Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profileg
Sher Bahadur Deuba

@SherBDeuba

Former Prime Minister of Nepal and President of Nepali Congress

ID:702338393414443008

calendar_today24-02-2016 03:44:56

741 Tweets

444,0K Followers

58 Following

Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

नव वर्ष २०८१ को पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

नेपाली कांग्रेसका निष्ठावान नेता खेमराज पौडेलजीको निधनको खबरले दुःखि भएको छु। दिवङ्गत पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद -उल फित्र (ईद)को अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभा समुद्घाटन समारोह।

लुम्विनी, रुपन्देही।

नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधि सभा समुद्घाटन समारोह। लुम्विनी, रुपन्देही।
account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

आज रुपन्देहीको तिलोत्तमामा शहीद यादवनाथ आलोकजीको शालिक अनावरण गरेको छु।

मंगलादेवि सिंह फाउण्डेशाले आयोजना गरेको 'नेपाली महिला आन्दोलनमा महिला सशक्तिकरण, राजनीतिक चेतना एवं समाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउनु हुने महिलाहरुको सम्मान' कार्यक्रम।

बबरमहल, काठमाडौं ।

मंगलादेवि सिंह फाउण्डेशाले आयोजना गरेको 'नेपाली महिला आन्दोलनमा महिला सशक्तिकरण, राजनीतिक चेतना एवं समाजिक जागरण ल्याउने कार्यमा योगदान पुर्याउनु हुने महिलाहरुको सम्मान' कार्यक्रम। बबरमहल, काठमाडौं ।
account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

दाङको अमिलियामा निर्माण भएको नेपाली कांग्रेसका नेता स्वर्गिय खुमबहादुर खड्काजीको शालिक अनावरण गरेको छु।

फागु पुर्णिमाको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

ग्याल्पो ल्होसारको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

महाशिवरात्रिको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्र।
गोदावरी, ललितपुर।

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्र। गोदावरी, ललितपुर।
account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

प्रजातन्त्र दिवसको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागि हुन आउनु भएका सबैलाई हार्दिक स्वागत गर्दछु।
जय नेपाल।

ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागि हुन आउनु भएका सबैलाई हार्दिक स्वागत गर्दछु। जय नेपाल।
account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बस कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही पुल नजिकै दुर्घटनामा परेर मृत्यु भएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको तत्काल उचित उपचार गर्ने प्रवन्ध गर्न सरकारसँग माग गर्दछु।

account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

वसन्त पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सोनाम ल्होसारको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

हार्दिक श्रद्धाञ्जली केशवजी !

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मेरा मित्र एवं पुर्व मन्त्री केशवकुमार बुढाथोकीजीको निधनको खवरलै निकै मर्माहित भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।

हार्दिक श्रद्धाञ्जली केशवजी ! नेपाली काँग्रेसका केन्द्रीय सदस्य मेरा मित्र एवं पुर्व मन्त्री केशवकुमार बुढाथोकीजीको निधनको खवरलै निकै मर्माहित भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा उहाँको परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
account_circle
Sher Bahadur Deuba(@SherBDeuba) 's Twitter Profile Photo

सहिद दिवसको दिन नेपालको हरेक राजीतिक र सामाजिक आन्दोलनमा ज्यानको आहुती दिने महान शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्दासुमन व्यक्त गर्दछु।

नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन।

पुतलीबजार, स्याङ्जा

नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन। पुतलीबजार, स्याङ्जा
account_circle