Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profileg
Bhim Rawal, PhD

@BhimRawal179

Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham

ID:863222033408081920

calendar_today13-05-2017 02:39:05

1,6K Tweets

272,0K Followers

224 Following

Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

एमालेकाे सिद्धान्त,कार्यक्रम र हितकाे पक्षपाेषण गर्दागर्दै पनि महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा निषेध गरी प्रतिशाेधले धकेलेर घुम्तिमा पुगाएकाे महसूश भएकाे छ।
कतारी अमिर थानीको नेपाल भ्रमण र यसका उपलब्धि र समसामयिक विषयमा डा. भिम र... youtube.com/live/5f0gklaQS… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

पत्रकारले राखेको शीर्षक जस्तो एमाले छोड्ने घोषणा गरेको होइन, देश र जनताको हितमा तथ्यसंगत राजनीतिक विश्लेषण गरिएको हो। youtu.be/TJGEAhGkq08?si…

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

गठबन्धनहरू केवल सत्ता स्वार्थमा केन्द्रित छन् । सिद्धान्त र रष्ट्रिय हित प्रति वेवास्ता गरिएकाे छ।
एमाले–कांग्रेस मिलेर सरकार बनाउँछु भन्नु देश असफल बनाउने कुरा हो : भीम रावल ratopati.com/story/422855/b…

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ बर्ष, हिरक दिवसमा नेपालका कम्युनिष्ट पुगेका छन् । यस अवसरमा कम्युनिष्ट नेता र दलहरुको पथविचलन, सिद्धान्तहीन,गन्तव्यहीन,आदर्शहीन, अवसरवादी चरित्र परिवर्तन भई कम्युनिष्ट पार्टी देश हित र माक्र्सवाद अनुरुप चलुन् भन्ने कामना गरौं।सबैलाई शुभकामना !

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

देश, जनता र सिद्धान्तकाे पक्षपाेषण गरे बापत एमालेकाे महाधिवेशन प्रतिनिधि परिषद् मा निषेध गरी प्रतिशाेध साँध्नु जबज र लाेकतान्त्रिक मान्यता विपरीत हाे ।
डा. भीम रावलको खुलासा: रविलाई हटाउने, ओलीसँग नझुक्ने, प्रचण्ड सरकार ढल्न... youtu.be/k3b-CxzyUOs?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

भ्रष्टाचार र राष्ट्रघाती कामकुरा गर्नेहरूकाे बारेमा अधिकारसम्पन्न न्यायिक अायाेग बनाएर छानबिन गरी कार्वाइ गर्नुपर्छ ।
४६ सालयताका राष्ट्रघाती सन्धी र भ्रष्टाचार गर्नेलाई शक्तिशाली न्यायिक आय... youtu.be/rfKRbTr1oMQ?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

सहकारीमा भएकाे भ्रष्टाचार र लुटबारे उच्चस्तरीय अधिकार सम्पन्न न्यायिक अायाेग गठन गरी दाेषीलाइ कार्वाइ गर्नुपर्छ ।
रबि लामिछानेलाई भिम रावलको सुझाव:न्यायिक आयोगमा बयान दिनुस,क्लिन चिट लिए... youtu.be/i2vEV6Kudic?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

विपरीत सिद्धान्त भएकाहरूले गठबन्धन गरेर देश कुनै गन्तव्यमा पुग्दैन । गठबन्धनका निरन्तर परिवतर्न र दाउपेचले देश एवं जनतालाइ हानी गर्छ ।
अन्तत: Rabi lamichhane बारे भिम रावलले खोले मुख : तुरुन्त सत्य-तथ्य छानब... youtu.be/V8KF_SAINds?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

विकृत राष्ट्रिय राजनीतिः
माधव नेपाललाई KP Oli ले रोक्न सक्दैनन् । घिनलाग्दो सत्ता राजनीति। | BISH... youtu.be/o7upaxt-BnE?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

मननीय र विचारणीयः
रवि लामिछानेको वतन खुलाऊ ekantipur.com/opinion/2024/0…

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

देशमा राजनीतिक, आर्थिक, सांस्कृतिक र राष्ट्रिय सुरक्षा सम्बन्धी गम्भीर समस्या छन्।यस्ता विषयमा चिन्तन र छलफलको साटो बाह्रैमास, चौबीसै घण्टा सत्ता स्वार्थ, भागबण्डा र गुटबन्दीमा दलका नेता लाग्नु र राष्ट्रिय राजनीति बहकिनु दुःख र चिन्ताको विषय हो।यस्तो चालाले देश तहसनहस हुन्छ।

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

देशभक्ति र राष्ट्रिय एकता जिन्दावाद! youtu.be/rHYDmFlg61Y?si…

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

कोशी प्रदेश पछि सुदूरपश्चिम प्रदेशमा आज भइरहेको सत्तास्वार्थको खेल (दुईजनाको मुख्यमन्त्रीमा दावी र एक दलका सदस्यको दुईतिर समर्थन!) संविधानको मर्म र जनताको आकाङ्क्षा विपरीत छ।यस्तै कृत्य संघीयताको मानक हो भने संघीयताको कुनै अैाचित्य छैन। लाज नै लजाउनु पर्ने स्थिति!

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

सिद्धान्तहीन, अनैतिक, भ्रष्टाचारी, कमिशनखोर, तस्कर, गुण्डा, सुदखोर, ठग (सहकारीमा समेत), चाटुकार, विदेशीका पिठ्ठु, दलाल, विचौलिया, घुशखोर र अयोग्यहरूलाई राजनीतिक दल र राज्यको संरक्षण हुनु तर देशभक्तिको भावनाबाट राष्ट्रिय हित र सुरक्षामा केन्द्रित नहुनु आज देशको गम्भीर समस्या हो।

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

सम्पूर्ण स्वदेशवासी तथा प्रवासी नेपालीहरूमा नयाँ बर्ष २०८१ काे अवसरमा सुस्वास्थ्य, समृद्धि, सुख र शान्तिकाे हार्दिक शुभकामना ।

सम्पूर्ण स्वदेशवासी तथा प्रवासी नेपालीहरूमा नयाँ बर्ष २०८१ काे अवसरमा सुस्वास्थ्य, समृद्धि, सुख र शान्तिकाे हार्दिक शुभकामना ।
account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालद्वारा चैत ३० गते काठमाडौंमा आयोजित शुभकामना सांस्कृतिक साँझमा सहभागी भइयो।कार्यक्रमका केही झलक र तस्वीरहरू:

इद-उल फित्रको उपलक्ष्यमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना !

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

स्वच्छ प्रतिस्पर्धा नेपालकाे संविधानकाे हक र जनताकाे बहुदलीय जनवादकाे मान्यता हाे । प्रतिस्पर्धालाइ अस्वीकार गर्नु संविधान र जबज विराेधी कुरा हाे ।
शीर्षक पत्रकारकाे
ओली, प्रचण्ड र देउवाले सत्ताको लागि देश सके! रविले गृहमन्त्री छोड्नुपर्छ... youtu.be/5Liu7pXW8lA?si… via YouTube

account_circle
Bhim Rawal, PhD(@BhimRawal179) 's Twitter Profile Photo

देश र जनताको हित र चहाना एवं संविधान विपरीत नेपालमा भइरहेको चरम सत्ता स्वार्थको निर्लज्ज राजनीति संसारमा संविधान भएको स्वतन्त्र, सार्वभौम र स्वाधीन देशमा कतै छैन । शहीदहरूको वलिदान र जनताको संघर्षको उपहास राजनीति र राज्यको बागडोर सम्हालेकाहरूले नै गर्नु दु:ख र चिन्ताको कुरा हो।

account_circle