Rabindra Mishra(@RabindraMishra) 's Twitter Profileg
Rabindra Mishra

@RabindraMishra

Senior VP, National Democratic Party. Ex-Head, @BBCNepali. Founder, https://t.co/GBmitIDVsP. Essayist & Poet. FB: https://t.co/efPCV3chxM

ID:361274334

linkhttp://www.rabindramishra.com calendar_today24-08-2011 14:47:12

21,7K Tweets

1,1M Followers

551 Following

Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

मन र मत परिवर्तन गरेर
यो पटक 'हलो'मा मतदान गरी युवा उद्यमी किशोर खड्कालाई विजयी गराउन आग्रह गर्दै बझाङ, चैनपुरमा हामी। , ,

मन र मत परिवर्तन गरेर यो पटक 'हलो'मा मतदान गरी युवा उद्यमी किशोर खड्कालाई विजयी गराउन आग्रह गर्दै बझाङ, चैनपुरमा हामी। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

यी भीरका पीडा
र मेरा मनका कुरामा
कति समानता होला?

बझाङबाट सबैमा नमन!
यो पटकको भोट 'हलो'मा हालौँ। युवा उद्दमी किशोर खड्कालाई जिताऔँ। , ,

यी भीरका पीडा र मेरा मनका कुरामा कति समानता होला? बझाङबाट सबैमा नमन! यो पटकको भोट 'हलो'मा हालौँ। युवा उद्दमी किशोर खड्कालाई जिताऔँ। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #नवीनसमझदारी
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

हामी भोली दिउँसो बझाङको चैनपुर, खुलामञ्चमा हुने चुनावी सभामा सहभागी हुन धनगढीबाट दिनभरको यात्रा गर्दै बझाङ आइपुगेका छौँ।

बाटोमा धेरै भेटघाटहरू गर्न पाइयो। देश राप्रपाको एजेण्डामा बढ्दो रूपमा आइरहेको आभास हुँदा खुशी छौँ।

हामी भोली दिउँसो बझाङको चैनपुर, खुलामञ्चमा हुने चुनावी सभामा सहभागी हुन धनगढीबाट दिनभरको यात्रा गर्दै बझाङ आइपुगेका छौँ। बाटोमा धेरै भेटघाटहरू गर्न पाइयो। देश राप्रपाको एजेण्डामा बढ्दो रूपमा आइरहेको आभास हुँदा खुशी छौँ।
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

राजाहरूले गरेका गल्तीका अलावा देशभरी राजसंस्थाप्रतिको सम्मान असाधारण छ। एकताको त्यस्तो प्रतिक संसारमा बिरलै पाइन्छ। त्यो ठूलो राष्ट्रिय  सम्पत्ति हो। भूराजनीतिक/आन्तरिक संवेदनशीलता उच्च भएको देशले त्यस्तो सम्पत्तिलाई देशको दूरगामी हितका लागि जोगाउनुपर्छ। नत्र पछि पछुताउनु पर्नेछ।

राजाहरूले गरेका गल्तीका अलावा देशभरी राजसंस्थाप्रतिको सम्मान असाधारण छ। एकताको त्यस्तो प्रतिक संसारमा बिरलै पाइन्छ। त्यो ठूलो राष्ट्रिय  सम्पत्ति हो। भूराजनीतिक/आन्तरिक संवेदनशीलता उच्च भएको देशले त्यस्तो सम्पत्तिलाई देशको दूरगामी हितका लागि जोगाउनुपर्छ। नत्र पछि पछुताउनु पर्नेछ।
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

- देशको २०% जनता देश बाहिर।
- सकेदेखि बहूसंख्यक देश छोड्न इच्छुक।
- व्यापारीहरू थप लगानी गर्न अनिच्छुक।
- उनीहरू विदेशतिर लगानी गर्न लालायित।
- पुँजी पलायन बढ्दो।
- दक्ष जनशक्ति पलायन बढ्दो।
- रोजगारी न्यून, तलब न्यून।
- जातीय/धार्मिक संवेदनशीलता बढ्दो।
- भूराजनीतिक संवेदनशीलता…

account_circle
Mr. PM✋✋(@pantmilan) 's Twitter Profile Photo

र अन्ततः यो पढियो। व्यक्तिगत रुपमा मेरो विचार पनि यहि नै हो। सायद हरेक स्थानीय तहका आफ्ना नेताहरुलाई यो कुरा बुझाउन सक्नुभो र जनतामा स्थानान्तरण गर्नुभो भने चुनावबाटै होला, नत्र जनआन्दोलन बिना संभव छैन Rabindra Mishra ज्यू! शुभकामना!!
शुभचिन्तक

र अन्ततः यो पढियो। व्यक्तिगत रुपमा मेरो विचार पनि यहि नै हो। सायद हरेक स्थानीय तहका आफ्ना नेताहरुलाई यो कुरा बुझाउन सक्नुभो र जनतामा स्थानान्तरण गर्नुभो भने चुनावबाटै होला, नत्र जनआन्दोलन बिना संभव छैन @RabindraMishra ज्यू! शुभकामना!! #एक शुभचिन्तक
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

दक्षिण एशिया र विश्वकै भूराजनीतिले 'आक्रामक राष्ट्रवाद'को रूप लिँदैछ। यस्तो अवस्थामा 'राष्ट्र र राज्य' को रूपमा अत्यन्त कमजोर हाम्रा देशका आन्तरिक शक्तिहरू आ-आफ्नो अहं र विचारभन्दा माथि उठेर देशलाई मा लान नसक्ने हो भने यसको परिणाम कुनै विन्दूमा भयावहपूर्ण हुनेछ।

दक्षिण एशिया र विश्वकै भूराजनीतिले 'आक्रामक राष्ट्रवाद'को रूप लिँदैछ। यस्तो अवस्थामा 'राष्ट्र र राज्य' को रूपमा अत्यन्त कमजोर हाम्रा देशका आन्तरिक शक्तिहरू आ-आफ्नो अहं र विचारभन्दा माथि उठेर देशलाई #नवीनसमझदारी मा लान नसक्ने हो भने यसको परिणाम कुनै विन्दूमा भयावहपूर्ण हुनेछ।
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

डा विश्वराज बस्ताकोटी आज पोखरामा म बसेको ठाऊँमा आफैँ आउनुभयो।

र 'देश अब संवैधानिक राजसंस्था/हिन्दूअधिराज्यको पुनर्स्थापना तथा संघियता खारेजी' को मुद्दामा नगए, हामीजस्ता युवाको यस देशमा भविष्य छैन' भन्दै राप्रपाको सदस्यता लिनुभयो।

तपाईँको सपना साकार पारेरै छोड्ने हो, विश्वराजजी।…

डा विश्वराज बस्ताकोटी आज पोखरामा म बसेको ठाऊँमा आफैँ आउनुभयो। र 'देश अब संवैधानिक राजसंस्था/हिन्दूअधिराज्यको पुनर्स्थापना तथा संघियता खारेजी' को मुद्दामा नगए, हामीजस्ता युवाको यस देशमा भविष्य छैन' भन्दै राप्रपाको सदस्यता लिनुभयो। तपाईँको सपना साकार पारेरै छोड्ने हो, विश्वराजजी।…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

'राजसंस्था पुनर्स्थापना आन्दोलन'को पहिलो शहिद ठाकुरप्रसाद डाँगीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!

राप्रपाको आह्वानमा चैत २७ गतेको काठमाण्डौं केन्द्रीत प्रदर्शनका क्रममा प्रहरी दमनबाट घाइते भइ उपचाररत डाँगीको दु:खद निधनले समस्त राप्रपा स्तब्ध भएको छ।

डाँगी राप्रपा…

account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

अझै कयौँ सन्त/महन्त 'हिन्दूराष्ट्र' भन्नुहुन्छ। गणतन्त्र भित्र आएको 'हिन्दूराष्ट्र'ले अर्थात मियो बिनाको हिन्दूराष्ट्रले हिन्दू धर्म, यो देशको शान्ति, स्थिरता र सामाजिक सौहार्दताको रक्षा गर्न सक्दैन। त्यसले देशको दिर्घकालीन हित गर्न सक्दैन।++

मैले आलोचना गर्दागर्दै प्रचण्ड यस्ता नेता पनि हुन् कि उनलाई भोली आफूले लिएको बाटो देशका लागि हितकर रहेनछ भन्ने लाग्यो भने उनले त्यो 'विनिर्माण' अर्थात गणतन्त्र, संघियता र धर्म निरपेक्षताको स्थापनालाई उल्टाएर नेपाली राजनीति, धर्म, संस्कृति र समाजको 'पुनर्निर्माण' पनि गर्न सक्छन्।

मैले आलोचना गर्दागर्दै प्रचण्ड यस्ता नेता पनि हुन् कि उनलाई भोली आफूले लिएको बाटो देशका लागि हितकर रहेनछ भन्ने लाग्यो भने उनले त्यो 'विनिर्माण' अर्थात गणतन्त्र, संघियता र धर्म निरपेक्षताको स्थापनालाई उल्टाएर नेपाली राजनीति, धर्म, संस्कृति र समाजको 'पुनर्निर्माण' पनि गर्न सक्छन्।
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

पोखरामा देशका केही प्रभाशाली सन्त/महन्तको उपस्थितिमा भनियो:

देशभरी रहेका सन्त/महन्त, तिनका लाखौँ अनुयायी र अन्य भक्तजनहरू नेपाललाई 'हिन्दू अधिराज्य' बनाउने कुरामा गम्भिर हो भने:

१) अब उहाँहरू जाग्नुपर्यो र सडकमा उत्रिनु पर्यो। उहाँहरू सडकमा उत्रिने हो भने यो व्यवस्था ढाल्न…

पोखरामा देशका केही प्रभाशाली सन्त/महन्तको उपस्थितिमा भनियो: देशभरी रहेका सन्त/महन्त, तिनका लाखौँ अनुयायी र अन्य भक्तजनहरू नेपाललाई 'हिन्दू अधिराज्य' बनाउने कुरामा गम्भिर हो भने: १) अब उहाँहरू जाग्नुपर्यो र सडकमा उत्रिनु पर्यो। उहाँहरू सडकमा उत्रिने हो भने यो व्यवस्था ढाल्न…
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

प्रचण्डले नेपाली राजनीति, धर्म, संस्कृति र समाजको 'विनिर्माण' गरे।

मैले आलोचना गर्दागर्दै प्रचण्ड यस्ता नेता पनि हुन् कि उनलाई भोली आफूले लिएको बाटो देशका लागि हितकर रहेनछ भन्ने लाग्यो भने उनले त्यो 'विनिर्माण' अर्थात गणतन्त्र, संघियता र धर्म निरपेक्षताको स्थापनालाई उल्टाएर…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

भोली आइतबार, ११ बजे यो कार्यक्रमको उद्‍घाटन समारोहमा पोखरामा हुनेछु!

भोली आइतबार, ११ बजे यो कार्यक्रमको उद्‍घाटन समारोहमा पोखरामा हुनेछु!
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

व्यक्ति र राष्ट्र दुबैको जीवनमा राम्रो र नराम्रो समय आउँछ। त्यो प्रकृतिको नियम हो।

नयाँ वर्ष २०८१ हरेक नेपाली र नेपालका लागि आत्ममूल्याङ्कन, क्षमाशीलता, मार्ग-सच्च्याइ, मेलमिलाप, शुद्धिकरण, एकता, गौरव, देशभक्ति र को वर्ष बनोस्!

सबैको भलो होस्!

व्यक्ति र राष्ट्र दुबैको जीवनमा राम्रो र नराम्रो समय आउँछ। त्यो प्रकृतिको नियम हो। नयाँ वर्ष २०८१ हरेक नेपाली र नेपालका लागि आत्ममूल्याङ्कन, क्षमाशीलता, मार्ग-सच्च्याइ, मेलमिलाप, शुद्धिकरण, एकता, गौरव, देशभक्ति र #नवीनसमझदारी को वर्ष बनोस्! सबैको भलो होस्!
account_circle
विचारभन्दा माथि देश(@NationAbvNotion) 's Twitter Profile Photo

'नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्।' Rabindra Mishra

,

'नैतिकता सिक्न पनि 'न्यूनतम नैतिकता' चाहिन्छ। फटाहा र ठगहरूले नैतिकता सिक्न सक्दैनन्।' @RabindraMishra #विचारभन्दामाथिदेश, #NationAboveNotion
account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

दक्षिणी छिमेकी भारतको बारेमा
म कुरा गर्न चाहन्छु...

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा खुलेरै बोलेको छु। पुरा अन्तर्वार्ता यो लिन्कमा:
youtu.be/lD-IgDQvsm8?si…

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

And, thanks a lot, aamir ghauri, who was my News Editor at The News International in Lahore. Then we were together for some time at the BBC in London, and, now, I feel proud to see you as an influential and a renowned editor in Pakistan. 😉

account_circle
Rabindra Mishra(@RabindraMishra) 's Twitter Profile Photo

भ्रष्टाचारीलाई कीरा परोस्!

आज मैले तपाईँको कार्यक्रममा 'भ्रष्टाचारीलाई कीरा परोस्' नारा लेखिएको यो टिशर्ट लगाएर किन आएँ र यसको इतिहास के हो?

यो पटकको 'जनता जान्न चाहन्छन्' मा धेरै कुरा खुलेरै बोलेको छु। पुरा अन्तर्वार्ता यो लिन्कमा:
youtu.be/lD-IgDQvsm8?si…

account_circle