PVP NEPAL (@pvpnepal) 's Twitter Profile
PVP NEPAL

@pvpnepal

Official Twitter Handle of Pragyik Vidyarthi Parishad (PVP), Nepal. #PVPNepal #Nepal

ID: 2472544002

linkhttp://pvpnepal.org calendar_today01-05-2014 13:58:25

344 Tweet

1,1K Takipçi

2 Takip Edilen

PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

सुदूरपश्चिम प्रदेश चौथो प्रदेश अधिवेशन धनगढीमा भव्यताको साथमा सम्पन्न । सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं अभिनन्दन

सुदूरपश्चिम प्रदेश चौथो प्रदेश अधिवेशन धनगढीमा  भव्यताको साथमा सम्पन्न ।
सम्पूर्ण टीमलाई हार्दिक बधाई एवं अभिनन्दन
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

The unit committee of Sudurpaschim University has staged a sit-in at the central campus of the university demanding that Nepali should be the medium of question paper in the examination to solve various problems of teaching and learning.

Ramesh Kharel (@rameshpkharel) 's Twitter Profile Photo

गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्।

गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुदाहुदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइमान्छेलाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्।
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

Support of Vidyarthi Parishad in Jajarkot earthquake affected school Vidyarthi Parishad has distributed educational materials and warm clothes to 500 students of Shree Sita secondary school in ​​Barekot Rural Municipality.

Support of Vidyarthi Parishad in Jajarkot earthquake affected school
Vidyarthi Parishad has distributed educational materials and warm clothes to 500 students of Shree Sita secondary school  in ​​Barekot Rural Municipality.
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

युगकवि मोतिराम भट्टप्रति हार्दिक श्रद्धासुमन...

युगकवि मोतिराम भट्टप्रति हार्दिक श्रद्धासुमन...
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

🙏 बुद्ध पूर्णिमा, चण्डी पूर्णिमा, गोरखनाथ जयन्ती, कुर्म जयन्ती एवम् उभौली पर्वको पावन अवसरमा सम्पूर्णजनमा हार्दिक मंगलमय शुभकामना !!

PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

गुरू पूर्णिमा एवम् व्यास जयन्तीको हार्दिक शुभकामना

गुरू पूर्णिमा एवम् व्यास जयन्तीको हार्दिक शुभकामना
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना | #krishanjanamaahtmi #pvp #nepal

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना |
#krishanjanamaahtmi #pvp #nepal
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गर्ने राष्ट्रहित विपरितको निर्णय तुरुन्त खारेज गरियोस्” । #pvp #voice

“देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट अनिवार्य लागू गर्ने राष्ट्रहित विपरितको निर्णय तुरुन्त खारेज गरियोस्” ।
#pvp #voice
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

युवाहरूको समर्पणबाट बनेकाे नयां सरकारको नेतृत्व गर्ने प्रथम मातृशक्ति प्रधानमन्त्रीलाई बधाई शुभकामना अभिनन्दन,नेपाल आमाको जय...

युवाहरूको समर्पणबाट बनेकाे नयां सरकारको नेतृत्व गर्ने प्रथम मातृशक्ति प्रधानमन्त्रीलाई बधाई शुभकामना अभिनन्दन,नेपाल आमाको जय...
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा जेनजी वीरहरूको वीरगतिप्रति श्रद्धासुमन अर्पण गर्दै विभिन्न शहरमा श्रद्धाञ्जलि सभाको आयोजना.....

PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

#प्राज्ञिक_भवन महत्वपूर्ण कार्यको प्रारम्भ प्राज्ञिक विद्यार्थी परिषद नेपालको काठमाडौ कीर्तिपर नगरपालिका वडा नं. १० मा बन्ने केन्द्रीय कार्यालय'प्राज्ञिक भवनको' भूमिपूजन एवं शिलान्यासको महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ ।

#प्राज्ञिक_भवन 
महत्वपूर्ण कार्यको प्रारम्भ
प्राज्ञिक विद्यार्थी परिषद नेपालको काठमाडौ कीर्तिपर नगरपालिका वडा नं. १० मा बन्ने केन्द्रीय कार्यालय'प्राज्ञिक भवनको'  भूमिपूजन एवं शिलान्यासको महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ ।
PVP NEPAL (@pvpnepal) 's Twitter Profile Photo

प्रतिनिधिसभा निर्वाचन कुशलतापूर्वक सम्पन्न गर्न सक्रिय सबै निकायप्रति हार्दिक बधाई एवं अभिनन्दन निर्वाचनपश्चात्काे जनादेशले सुशासन, समृद्धि तथा राजनीतिक स्थायित्वजस्ता विषयलाई सम्बोधन गर्न सकोस् ।

प्रतिनिधिसभा निर्वाचन कुशलतापूर्वक सम्पन्न गर्न सक्रिय सबै निकायप्रति हार्दिक बधाई एवं अभिनन्दन
निर्वाचनपश्चात्काे जनादेशले सुशासन, समृद्धि तथा राजनीतिक स्थायित्वजस्ता विषयलाई सम्बोधन गर्न सकोस् ।