Rewaz (@re_waz) 's Twitter Profile
Rewaz

@re_waz

फुर्सदमा पढ्नु !!! प्रीय म तिमिलाई नै लेखिरहेको हुन्छु हरेक शब्दहरुमा !!!

ID: 3273146664

linkhttps://www.instagram.com/re_waz_ calendar_today09-07-2015 16:21:33

74 Tweet

371 Followers

316 Following

Rewaz (@re_waz) 's Twitter Profile Photo

यत्तिकै एकन्तामा बस्नु , अनि तिमिलाई याद गरेर मुस्कुराउनु यही एउटा तरिका छ तिमिलाई महसुस गर्ने ❤

Rewaz (@re_waz) 's Twitter Profile Photo

सबैको रात उस्तै हुदैन कोही गहिरो निद्रामा सुतिरहेको हुन्छन् त कोही गहिरो सोचमा बिउँझिरहेका हुन्छन् !!!

Rewaz (@re_waz) 's Twitter Profile Photo

ढुङ्गाको जस्तो मन हुनेहरु सङ्ग  फुल जस्तो मायाको कुरा गरेर के गर्नु..?? किचेर मारिदिदा रहेछन 😒💔

Rewaz (@re_waz) 's Twitter Profile Photo

भेट हुने दिनमा छुट्टिने बेला हुन्छ भाग्यको अनेकौ थरि खेला हुन्छ मैले सम्हाल्नै लाग्दा खुसि लाई हतार हतारमा दुखको भेला हुन्छ हाँस्न थाले पनि पिडा भुलाएर म परेलीमा सँधै आशुको मेला हुन्छ को आँफ्नो को पराई भन्नौ मैले मुटुमा राखेका बाट त हेला हुन्छ ।।।

Rewaz (@re_waz) 's Twitter Profile Photo

जिन्दगीले ढिलो चिनायो तिम्लाई तर कहिले भुल्न नसक्ने बनायो माया ।।। ❣️

Rewaz (@re_waz) 's Twitter Profile Photo

सबैको आँखा मा फुल्न नसकेनि, कसैको आँखामा बिझाउन न परोस् ।।।

Rewaz (@re_waz) 's Twitter Profile Photo

हात पनि त्यै दियो ले पोल्यो जसलाई हावा बाट बचाउन खोजेको थिए ।

Rewaz (@re_waz) 's Twitter Profile Photo

जिन्दगी भन्नू के नै रैछ र आंफ्नै सपनाहरूको हत्या गरि आफै मलामि जानू त रहेछ !!!

Rewaz (@re_waz) 's Twitter Profile Photo

घोचेर होइन सोचेर बोल्ने गर अनी बल्ल सम्मान पाउछौ |

Rewaz (@re_waz) 's Twitter Profile Photo

पीडा भोग्ने लाई नै ज्यादा थाहा हुन्छ , देख्नेले त नौटङ्की गरिरहेको छ भनिदिन्छ |

Rewaz (@re_waz) 's Twitter Profile Photo

यत्रो घमण्ड किन र के का लागी? आखिर तिमिलाई पनि घोची-घोची आगोमै पोल्ने हो एकदिन |

Rewaz (@re_waz) 's Twitter Profile Photo

मान्छेको जन्म त हरेक घरमा हुन्छ मानबताको जन्म कुनै कुनै घरमा मात्र हुन्छ..!

Rewaz (@re_waz) 's Twitter Profile Photo

तिमीलाइ हेरेर नथाक्ने यी आखाहरु अनि तिमीसङ्ग बोलेर नथाक्ने यी ओठहरु सबै प्यारो लाग्छ मलाइ 😊

Rewaz (@re_waz) 's Twitter Profile Photo

कर्मको बीउ राम्रो होस या नराम्रो आफ्नो समयमा रुख बनेर फल त अबस्य दिन्छ l

Rewaz (@re_waz) 's Twitter Profile Photo

सम्झना पनि सम्झिनेलाई मात्र हो बिर्सनेलाई हैन। यो आँखाको आँसु पनि रुवाउनेलाई हो हसाउनेलाई हैन्।

Rewaz (@re_waz) 's Twitter Profile Photo

मनको बगैँचा नै सुकेपछी रहरका पुतलीहरु पनि बसाइ सर्दा रहेछन।

Rewaz (@re_waz) 's Twitter Profile Photo

* दुर्गा प्रसाईले राजा फर्काउने * पुन्य गौतमले टिकटक फर्काउने * रबि लामिछानेले बिदेशमा भएको सबै युवा फर्काउने * युट्युवरले पोइला गएकि श्रीमती फर्काउने * बिजय शाहिले मरेको मान्छे फर्काउने * मैले गईसकेकि उनिलाई फर्काउने 😅

Rewaz (@re_waz) 's Twitter Profile Photo

कुरेको होईन जुरेको पाईन्छ । देखेको होईन लेखेको पाईन्छ ।। ❤️‍🩹