हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile
हिटलर🇳🇵

@hitler908

ID: 1154967995308863489

calendar_today27-07-2019 04:13:23

11,11K Tweet

4,4K Followers

2,2K Following

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

छुट्टिएर खुशी मिल्ने भए रुख बाट झरेको पात कहिल्यै ओइलाउने थिएन्

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

बिपक्षी दलको बैठक ; Sher BD : sbdbdbsnsjhkgkdkdkdhfh Prachanda : निश्चित रुपमा मेरो समर्थन छ Makune : बर्तमान परिप्रेक्ष्य मा मो साथ् दिन्छु . Sher BD : gsggehejaklwlwllwkkmekejh.

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

चलाख खत्रा चलाख अनि हातमा Buda लेखेर २५ जना केटालाई forward गर्ने केटिहरु

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

"Happy birthday" भन्दा "sorry मेरो bf छ" रे🙄 birthday wish धरि reject हान्दिन्छन् यार,🙄

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

कोहि मानिस यस्ता हुन्छन्, जसलाई आँखाले 👁️👁️भन्दा बढी मनले खोजी गर्छ ।❤️

mAuN (@nnmaun) 's Twitter Profile Photo

बोल्नै जानेनौ कि बोल्नै मन छैन कि मन पर्दो म भईन कि 🍀😌😌

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

हामी आफैंमा यति पुर्ण छौ कि, आफ्ना सम्पूर्ण घाउहरू स्वयम्‌ले नै निको पार्न सक्छौ !!

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

यदि केही वर्षपछि अचानक हाम्रो भेट भयाे भने .....तिमी के गर्छौ ? डरले त्यो शिर झुकाउछाै ? कि सम्झनामा आखाबाट खसेका आँसु लुकाउछाै ? #शुभ_प्रभात☕️☕️ #शुभदिनकाे_कामना 😍🙏💞👌🇳🇵

Dikshya Dhakal (@dikshya908) 's Twitter Profile Photo

आरामै छस् भन्छन, अनिदो राती कसले देखोस्? खुसी छेस् भन्छन, भक्कानिएको छाती कसले देखोस्? सहज छ जिन्दगी, सरलै छ तेरो भन्छन, भएको बज्रपात मै माथी कसले देखोस्? ✍️ दीक्षा ढकाल

हिटलर🇳🇵 (@hitler908) 's Twitter Profile Photo

अनि मनाउदै छौ हैन त आफ्नो चाड? माकुराको घर भत्काएर??🤔