मेरो कथा My Story (@videosansar11) 's Twitter Profile
मेरो कथा My Story

@videosansar11

हजुर्को जिबनमा घटेका कुराहरु हामिलाइ पठाउनुस हामी तेस्लाइ सामाजिक संजाल मा हाल्ने छौ ।

ID: 761537383871283200

linkhttps://m.facebook.com/mahesh.rijal.739 calendar_today05-08-2016 12:20:35

2,2K Tweet

2,2K Followers

79 Following

मेरो कथा My Story (@videosansar11) 's Twitter Profile Photo

#copied हेरेको तिमिलाइ आँखाले होइन मायाले हो बोलाको तिमिलाइ मुखले होइन मनले हो #time pass😊😊

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

जिन्दगी धरापमा पारेर जो अगाडि बढेको हुन्छ त्यही ब्यक्ति पछाडि फर्केर हेर्नसमेत चाहदैन .. कतै दुर्घटनामा परिन्छ कि भन्ने डर हुन्छ रे ।

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

महशुस हुन्छ गल्ती एकबार गरेको थिए एक अपरिचित सँग प्यार गरेको थिए ।

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

गुनासो सकेसम्म थप्पड हानेको भए जाति हुने थियोे यसरी बचनले प्रहार गर्नु भन्दा

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

दिल दिन तयार भएकै हु तिमीले उधारोमा सर्त राखेपछि प्यारको कारोबार नगर्ने निर्णयमा पुगियो ।

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

मस्तिष्कमा भैरहेको युद्धको असर एकाएक .... मन मुटुमा देखापर्न थालेको छ हिजोआज ।

LOVE IS =life-story (@pirtamprem) 's Twitter Profile Photo

ढिलै भए पनि तिम्रो यार भेटिए छ हराएको अचानक प्यार भेटिए छ म त अझै पनि खोजी तलास मा छु बधाई छ तिम्रो नयाँ संसार भेटिए छ prempreetam rijal

मेरो कथा My Story (@videosansar11) 's Twitter Profile Photo

सबैको अगाडि म सदै हसिलो देखिन्छु रे .... उनिहरुलाइ के थाहा छ र मनको पिडा मनमै हुन्छ भनेर ।।।