Csam Stha (@sthacsam) 's Twitter Profile
Csam Stha

@sthacsam

ठेगान बिनाको जस्तै भयो ज़िन्दगी कहाँ पुग्ने हो थाहाँ नै भएन ....😌😌😌

ID: 1350300543181234178

calendar_today16-01-2021 04:35:27

2,2K Tweet

1,1K Followers

260 Following

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

दुनियाँ उनैको हाल खबर सोध्छ्न जो पहिलेदेखी ठिक हुन्छ्न दुख पिडा मा भएकाको हाल खबर सोध्ने चलन त लगभग लोप भै सको 🙄😏😏 #सुभबिहानी_सम्पुर्ण_साथीहरूमा_धेरै_सम्झना🙏🙏 #र_सवागत_छ_मलाई 😂😂😋

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

प्रेमको स्वाद नै थाहा नहुने जिन्दगीको के अर्थ,,, कुनै खेलौना पनि हैन् जीवन र फेरि फर्केर पनि आउँदैन जीवन,,।। 😍😍🙏🏿🙏🏿 #शुभसमय❣️

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

मुक्तक🌿 मन न हो~कहिलेकाँहिं खलबल्लिहाल्छ नी बतास चलेपछि त~पातहरू हल्लिहाल्छ नी बोली वचन नै हुन, मान्छेका वास्तविक रूप शरिर त उमेर परिस्थितिले बदल्लिहाल्छ नी आकाश के.सी. 💞🙏 #शुभपलको_कामना💞🙏

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

अधूरा सपनाहरु ले माँन्छेलाई यसरी तोडिदिने रैछ कि..,फेरी उसले अरु कुनै सपना देख्ने आट नै गर्दैन..💔🥺#CSAM

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

यो भन्दा ठुलो अरु सपना के हुन सक्ला र प्रिय.., ?? जो म हरेक रात तिमीलाई देख्ने गर्छू…...💔😔🥺#missingyou

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

यदि साच्चै अर्को जन्म हुन्छ भने नि भगवान यो जन्म मा भेटिएका कसैसंग पनि अर्को जन्म मा भेटन नपरोस….💔🥺#राधे_राधे

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मेरो केही थिएन,,तिमी पनि मेरो भएनौं,, खै कसरी सम्बन्ध तोडिदाको गल्ती मेरो भयाे,,।। #शुभसपनि💕

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

रुखले सोध्यो बन्चरो लाई तैले मलाई किन काट्छ्स के दुस्मनी छ र म सङ ? बन्चरो ले भन्यो मलाई किन भन्छ्स मेरो पछाडी तेरो आफन्ती नै लागेको छ उफ्फ इनि आफ्ना भनौदा 🙄🙄😏 #Goodnighteveryone 🙏

मान मगर🙍 (@manumag10) 's Twitter Profile Photo

उनी आउँदैनन् ____! तर कहिलेकाहीँ यो आँखामा पानी पठाउँछिन् ....!!

Ujwal Thapaタパ🙏 (@ujwal_thapa12) 's Twitter Profile Photo

हद भन्दा धेरै भएको कुराबाट जहिले पनि ब्यक्तिको आफ्नै बर्बादिको सुरुवात हुन्छ चाहे त्यो माया होस, बिश्वास होस या घमण्ड होस ।। #नस्ते #おはよう #उजेली_जापान

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

मान्छेहरूले भन्ने गर्छन् नी पैसाले इज्जत किन्न सकिन्न,,, तर तपाईंलाई थाहा छ पैसामा इज्जत आफै बिकीरहेको हुन्छ,,।। #शुभबिहानी 😍🙏🏿

Paras Magar (@parasmgr10) 's Twitter Profile Photo

कसैको सरल स्वभाव देखेर उसलाई दबाबमा राख्न नखोज, किनकी सरलता उसको मानवीय गुण हो कमजोरी होइन। ~Paras Magar शुभ बिहानी 🙏🇳🇵🍵☕️

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

म जानेरै हारिदिनेछु मेरा सबै जित तिमै लागि डुबाइदेउ प्रेमकाे सागरमा मलाई याे प्रित तिमै लागि #शुभबिहानी 🙏☕️😜 #शुभदिनको_कामना

उजेली 🌞 (@smartdimond) 's Twitter Profile Photo

उहाँको र मेरो आज भेट्नि बाचा थियो !गाउँले मात्र होइन दैब नै लागेशी कसरि भेटुम म के गर्नु आफु हिड्ने बाटोलाइ पहिरोले छेकेको छ !#जय श्री कृष्ण 🌷🍀☺

(यात्री) (@db5921) 's Twitter Profile Photo

हाम्रो जिन्दगीको हली पनि हामि, माली पनि हामि, मालिक पनि हामि,हामीले जन्मँदै बोकेर आएका अथाह सम्भावनाहरू अझै पनि ज्युँदै छन् नपत्याए, एकपटक ऐनाअगाडि स्वयंसँग सोधी हेर । #शुभबिहानी 💞☕️🙏

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

ज़िन्दगी को परिभाषा फ़रक हुने थियो..,यदि मुस्कुराउन😊 सक्ने हरु संग खुलेर रुन😭सकिन्थ्यो भने…😢#माया💔

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

जिम्मेवारीले गरुङ्गो भाको यो मन् हतपत निन्द्राको इशारा बुझ्दो रहेन छ,,।। #शुभसपनि

Csam Stha (@sthacsam) 's Twitter Profile Photo

अन्तिम पटक दुबैको मुख बाट sorry शब्द निस्कियो 😔एकको sorry थियो सम्बन्ध तोडनलाई अनि अर्कों को थियो जोड़नलाई…💔🥺#माया💔