Bhupendra Thapa (@straneousl) 's Twitter Profile
Bhupendra Thapa

@straneousl

Karnali province # Jumla/Nepal/ निजी विचार/पेशागत संलग्नतासँग कुनै साईनो छैन/नागरिक अभिव्यक्ति/स्वतन्त्र पूर्वक विचार #राख्न चाहने # Humanity#Naturelover

ID: 1057123992803336192

calendar_today30-10-2018 04:16:15

221 Tweet

162 Takipçi

232 Takip Edilen

Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

देउतालाई लात्ती हान्ने, ढुंगालाई पुज्ने प्रवृत्ति हामीमा देखियो । यो नै हामीमा हट्न नसकेको पछौटेपन हो। #स्वीकार_सर्मिसहरु

Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

आज ३:३० बजे तिर अफिसमा डेस्कमा काम गर्दैथिये । चन्दनाथ नगरपालिका- १ निवासी उजेलि कुलाला घर अविरल बर्षाले घर जोखिम अवस्था भयों भनेर आउनु भयों । वडा सरकारले ज़िल्ला प्रशासन जाऊँ भनेछन ।हामीले सुरक्षित स्थानमा बस्न पाल दियौ। #अनुभूति_घरदैलोमा_सरकार #हाम्रो_जवाफदेहिता

आज ३:३० बजे तिर  अफिसमा डेस्कमा काम गर्दैथिये  । चन्दनाथ नगरपालिका- १ निवासी उजेलि कुलाला घर अविरल बर्षाले घर जोखिम अवस्था भयों भनेर आउनु भयों । वडा सरकारले ज़िल्ला प्रशासन जाऊँ भनेछन ।हामीले सुरक्षित स्थानमा बस्न पाल दियौ।
#अनुभूति_घरदैलोमा_सरकार #हाम्रो_जवाफदेहिता
Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

शूभ दीपावली ,२०७८, छठ ,नेपाल सम्बत को हार्दिक मंगल शूभकामना ।

Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

सूर्खेत प्रदेश राजधानीमा गोरखापत्र बासी पढ़न पर्ने । अब पनि यस्तो कहिले सम्म

सूर्खेत प्रदेश राजधानीमा गोरखापत्र बासी पढ़न पर्ने । अब पनि यस्तो कहिले सम्म
Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

It’s my experience on Corona period while I was working as Chief District Officer own my home town #Jumla कोरोना नियन्त्रण प्रयासमा मेरो अनुभव setopati.com/blog/261014

Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

“बहाना बनाउनेले सफल हुदैंन , सफल हुनेले बहाना बनाउदैंन “- आचार्य श्री स्वामी ध्रुव

Bhupendra Thapa (@straneousl) 's Twitter Profile Photo

सुर्खेत रसिलो जग्गा ताल खेतलाई कुलो। सुन चाँदी गहना भन्दा माया रहिछ ठुलो ।। Deuda Lover ❤️❤️

सुर्खेत रसिलो जग्गा ताल खेतलाई कुलो।
सुन चाँदी गहना भन्दा माया रहिछ ठुलो ।।
Deuda Lover ❤️❤️