Ma knows (@manoj_chapai) 's Twitter Profile
Ma knows

@manoj_chapai

कस्ले पो वास्ता गर्छ र ?😏

ID: 714113742221479936

calendar_today27-03-2016 15:35:58

27,27K Tweet

14,14K Followers

7,7K Following

Ajit Baral (@ajitbaral) 's Twitter Profile Photo

राज्यको पैसा मठ, मदिर, प्रतिमा, भ्यू टावरमा खर्च गर्न नपाउने नियम बनाउन ढिला भैसक्यो है ।

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

कुनै सम्बन्ध भन्न सजिलो भुल्न बहुत गारो हुन्छ #miss_u😪

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

सोचेजस्तो हुदैन भने सोचेजस्तो बनाउन अझै केही सोच्नु पर्ने पो हो कि??? #सुभरात्री

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

रहर मा रहर मिसाउदा जहर भन्दा खराब हुनसक्छ जिन्दगी कहिलेकाही कहरमा पनि जिउन जानुपर्छ्😍

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

जब आफुले आफुलाई आफ्नो ठान्न छोड्नु हुन्छ नि तब आफन्त पनि टाढा भएको आभास गर्नुहुन्छ😍 #सुभपल

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

ठिकै त हो नि ।। राजा is राजा सिंहको पदलाई खोसेर गोरुलाई राज गर्न दियो भन्दैमा । सिंह भेडा भएर बस्न सक्छ र?? ।।जो कोई पनि सक्दैन गोरुले राज गरेको देशमा यिन्को आलोचना गर्ने हाम्रो औकात छैन

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

#noCancleNEBexam उच्च सतर्कता अपनाएर exam गराईयोस बिरामी र नसक्ने बिद्यार्थीलाई अवस्था हेरेर पछि दिन मिल्ने बनाईयोस । पढ्ने र मेहेनती बिद्यार्थीको मनोबल नगिराईयोस #थैन्कु

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

समयको महत्व समयले सिमा नागेपछि था पाएर के गर्नु?? #goodnight😍

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

श्रीमति माईत गएको बेला मीठो मीठो खानु गल्ती हो भने हो मैले आज ठूलो गल्ती गरेको छु🤣😋🙏🙏🙏

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

न अगाडि न पछाडी न दायाँ न बायाँ कतै भित्तो छैन कसरी उठै भन ए जिन्दगी😥 आफ्नै मेरुदण्ड पनि कमजोर भैसक्यो😐️

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

सायद उमेर पनि निक्कै भएछ क्यारे के छ खबर? सन्चो बिसन्चो भन्दा पहिले कति छ कमाई??के छ जागिर? भनेर प्रस्न सोधिन्छ😥🙏

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

पर्दा काम लाग्दैनौ भने मर्दा मलामी पनि नआउनु😏 चाहिदैन🙏🙏

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

आहा यस्तो पो कार्यक्रम यस्तो पो पत्रकारिता❤️❤️ youtu.be/CnmaBur0LMw

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

उग्र प्रकृतिको देशभक्ती नै समृद्धिको प्रमुख बाधक्🙏🙏

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

2078 सालका नमिठा यादहरू खरानी बनुन् अनि मिठा यादहरू सिरानी बनुन् ❤️ नया बर्षको आगमन सङ्गै जिन्दगिमा नया जोस जागर उत्साह उमङ्गले भरिपुर्ण होस सोचे आटेको पुगोस,सधै सुख्ख सन्तुष्टि मिलिरहोस नया बर्ष 2079 सालको सबै सबैमा हार्दिक सुभकामना🙏 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

रङ्ग बदल्न बानी परेकी तिमिलाई पनि होलिको सुभकामना🤗🤗🤗

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

आयल्स गरेको dependent मा जाने लेडिज चाहियो, सबै खर्च मेरो 🙏🙏

Ma knows (@manoj_chapai) 's Twitter Profile Photo

केटा राम्रो हुन दारि आउनुपर्छ रे😎 केटी राम्री हुन सारी लाउनुपर्छ रे😍 माया के हो ? बुझ्नलाई त आचेल गफ सुन्न सोलमारि🍺धाउनुपर्छ रे😋😉 #होला_र😊