कर्णाली उत्सव ..कुडा कर्नालीका
@karnaliutsav
कर्णालीका विविध विषयमा मन्थन गर्ने साझा मञ्च। @HritiF द्वारा आयोजित उत्सवको छैटौँ संस्करण २०८१ फागुन ५, ६ र ७ गते वीरेन्द्रनगर सुर्खेतमा आयोजना भएको छ।
ID: 1202546629531717632
http://karnaliutsav.hriti.org 05-12-2019 11:14:03
2,2K Tweet
1,1K Takipçi
20 Takip Edilen
कर्णाली उत्सव ..कुडा कर्नालीका - सातौँ संस्करण २०८२ साल फागुन ५, ६ र ७ गते वीरेन्द्रनगर, सुर्खेत। #KarnaliUtsav #KudaKarnalika बाबाजी Dinesh Gautam Deependra (DC) Madhav Chaulagain Ganesh Acharya🇳🇵 Tika Ram Yatri केवल किरण Bisesh Sangat Laxmi Paudel Ultra Vires
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको शुभकामना। हालसम्म कर्णाली उत्सव ..कुडा कर्नालीका ३३५ जना साथीहरू स्वयंसेवकको रूपमा जोडिइसक्नुभएको छ। उत्सवको सातौँ संस्करणका लागि पनि ३० जना स्वयंसेवक जोडिँदै हुनुहुन्छ। उत्सवको आयोजना स्वयंसेवक साथीहरूको निरन्तर ऊर्जा, प्रतिबद्धता र सहयोगका कारण सम्भव भएको हो।
कर्णाली उत्सवले कर्णालीका विषयमा गन्थन, मन्थन र चिन्तन गर्ने वातावरण सिर्जना गर्छ नै, साथै युवाहरूको नेतृत्व विकासमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ। कर्णाली उत्सव ..कुडा कर्नालीका ले कसरी बुझाइ, क्षमता र नेतृत्व यात्रालाई योगदान गर्यो भन्ने बारेमा हाम्रो दुई स्वयंसेवकको अनुभुति :
कर्णाली उत्सव ..कुडा कर्नालीकाको सातौँ संस्करणमा स्वयंसेवकको रूपमा योगदान गर्नका लागि आवेदन खुला गरिएकोमा १५२ आवेदन प्राप्त भएका छन्। प्राप्त आवेदनमध्ये ३० जना स्वयंसेवकको रूपमा छनोट हुनेछन्।उत्सवमा योगदान गर्न उत्सुकता जनाउनु हुने सबै युवाहरूलाई धन्यवाद। Hriti Foundation Dinesh Gautam
कर्णाली उत्सवको सातौं संस्करणमा सन्चालन गर्नुपर्ने सत्र तथा वक्ताहरुको विषयमा सुझावहरु छन् भने कमेन्टमा राख्नुहोस वा मेसेज गर्नुहोस वा [email protected] मा इमेल गर्नुहोस।
हाम्रा स्वयंसेवक साथीहरूले कर्णाली उत्सवको सातौँ संस्करणको तयारी सुरु गरिसक्नुभएको छ है! Hriti Foundation Dinesh Gautam