झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile
झ्यालमा बसेकि काली केटि 💕💕

@sabina18641929

दिनको सुरुवात सकारात्मक सोच को साथ गर्नु होस अवस्य खुसि मिल्ने छ 😃😃😃
गोदाम @zVlFLElrpwWjWB6 सबिना

no dm राखेको म्यासेज नगर्नु भनेर हो खै कुरा बुझेको
😂😂

ID: 921375190289809408

calendar_today20-10-2017 13:58:58

6,6K Tweet

9,9K Followers

4,4K Following

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

टुइटर चलाएको 1 बर्ष भयो आज सम्म 1 केटिको म्यासेज आउन्न सबै केटाको मात्रै आउँछ दङ्ग परे

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

माया गर्ने त अपरिचितले नै हो आफन्तलाई त हैसियत नाप्दैमा ठिक्क हुन्छ

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

पहिले सबै आफ्नो Bf र gf सग बिजि हुन्थे र ब्रेकअफ को खबर कम आउथे आजकल gf tiktok मा बिजि bf PUBG मा बिजि अनि न होस त ब्रेकअफ 😂😂

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

धेरै हास्नी बोल्नी मान्छे चुपचाप बस्न थाल्यो भने बुझ्नुस कि उ भित्र बाट नै टुट्यो 😑😑😑😑

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

म : I love you उ : I love u too म : कति छिटो accept गरेको आज सम्म single नै छौ । म मेरो प्रपोज फिर्ता लिन्छु । उ : किन म : तिमिमा केही राम्रा गुण भएको भए किन single नै हुन्थ्यौ र 😂😂😂

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

जब म जिन्दगी देखि थाकेको हुन्छु तब आमाबाबुको अनुहार याद आउछ कति सपनाहरू पुरा गर्नुछ म उहाँहरुको आसाको किरण हु

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

तिम्रो हर प्रस्नको जवाफ छ म सग तर जसले सम्बन्धको महत्त्व नै बुझ्दैन उसले शब्द कसरी बुझ्छ💔💔💔💔

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

उ गर्भको साथ भन्छ मैले उसलाई छोड्दिए किन कि उ गरिबकि छोरी थिइ हाम्रो पारिवारिक अवस्था मिल्थेन अरे यार गरिब उ हैन तिमि थियौ उस्को चोखो माया किन्ने तिम्रो औकात थिएन

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

अझै पनि पुराना कुराकानी दोहोराएर पढ्छु सम्झिन्छु तिमिलाइ तर बोलाउने आट छैन म मा ।😔😔😔

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

जिन्दगीमा एउटा मोड यस्तो आउदो रहेछ जुन कुरालाई चाहेर पनि भुल्न सकिदो रहेनछ ।

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

बाटोमा धेरै काडा नरोप मेरो पिछा गर्दा तिम्रो खुट्टामा घाउ होला

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

सबै बालेन जस्तै निडर र निष्पक्ष भए देशले पक्कै मुख फेर्ने थियोे ।

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

तिमी सधैं इमानदार हुनु अरुले साथ नदिए नि आफ्नो आत्मसम्मान त मार्नु पर्दैन।

झ्यालमा बसेकि काली केटि 💕💕 (@sabina18641929) 's Twitter Profile Photo

सहनसिलताको परीक्षा कति लिनुपरेको भगवान तिमिलाइ म सङग अब सहनी र धैर्य गर्नी क्षमता छैन