सेतो रुपि (@setorupi) 's Twitter Profile
सेतो रुपि

@setorupi

👌 #wish 20k💝।।👍️ please no #DM . Follow Me 😍💝💝

ID: 978627253893464064

calendar_today27-03-2018 13:38:14

2,2K Tweet

10,10K Followers

7,7K Following

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

तपाई हरु को बिचार मा अब काठमाडौं महानगरपालिका के के कुरा लाई प्राथमिकता मा राख्नुपर्छ?

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

सक्कियो तीज, थन्कियो सारी, कट्टुमा निस्कन्छन् अब, नेपाली नारि‼️ #

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

कांग्रेसको प्रचारक : स्वर्णिम वाग्ले एमालेको प्रचारक : भेलु बाजे फरक कति छ आफै बिचार गरौ 🤣🤣🤣

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

अर्जेन्टिना हार्नु भन्दा पनि एसियायी मुलुक साउदी अरबले जित्नुमा खुसी भए म ।❤️ #SaudiArabia #SaudiArabia

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

रवि ज्युको झिनो आशा छ केही परिवर्तन गर्नुहोला भन्ने। अरु सबै अवसरका भोका।

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

नेपाल मा छोरि चेलि बलात्कार को रेट २० लाख पुगेको छ !

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

घाइतेलाई अस्पताल लैजान सहयोग गर्न भन्दा दम्कल र एम्बुलेन्स समेत दुर्घटना स्थल पुग्न नसक्ने गरि भरिएको भिड र टिकटकमा भाइरल हुनका लागि ठाडो परेको मोबाइल देख्दा लाग्यो यहाँ ज्यान बचाउने भन्दा भाइरल बन्नु ठुलो हो.

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

सन्दिप को रिहाइ हुनु जहाज दुरघटना हुनु जस्तै भयो होला केटि पक्ष लाई !🙏

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

मैले स्कुल हुँदादेखी पढ्दै आएको कुरा हो, जहाँज उंड्दै गर्दा फोन लगायत उपकरण प्रयोग गर्नुहुँदैन । स्विच अफ वा प्लेन मोडमा मात्रै राख्नुपर्ने हुन्छ । तर हिजो प्लेन उँड्दै गर्दा एकजना भारतीय नागरिक फेसबुकमा लाईभ बसेको कुराले एक युरोपेली विमान कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

बिहेको लागी कन्या कन्य खोज्ने बहानामा घर-घरमा धाएर सित्तैको “खाजा-नास्ता” खान पल्केका 4 जना झापाली आज म भाको ठाउँमा आइपुगेका छन् अब म के गरम 😂😂😂

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

ड्याम्म आवाज आयो! के भएछ भनेर बाहिर निस्केर हेरेको त पल्लो घरका एमाले कार्यकर्ताले भित्तामा टाउको पो ठोकेका रैछन। 🤣🤣🤣

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

खुसी को खबर ✌️✌️ प्रचण्ड सरकारको Pubg र Freefire का लडाकूहरू लाई पनि जनही 2 लाख दिने निर्णय भयो रे ।

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

रबि दाइले यो सुद्द पानीले नुहायर पाप पखालेछ्न !! अब यो ठाउमा २४/७ खुल्ला धारो बनाउनु होस ता कि सबै आयर पाप पखालुन 😊 हर्क साम्पाङ (A Revolution)

रबि दाइले यो सुद्द पानीले नुहायर पाप पखालेछ्न !! अब यो ठाउमा २४/७ खुल्ला धारो बनाउनु होस ता कि सबै  आयर पाप पखालुन 😊
<a href="/Harkasampaang/">हर्क साम्पाङ (A Revolution)</a>