile Photo

अब म ब्राजिल लाई सपोट गर्न चाहान्छु किन कि । । । । । । । । । । । मैले जसलाई सपोट गरो उसले हार्छ 😁😁😁😁

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

ब्राजिल आज बाहिरियसि अरु खेलाडि प्लेन चढेर जाने रे, नेमार चाहि लड्दै, पड्दै,गुल्टिदै घर पुग्ने रेन्त 😂😂😂

महिमा अधिकारी (@mahima123123) 's Twitter Profile Photo

अर्जेन्टिना ले world cup जिते झै भयो ब्राजिल ले हार्दा त 😂😂

🇳🇵बिष्णु खनाल🇳🇵 (@bishnubsk) 's Twitter Profile Photo

वलात्कृत बालीकाको चित्कार कसले सुनी दिने नारी दोषी भन्ने समाजको मुख कसले थुनी दिने मुखले मात्र म छु भन्छन साथ कसैले दिने होइन उमेर हुँदा उनलाई जीवन साथी कसले चुनी दिने

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

फलो फ्राइडे भन्दै नाम किन लिस्ट बनाउन पर्यो फलो गर्नि मन भएकोले यसै फलो गर्छ्न

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

नेपालमा खेर गएको अन्न बाट - जाड रक्सि बन्छ खेर गएको भैंसी रागोवाट- म म बन्छ खेर गएका मानिसवाट - काङ्ग्रेस बन्छ। 😂😂😂😂😂😂😂😂😂😂😂

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

मुल्यबृद्दी भयो भन्नेले पढनु होला। पहिले/अहिले शेयर बजार १८००/१२०० तेल तोरिको -२००/१७० रहरदाल-२३०/१६० मुसुराे दाल-२००/१३० लसुन - १६०/८० अदुवा-८०/५० चामल मंसुली ५०/५० नुन -२५/२५ ग्याँस - १४००/१३७५ गाडिघाेडा, चुराेट, रक्सीमा चैं बढेकाे छ त्यहि घटाउनु पर्ने हाे ?😂

Nirmal Niure (@nniure) 's Twitter Profile Photo

ति दिन थिए म उसको दिलको राजा थिय!! बिचमा जनआन्दोलन सरी के आयो खोइ!! देश बाट राजा झै म उनको मन बाट हटे😮!! #छोटो_कथा 😊

Girish Giri (@birgunj) 's Twitter Profile Photo

समय र रूची अनुसार रूप र चरित्र फेर्ने छुट सबैलाई हुन्छ। तर, पराकाष्ठा नाघ्नेहरूका हिसाब चाहि समाजसँग हुनुपर्छ। (नोट : यो पॉच लाख ‘चन्दा’ नदिएकैले मेरो आदर्श पिताको निर्मम हत्या गरिएको थियो)

समय र रूची अनुसार रूप र चरित्र फेर्ने छुट सबैलाई हुन्छ।
तर, पराकाष्ठा नाघ्नेहरूका हिसाब चाहि समाजसँग हुनुपर्छ।
(नोट : यो पॉच लाख ‘चन्दा’ नदिएकैले मेरो आदर्श पिताको निर्मम हत्या गरिएको थियो)
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

सत्तारूढ दलका विद्यार्थीले अरूको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने र युवा संगठनले प्रवेश निषेधको वक्तव्यवाजी गर्ने रवैया गलत र अराजक क्रियाकलाप हो । कानुन हातमा लिन खोज्ने रवैया जो कसैले प्रदर्शन गरे पनि निन्दनीय छ।

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

राष्ट्रसंघ दस्ताबेजमै उल्लेख छ काली नदीवारिको भू-भाग नेपाल annapurnapost.com/news/155874