पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile
पाैडेल साब🇳🇵

@paudel_saab_

ARMY FAMILY
फलाे ब्याक्क पक्का 🤗🤣🤣

ID: 3377238133

linkhttps://www.youtube.com/@paudel_saab calendar_today29-08-2015 03:06:00

125,125K Tweet

13,13K Followers

93 Following

पाैडेल साब❤️ (@paudel_saab) 's Twitter Profile Photo

ऋणमा ढुबेर पनि गाडि चड्ने,आईफाेन बाेक्ने,महङ्गो हाेटलमा गएर खाना खाने,चहलपहल दिन खाेज्ने,देखावटि धनाड्य बन्न खाेज्ने ताेरि लाउरेहरुकाे जिन्दगी भन्दा त गरिब नै भएपनि हाम्रो जिन्दगी स्वर्ग काे छ , कम्तीमा ऋण त छैन , यस्ताे फिल जिन्दगी भर भैदिए ।

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

अस्ती एउटा खेल राम्रो न खेल्दा VINICIUS JR. भाईलाई न्वारन देखिको बल लगाएर सराप्ने माहानुभाब हरुलाई के छ भन्न चाहन्छु , आज पनी सराप्नु है धन्यवाद ।

पाैडेल साब❤️ (@paudel_saab) 's Twitter Profile Photo

मलाई पनि कसैले Iphone 16 Pro Max गिफ्ट गर्देउ यार, जति धेरै GB काे गिफ्ट गर्छाै उति बढि आशिर्वाद लाग्छ 😀

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

सफलताको मुख्य चावी लक्ष्यमा फोकस गर्नु हो, बाधाहरुमा चिन्तित हुनु होइन। Good Morning 🙏🌅

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

आफ्नो लागि हैन नि,,नि दुश्मन र दुश्मनकाे भेसमा बसेका आफ्नै आफ्न्तिहरुकै लागि भएपनि प्रगती गर्दिनु पर्ने प्रेसर छ मलाई!

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

१४ बर्ष जेल २ लिटर तेल ८ कक्षा फेल, काे हो? भन्ने ट्रेन्डिङमा रहेछ अहिले फेरी...🤣

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

आफुलाई आफू "आफै " बनाउने हाे, नत्र जस्ता पनि अैईरे भैरेहरु "गुरु" बन्न खाेज्दछन् जिन्दगीमा ।

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

Shocking: चिनमा फेरि कोरोनाको जस्तो लक्षण भएको नयाँ भाइरस फैलिएको छ । त्यहां आपतकालीन घोषणा गरिएको अन्तरास्ट्रिय मिडियाले जनाएका छन !🙄

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

कपुरि "क" लाई बिर्सिन् जति गाह्रो छ तिमिलाइ बिर्सिन् पनि त्यति नै गाह्रो छ माया ।

पाैडेल साब🇳🇵 (@paudel_saab_) 's Twitter Profile Photo

बम्फर अफर है!! भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले 5 करोड दिने!!