Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profileg
Pradip Bhattarai

@realpbhattarai

न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !

ID:929254514149822466

linkhttp://postkhabar.com calendar_today11-11-2017 07:48:35

125,7K Tweets

135,0K Followers

10,9K Following

Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

कोशिको मुख्यमन्त्रीले विश्वासको मत पाएनन भने के हुन्छ?

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

शिक्षकले राजनिति गर्न नपाउने , सहकारी ठगले राजनिति गर्ने?

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

सरकारहरु ५ बर्षभरी गठन र पुनर्गठनमै बित्ने भो, देश र जनताका काम त ?

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

अब त राजनीति कलाबाजी (skill), बढ्तै कलाबाजी भयो | शक्तिको चर्तिकला | तिकडम्बाजी | जालझेल | ढोङ्ग | खुट्टा तानातान | सत्ता र सुविधाको चकचकी | थेत्तरो, मर्यादाको हुर्मत | ... जनबोलीमै यस्ता धेरै शब्द छन् | यसमा जनसाधरणको पहुँच हुँदैन र गम्भीर र जिम्मेवार मानिसहरुको रुचि हुँदैन |…

account_circle
नीराजन शर्मा (उमेश दुलाल)(@davils_advocate) 's Twitter Profile Photo

याे विश्लेषण एकदम सहि छ।
फरक मत :
रास्वपा पनि जसपा जस्तो हाे, जता बहुमत उतै कुद्ने।
Rabi Lamichhane काे घाँटीमा दाम्लाे बाँधी सके, अब सत्ता बाहिर बस्नु उनलाई जाेखिम छ।

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

शिवशिखर र सुप्रिमको मुद्दामा करिब एकै तथ्य: गीता शर्मा थुनामा हुँदा रविलाई किन उन्मुक्ति? कानून लाग्ने को को नलाग्ने को को छुट्याउनु पर्यो !

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

account_circle
Gokul Prasad Baskota(@GokulPBaskota) 's Twitter Profile Photo

सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु ।राजनीतिमा स्थाई शत्रु र मित्र हुदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न मै राज्यको समय खर्चनु पर्ने रहेछ।

account_circle
Dhruba Paudel(@Dhrubaje) 's Twitter Profile Photo

Pradip Bhattarai बल्ल बुझ्नुभयाे कमरेड ? मैले धेरै अगािडबाट लेख्तैछु त

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

काण्ड नायक ! यति थोरै समयमायति धेरै काण्ड गरे !

काण्ड नायक ! यति थोरै समयमायति धेरै काण्ड गरे !
account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

लोग्ने कि स्वास्नि विदेशी विदेशी ! छोराछोरी विदेशी अनि राजनिति चाहि नेपालमा ?

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

मौका मिले,
म २० वर्षको छदा ५०/६० वर्षका लाई बुढो देखेर अंकल आँटी भनेको मा माफी माग्न मन छ😂

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

निकिता भाउजु ले तरकारी थपम भन्दा पनि रबि दाइ ले सहकारी ठगम सुन्दा छन् रे 🤣🤣🙈🙈

account_circle
नीराजन शर्मा (उमेश दुलाल)(@davils_advocate) 's Twitter Profile Photo

यदि कुनै पनि विदेशी लगानीकर्ताले मसँग राय सुझाव माग्याे भने म भन्छु 'नेपालकाे प्रचलित कानुनले कम्पनीलाई ७५ राेपनी भन्दा बढी जग्गा किन्न अनुमति दिदैन, ७५ राेपनीमा ६५० मे.वा. काे प्राेजेक्ट बनाउन सक्छु भन्ने आँट छ भने आउनुस, अन्यथा नआउनुस।
बरु भेगासमा क्यासिनाे खेल्जुस।🙏

account_circle
Pradip Bhattarai(@realpbhattarai) 's Twitter Profile Photo

नियत्त सफा छ , त्यहि भएर सहकारी ठगेका हुन कि?

account_circle