☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profileg
☭ Comrade Prachanda

@cmprachanda

Official account of the Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).

ID:4660585155

linkhttps://www.cmprachanda.com/ calendar_today31-12-2015 03:50:11

3,9K Tweets

413,1K Followers

1 Following

☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

वरिष्ठ साहित्यकार परशु प्रधानको ८० वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, शुभेच्छुक एवं साहित्यानुरागीहरूमा गहिरो समवेदना प्रकट गर्दछु।

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

चीनमा भएको एसियन छनौट खेलबाट पेरिसमा हुने पारा ओलम्पिकका लागि छनौट भएकी पारा खेलाडी पलेशा गोबर्धनलाई बधाइका थप सफलताका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु।

महाशिवरात्रि २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका हिन्दू धर्मावलम्बी लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

आज फागुन २१ गते,
सुखानीको जङ्गलमा झापा आन्दोलनका होनहार योद्धाहरूले शहादत प्राप्त गरेको दिन। सुखानीका शहिद परिवारसँग भेट गरी आजको काम प्रारम्भ गरेको छु। सुखानी लगायत जनयुद्ध र जनआन्दोलनका शहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली।

आज फागुन २१ गते, सुखानीको जङ्गलमा झापा आन्दोलनका होनहार योद्धाहरूले शहादत प्राप्त गरेको दिन। सुखानीका शहिद परिवारसँग भेट गरी आजको काम प्रारम्भ गरेको छु। सुखानी लगायत जनयुद्ध र जनआन्दोलनका शहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली।
account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युबारे गम्भीर छानविन गर्न गृह मन्त्रालयलाई निर्देशित गरेको छु। पोखरेल परिवारलाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ।

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

वरिष्ठ गायक एवं सङ्गीतकार भक्तराज आचार्यको ८२ वर्षमा भएको निधनप्रति गहिरो दुख व्यक्त गर्दछु। नेपाली सङ्गीत क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान व्यक्त गर्दै शोकसन्तप्त परिवार र आफन्तमा गहिरो समवेदना प्रकट गर्दछु।

A good meeting with H.E. Mr. Rt Hon Andrew Mitchell MP , Minister for Development of the United Kingdom, at my office today.

We discussed various dimensions of our bilateral relations, including further strengthening the development partnership between our two countries.

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

कपिलवस्तुको शिवराज–१ मा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गर्दछु। मृत्यु हुने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको स्वास्थ्यलाभको कामनासहित उद्दार र उपचारमा क्रियाशील हुन सुरक्षा प्रशासनलाई निर्देशित गर्दछु।

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

नेपाल क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा पनि विजय भएको छ। यो विजयसॅगै खेलको पूर्णता अगावै नेपालले सिरिजको उपाधि जितेको छ। यो महत्त्वपूर्ण सफलताका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !

On the occasion of Chinese New Year, I extend my profound wishes to President H.E. Xi Jinping, the government and the friendly people of China for good health, peace & prosperity.

I’m sure that the ties between our two countries will continue to strengthen in the year of Dragon.

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

मैले आज उदयपुर सिमेन्ट उद्योगको मुख्य पूर्वाधार हेरेँ, समस्याको मूल प्रकृति के रहेछ भन्ने जानकारी लिए। यसलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसङ्ग छलफल भएको छ, नीतिगत तहमा थप छलफल हुन्छ।
२०८०/१०/२० गते
उदयपुर

मैले आज उदयपुर सिमेन्ट उद्योगको मुख्य पूर्वाधार हेरेँ, समस्याको मूल प्रकृति के रहेछ भन्ने जानकारी लिए। यसलाई बचाउने र पुर्ण क्षमतामा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरुसङ्ग छलफल भएको छ, नीतिगत तहमा थप छलफल हुन्छ। २०८०/१०/२० गते उदयपुर
account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

अहिले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको छ। राज्यमा सुशासन कायम गर्न कर्मचारीको योगदान धेरै महत्वपूर्ण रहन्छ।

मैले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु।

अहिले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको छ। राज्यमा सुशासन कायम गर्न कर्मचारीको योगदान धेरै महत्वपूर्ण रहन्छ। मैले सुशासन कायम गर्न तथा कर्मचारीतन्त्रभित्र देखापरेका समस्या समाधान गर्न कर्मचारी सङ्गठनबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु।
account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

शहिद दिवसका सन्दर्भमा देश र जनताको मुक्ति र परिवर्तनका निम्ति आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मान र स्मरण एवं घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

आइसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गर्न सफल नेपाली युवा क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। आगामी चरणको खेलमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दछु।

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

On the occasion of 75th Republic Day of India, I extend my best wishes to PM Shri Narendra Modi ji, the government and friendly people of India for good health, peace and prosperity.

I am confident that the ties of friendship between our countries will continue to grow further.

account_circle
☭ Comrade Prachanda(@cmprachanda) 's Twitter Profile Photo

Good meeting with H.E. Mr. Ranil Wickremesinghe, President of the Democratic Socialist Republic of Sri Lanka in the sidelines of NAM Summit.

We held discussions on various issues of our bilateral interests, including connectivity, tourism and regional cooperation.

Good meeting with H.E. Mr. Ranil Wickremesinghe, President of the Democratic Socialist Republic of Sri Lanka in the sidelines of NAM Summit. We held discussions on various issues of our bilateral interests, including connectivity, tourism and regional cooperation.
account_circle