mãhęęmä (@neupane_amiham) 's Twitter Profile
mãhęęmä

@neupane_amiham

Everything has changed & yet, I am more me than I've ever been...☺
👉@amiham199

ID: 719006338882211841

calendar_today10-04-2016 03:37:24

14,14K Tweet

3,3K Followers

617 Following

सफल (@sppaudel9) 's Twitter Profile Photo

भनेर पत्याउदैनौ, आजकल मलाइ आफ्नै माया लाग्छ ❤️ शुभ रात्री 🙏🙏

सफल (@sppaudel9) 's Twitter Profile Photo

म सयौं किलोमिटर यात्रा गरेर जिरो किलोमीटरमा पुगेको छु, जिरो जिन्दगीको सुरुवात हो या अन्त्य...

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

न खुशी छ न उदास छ, केवल शुन्य छ , अनि शुन्यतामा पनि खास छ ।

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

यी पहाडले भावुक बनाउँछन् मलाई यिनलाई निहाल्दा मेरो मन भक्कानिँदै जान्छ किनकि यी पहाड मलाई म जस्तै लाग्छन् आफ्नै सुरमा अटल रहेका पुराना कथालाई दबाएर राखेका ठाउँठाउँबाट टुटेका फुटेका कसैसँग वास्ता नराखेका तर कसैको बाटो युगौंदेखि हेरिरहेका अक्सर यी पहाडले भावुक बनाउँछन् मलाई... !

Rewaz (@re_waz) 's Twitter Profile Photo

केही भुलाएर केही पाउनु मिल्छ भने म 'दुनिया' भुलाएर 'तिमीलाई' पाउनु तयार छु माया !!! ❤

सफल (@sppaudel9) 's Twitter Profile Photo

बुढेसकालको सबैभन्दा ठूलो अस्पताल आफ्नै परिवार र सबैभन्दा पावरफुल औसधि आत्म सन्तुष्टि रैछ । 🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमी हुन नहुनुले फरक पर्दैन आजभोली, आफ्नै खबर बेखबर भएका धेरै भयो म सँग ।।

Rewaz (@re_waz) 's Twitter Profile Photo

हातका रेखाहरु चाउरी परेर पाखुराको ताकत जवानीमै छोडेर एक हातले लौरी समाई अर्को हातले तिम्रो हात समाई हामी पहिलो पटक भेटेको बाटो गल्ली र चोकहरुलाई पहिलो पटक देखे झै गरी फेरी जीन्दगीको बैंकबाट यादका ब्याजहरु निकालेर ति पलहरु फेरी जिउने मन छ अर्को जुनी हुन्छ भने फेरी तिम्रै हुने मन छ

ATOM (@krish_boom) 's Twitter Profile Photo

छाडेर सारा कुरा निस्कन मन छ एउटा एकल यात्रामा जस्को कुनै गन्तव्य नहोस् उद्देश नहोस् कुनै रोकावट नहोस् बस् हिडिरहन पाउ तब सम्म जब सम्म यो जिन्दगीका थकाईहरु मेटिदैन ....!!

खुशी😊 (@khusi789) 's Twitter Profile Photo

मेरो कहानीमा, तिमी यसरी डुब्नेछौ। म त हारेर मुस्कुराइदिउला, तिमी जितेर पछुताउनेछौ।😊 #खुशी😊

सफल (@sppaudel9) 's Twitter Profile Photo

तिमी धाँधली गरेर जित्न खोजेउ, मैले प्रतिस्पर्धानै नगरी, तिमीलाई हराइदिए 😁

Sushi👁️❤️(Scorpio)🦂🦂🦂 (@scorpiosushila) 's Twitter Profile Photo

गुमाए पछि मात्र थाहा हुन्छ कति मुल्यवान थियो "समय, व्यक्ति र सम्बन्ध" #शुभसन्ध्या

ℒ𝒶𝓍𝓂𝒶𝓃 𝒹𝒶𝓉𝓉𝒶 𝓈𝓊𝒷ℯ𝒹𝒾 (@lux_subedi) 's Twitter Profile Photo

धन्यवाद मेयर Balen Balen Shah Balen Shah जेठीआमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लगियो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यौ । मौसमका कारण

धन्यवाद मेयर Balen
<a href="/ShahBalen/">Balen Shah</a> <a href="/Balen_Shah_1/">Balen Shah</a> 

जेठीआमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लगियो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट  काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यौ  । मौसमका कारण