Chudamani (@manzilgautam) 's Twitter Profile
Chudamani

@manzilgautam

ID: 4831484435

calendar_today21-01-2016 02:24:20

19,19K Tweet

423 Takipçi

692 Takip Edilen

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

भिकारी बनाउने तिमीहरु जस्तै गणे बाख्रेहरुले हो तिमीहरु सुध्र नसकिने नहुने यो देशमा केही छैन ।

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

धर्म निरपेक्षता ,गणतन्त्र र संघियता भ्रम हो र गम्भिर त्रुटी भो कती म्याउ म्याउ गर्ने ? अब सुध्रौं ।

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

अहिले बालेनको एक Status राजाको पक्षमा आउने हो भने गणेहरू काठमान्डौबाट भागाभाग हुन्छ लौन बालेन ।

BRK🇳🇵🇳🇵 (@khadkabhoj) 's Twitter Profile Photo

बिश्वका मिडिया हरुले लाखौं देख्ने नेपाली दलाल मिडिया हाउस र दलाल पत्रकारले हजारौं मात्र देख्ने कस्तो अचम्म ।

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

सरकारले चाहे भने फटाफट हुदोरहेछ त् बुटवल नारयणघाट राजमार्ग ले अहिले तिब्रता पायो यत्रो बर्ष नभएको किन रहेछ ? Surya Raj Acharya 🙏

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

हेर्नुहोस् त् कारवाही गर भनेर कसले भन्दैछ लाजशरणम! कारवाहीका असली हकदार त् ओली देउवा प्रचन्ड र तीनका भारदार होइनन र ?

न B न (@nabin62158820) 's Twitter Profile Photo

विरोधको आवाज अब रास्ट्रिय स्तरमा मात्रै होइन अन्तरास्ट्रिय स्तर मै पनि गुञ्जिन थालेको छ! कस कस्को आवाज दबाउने ? कसकसलाई थुन्ने? कति लाई मार्ने? कति जनालाई षडयन्त्र मा फसाउने ? K P Sharma Oli ☭ Comrade Prachanda Sher Bahadur Deuba Ramesh Lekhak तयार रहनु!

सुदुरपश्चिमेली ब्राह्मण (@sharmaphd) 's Twitter Profile Photo

नेपथय्को कार्यक्रममा अस्ट्रेलियाको सिड्निमा लाग्यो "राजा आउ देस बचाउ", "के पी चोर देस छोडको नारा" Onlinekhabar Setopati Ameet Dhakal Kantipur ☭ Comrade Prachanda Balen Shah Rabindra Mishra Rabi Lamichhane

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

तेस्रो जनआन्दोलन त अष्ट्रेलियाबाट पो सुरु होला जस्तो छ त। केपी चोर, देश छोड। राजा आऊ, देश बचाऊ। नारा नेपथ्यको कन्सर्टमा लागेछ।।😱😱

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

देशलाई यो अवस्थामा पुर्याउने भतुवाहरुले राजा ज्ञानेन्द्रलाई दोष थुपारेर आफ्नो कुकर्म लुकाएर अझै देश लुट्ने चेस्टा गर्दैछन राजाले तिमी गाणेहरुलाई देश छोडेको कति बर्ष भो ? बात कर्ते हो ।

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

कमेन्टमा साराले 99.9999999 % ले गालीनै गरेको भेटियो केको गौरव गर्नु यार !

Chudamani (@manzilgautam) 's Twitter Profile Photo

Breaking News : पुर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द !