Balen Shah(@ShahBalen) 's Twitter Profileg
Balen Shah

@ShahBalen

Rapper/Structural Engineer/
Mayor, Kathmandu Metropolitan
Contact Us: +977 9851279900
https://t.co/4yT0UEmvZ9
[email protected]
[email protected]

ID:1471116252600954886

calendar_today15-12-2021 13:53:53

294 Tweets

314,9K Followers

0 Following

Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रम अन्तर्गत सेक्युरिटी गार्ड सम्बन्धी तालिममा आगामी बुधवारबाट हुँदै छ । तल दिएको फाराम भरेर आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

थप जानकारी : 9841516838

फाराम bit.ly/3VU82hH

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रम अन्तर्गत सेक्युरिटी गार्ड सम्बन्धी तालिममा आगामी बुधवारबाट हुँदै छ । तल दिएको फाराम भरेर आफ्नो सिट सुरक्षित गर्नुहोस् । थप जानकारी : 9841516838 फाराम bit.ly/3VU82hH
account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रमअन्तर्गत जुत्ता बनाउने तालिममा आवेदन दिन तलको लिङ्कमा आफ्नो विवरण पठाउनुहोस् ।

थप जानकारी : 9841516838

फाराम bit.ly/3VU82hH

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँ समृद्धि' कार्यक्रमअन्तर्गत जुत्ता बनाउने तालिममा आवेदन दिन तलको लिङ्कमा आफ्नो विवरण पठाउनुहोस् । थप जानकारी : 9841516838 फाराम bit.ly/3VU82hH
account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् ।
आज देखि
सेतो मच्छिन्द्रनाथ रथयात्रा (जनबहाः द्यः ) सुरु हुँदै छ ।
सेतो मछिन्द्रनाथ जात्राको सबैलाई शुभकामना , तथा अवलोकनको लागि हार्दिक निमन्त्रणा छ ।

काठमाडौँ एउटा सहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु हुन् । आज देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा (जनबहाः द्यः ) सुरु हुँदै छ । सेतो मछिन्द्रनाथ जात्राको सबैलाई शुभकामना , तथा अवलोकनको लागि हार्दिक निमन्त्रणा छ ।
account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !

म अरुलाई के भनम ,म आफै खराब छु!!

account_circle
Balen Shah(@ShahBalen) 's Twitter Profile Photo

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित, “रोजगारी र आय वृद्धि, काठमाडौँको संवृद्धि” अन्तर्गत Mobile Game Development तालिमको लागि आवेदन लिइरहेको छ । इच्छुक व्यक्तिले तल दिएको फाराम भरेर आफ्नो सिट सुनिश्चित गर्नुहोस् ।

थप जानकारी : 9841516838
फाराम : bit.ly/3VU82hH

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित, “रोजगारी र आय वृद्धि, काठमाडौँको संवृद्धि” अन्तर्गत Mobile Game Development तालिमको लागि आवेदन लिइरहेको छ । इच्छुक व्यक्तिले तल दिएको फाराम भरेर आफ्नो सिट सुनिश्चित गर्नुहोस् । थप जानकारी : 9841516838 फाराम : bit.ly/3VU82hH
account_circle