Janaki Acharya (@janakiskt) 's Twitter Profile
Janaki Acharya

@janakiskt

From: Surkhet

ID: 1089919234354962432

calendar_today28-01-2019 16:12:49

138 Tweet

111 Followers

126 Following

कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

हार्दिक आभार ! कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव कर्णाली उत्सव ‍‍..कुडा कर्नालीकाको चौथो संस्करण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा साधुवाद !

हार्दिक आभार !
कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव कर्णाली उत्सव ‍‍..कुडा कर्नालीकाको चौथो संस्करण सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा साधुवाद !
Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

पढ्न मन भएकाहरू प्रति समर्पित.. "Student Concept" को यसपालिको अंकमा मेरो विचार PVP NEPAL #MentalHealthMatters #depression #MentalHealthAwareness

पढ्न मन भएकाहरू प्रति समर्पित..
"Student Concept" को यसपालिको अंकमा मेरो विचार 
<a href="/pvpnepal/">PVP NEPAL</a> 
#MentalHealthMatters 
#depression 
#MentalHealthAwareness
कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णाली कन्सर्ट : सांगीतिक साँझ सुरज पण्डित, गायक पुरा भिडियोः youtu.be/GdoMSaxcfKI

Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

cinkhabar.com/blogbichar/3351 ल साथी हो अब विश्वविद्यालयमा परिवर्तनको सुरुवात हामी गर्दैछौँ लेख पढेर साथ दिनुहोला 🙏 Thank You राम्रो म dai Dinesh Gautam Laxmi Paudel Bharat Gautam Bisesh Sangat

Ramesh Kandel (@rmshkandel) 's Twitter Profile Photo

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्ारा आयोजित नेपालको अर्थतन्त्र : चुनौती र समाधान विषयक अर्थ सङ्गोष्ठी सम्पन्न ... २०८०/०/२७, काठमाडौं

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्ारा आयोजित 
नेपालको अर्थतन्त्र : चुनौती र समाधान विषयक अर्थ सङ्गोष्ठी सम्पन्न ...
२०८०/०/२७, काठमाडौं
Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

यो शहिदगेटमा त टेम्पोहरू साइड लगाएर रोक्न दिए हुनि नि एकछिनमत्रै भए नि म त्याँ त्रिपुरेश्वर जानीमान्छे तल सुनधारा पुगेरअझ 10 मिनेटहिड्दै माथीआउनुपर्छ,भन्दै हुनुहुन्थ्यो एकजना अंकल। अब म किर्तिपुर जाने मान्छेले केहीभन्न मिल्दैन होला।त्यै नि सबैकोआ-आफ्नो बाध्यता कोलाई के भन्नू छ र?

Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

जो तोको काटा बोय ता को बोय तु फुल तोको तो वह फुल है वा को है त्रिशुल।..ॐ

Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

सुशासनका लागि युवाको निगरानी र खबरदारी nepalipen.com/2023/08/5048/ राष्ट्रको चौतर्फी विकासका लागि समाजका हरेक युवा शक्ति जागरुक हुन आवश्यक छ। सहीलाई सही र गलतलाई गलत निष्पक्ष रूपमा भन्न सक्ने युवा जनशक्ति भएमा मात्र समाज र राष्ट्रले सहि गति प्राप्त गर्न सक्दछ ।

Ramesh Kandel (@rmshkandel) 's Twitter Profile Photo

Interaction and discussion on educational issues with the TU Central Campus Free Student Union and the Karyakarta of Pragyik Vidyarthi Parishad, Nepal has been completed in the presence of Ashish Chauhan National Organizing Secretary of Akhil Bharatiya Vidyarthi Parishad.

Interaction and discussion on educational issues with the TU Central Campus Free Student Union and the Karyakarta of Pragyik Vidyarthi Parishad, Nepal has been completed in the presence of <a href="/AshishSainram/">Ashish Chauhan</a> National Organizing Secretary of Akhil Bharatiya Vidyarthi Parishad.
ओम 💧 (@omp_sapkota) 's Twitter Profile Photo

अबिशेक दाईले अध्ययन गरेरै चित्त बुझ्ने तर्क दिनुहुन्छ त्यसैले सुन्न मन लाग्छ ।

PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

#Vidyrthi_Parishad on Social service. Distribution of Educational materials to students of Shrijan Bikas Secondary School from class 9-12.Khanikhola , Kavre 2080-06-10

#Vidyrthi_Parishad on Social service. 
Distribution of Educational materials to students of Shrijan Bikas Secondary School from class 9-12.Khanikhola , Kavre
 2080-06-10
Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

अयोध्यामा भगवान श्रीरामको घरफिर्ती मानव जातीका लागि प्रेरणा र शुभ संकेत nepalipen.com/2024/01/8759/?…

कर्णाली उत्सव ..कुडा कर्नालीका (@karnaliutsav) 's Twitter Profile Photo

कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँ संस्करण आउन अब २४ दिन बाँकी। फागुन ५, ६ र ७ गते बुलबुले उद्यानमा भेटौँ है !

कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँ संस्करण आउन अब २४ दिन बाँकी।
फागुन ५, ६ र ७ गते बुलबुले उद्यानमा भेटौँ है !
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

#Nationwide_Educational_Campaign_2080 A press conference was held in Pokhara in the special presence of Gandaki state President, State Secretary, State Organizing Secretary, media persons working in various media.

#Nationwide_Educational_Campaign_2080 
A press conference was held in Pokhara in the special presence of Gandaki state President, State Secretary, State Organizing Secretary, media persons working in various media.
Janaki Acharya (@janakiskt) 's Twitter Profile Photo

#गुरु_पूर्णिमा को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना 🙏 #ॐ___नमः___शिवायः #हर__हर___महादेव #गुरुवाष्टकम् #GuruPurnima2024