जयस पन्त(शक्ति)🇳🇵 (@jayas_ji) 's Twitter Profile
जयस पन्त(शक्ति)🇳🇵

@jayas_ji

स्वार्थले भरिएको मुस्कान 😊भन्दा त रिसाएर हेरेको एक नजर 😎 प्यारो लाग्छ ।

ID: 773091083047673856

calendar_today06-09-2016 09:30:52

337 Tweet

2,2K Followers

2,2K Following

जयस पन्त(शक्ति)🇳🇵 (@jayas_ji) 's Twitter Profile Photo

प्रेम माग्ने चिज होइन। यो दिने त चिज पो हो दिइरहने चिज। तपाईँले दिएपछि त्यो आफै फर्किन्छ । फर्किएन भने ठिकै छ ।

UEFA Champions League (@championsleague) 's Twitter Profile Photo

⚪️⚫️ New record for Cristiano Ronaldo! Only one player in history has made more UEFA club appearances👏 1⃣7⃣5⃣ Cristiano Ronaldo 1⃣7⃣4⃣ Paolo Maldini 1⃣7⃣3⃣ Xavi Hernández #UCL

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

के तपाईंले बिबेक कुमार शाहको "मैले देखेको दरबार" पढ्नु भएको छ?? छैन भने मलाई सम्पर्क गर्नु होला।।। म PDF पठाइदिन्छु🙏🙏

Sana 🔴 🐦 (@real_kamlu2) 's Twitter Profile Photo

जिन्दगी ले पुनः एकपटक मौका दियो भने पनि म तिम्रो नै हुन चाहन्छु ।

Naya Kitab (@kitabnaya) 's Twitter Profile Photo

यदि केही गर्न मन लाग्दैन भने पुस्तक पढ्नुस। राम्रो लाग्यो भने अझि एउटा पढ्न मन लाग्छ, राम्रो छैन भने त्यस पछि अरु क्यै गर्न मन लाग्छ।

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

धपधप बल्ने रूप भएर के गर्नु जस्को ब्यबहारले तपतप आँशु चुहाइदीन्छ भने।। #शुभरात्रि 😍😍🙏🙏

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

जाने बेला उसले हात सम्म मिलाएन…😔😔जसलाई म अंगालो हालेर रुन चाहन्थे….🥺🥺#सुभरात्री

Nripesh Upreti (Yogputra) (@nripesh123) 's Twitter Profile Photo

ध्रुवसत्य नामर्दको घरमा श्रीमती भेटिदैन् जोगीको नाममा सम्पती भेटिदैन् जहाँसुकै जाउ यो ठूलो दुनियाँमा मूर्खको कहिँकतै औषधी भेटिदैन्

जयस पन्त(शक्ति)🇳🇵 (@jayas_ji) 's Twitter Profile Photo

हिजो मुटु जल्यो आज छाती पोल्यो भोलि पो के हुने हो अब! 😂😂

जयस पन्त(शक्ति)🇳🇵 (@jayas_ji) 's Twitter Profile Photo

यता तिर्खा लागेको धेरै भो तेता माया बगेर खेरै गो हेर्दै कति थुक निल्ल्नु घुटुक्क एक दिन माया सबैले लाउने हो देउन माया चाख्नलाइ सुटुक्क।😁😁😁

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

अाफुले अाफैलाई सम्पन्न शालि ब्यत्ति साेचेर कहिल्यै घमण्ड नगर्नुहाेस,जिन्दगी एउटा फुटबल गेम जस्तै हाे एकैछिनमा नसाेचेकाे नतिजा पनि अाउन सक्छ।

मेरो कथा My Story (@videosansar11) 's Twitter Profile Photo

यौटा स्वर्ग । जहाँ पुगेपछि नेपाली हुनुमा छुट्टै आनन्द लाग्छ । #रारा_ताल

जयस पन्त(शक्ति)🇳🇵 (@jayas_ji) 's Twitter Profile Photo

आज युवा दिवशको अवसरमा सम्पूर्ण यूवाहरूलाई हार्दिक शुभकामना। #Aug_12

सुदिप चौलागाईं (@ocean_of_tears7) 's Twitter Profile Photo

[मुक्तक] अधरसँग अधर जुध्यो, बोल्न डराएँ मनमा कति रहर थिए, खोल्न डराएँ मेरो कारण तिम्रो घर बिग्रिएला भन्दै जेसुकै होस् भनी जोखिम, मोल्न डराएँ!