Balen Shah (@balen_shah_1) 's Twitter Profile
Balen Shah

@balen_shah_1

Rapper/structural Engineer

/Kathmandu Mayor contract Us:+977 986-1768896 /

[email protected]।facebook.com

balenOfficial
Structural Engineer

ID: 3356625723

calendar_today03-07-2015 12:04:40

24,24K Tweet

7,7K Takipçi

310 Takip Edilen

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

राजनीति फुटाउने खेल हो , खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय कृकेटलाई फुटबल को सम्मान , यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।

आज परेको मेरो जन्मदिन मा शुभकामना दिनुहुने सम्पुर्ण मा धन्यवाद ब्यक्त गर्दछु 💥।

आज परेको मेरो जन्मदिन मा शुभकामना दिनुहुने सम्पुर्ण मा धन्यवाद ब्यक्त गर्दछु 💥।
Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।

काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।
Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

जब देशमा सबै मरेका हुन्छन , तब एक जनाले सास फेरेर देखाउनु पर्छ, की, म बाचेको छु । मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु । म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु । मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन , तर मेरो देशलाई, देश त ठानेको छु ।

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

प्यारो प्रधानमन्त्रीज्यू , अमेरिकाले corrupt भनिसक्यो , ईन्डियाले भिकारी भनिसक्यो , चिनले मान्छे गन्दैन , मलाई मेयर हो भनेर बिर्सिनुस , नेपाली भएर बाच्ने आधार त दिनुस ।

प्यारो प्रधानमन्त्रीज्यू ,

अमेरिकाले corrupt भनिसक्यो ,
ईन्डियाले भिकारी भनिसक्यो ,
चिनले मान्छे गन्दैन ,
मलाई मेयर हो भनेर बिर्सिनुस ,

नेपाली भएर बाच्ने आधार त दिनुस ।
Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!

Balen Shah (@balen_shah_1) 's Twitter Profile Photo

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा , देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ , त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? Sorry KP Oli , I dont Support Your Corrupt System :)