sanjeeb shah (@sanjeebshah) 's Twitter Profile
sanjeeb shah

@sanjeebshah

ID: 551047243

calendar_today11-04-2012 14:42:37

35 Tweet

297 Followers

351 Following

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

बजेट विनियोजन मात्र त गर्ने हो नि काम कहिले समयमै सक्ने हैन।

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

स्वास्थ मन्त्री को निन्जा टेकनिक 😆😆😆 facebook.com/groups/1969926…

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

बिहान ७:३० बजे सिमरा हेटौंडा सडकखण्डमा भएको दुर्घटनामा बाघ को मृत्यु ।।

बिहान ७:३० बजे सिमरा हेटौंडा सडकखण्डमा भएको दुर्घटनामा बाघ को मृत्यु ।।
sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

थोरै मान्छेले मात्र तिम्रो दु:ख बुझ्छन् बाकी सबैले त कहानी सुन्न मन पराउँछन् #शुभरात्रि

प्रतीक पौड्याल (@pratick605) 's Twitter Profile Photo

जिन्दगिको किताबमा धैर्यको गाता हुन जरुरी छ,किनकी यसैले सबै पाना हरुलाई सुरक्षा दिएर राखेको हुन्छ! #शुभ_बिहानी🌷

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

धन सबैको नहोला तर निधन सबैको हुन्छ त्यसैले बाचुन्जेल म जस्तो कोहि छैन भनेर घमन्ड नगर्नुहोस।

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

धेरैले अक्सर सोध्छन् मलाई, किन तिमी यति उदास? अनि म मुस्कुराउदै जवाफ दिन्छु, चुडिएको फुलको रंग प्राय फिक्का नै देखिन्छ।

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

मान्छेहरु मलाई भन्छन तिमी किन यति धेरै खुशी रहन सक्छौ,उनीहरुलाई के थाहा पिडाले पिल्सिएको मन बाट आँखामा आँसु हैन,ओठ बाट मुस्कान निस्किन्छ भनेर्💔

🌹पौडेल बन्धु🌹 (@paudel_bandhu1) 's Twitter Profile Photo

"निस्वार्थी छु त्यसैले त यो स्वार्थीहरुको भिड बाट बेग्लै छु देखावटी राम्रो बन्न जान्दिन म, त्यसैले त आज म एक्लै छु 🚶‍♀️😔😔...!"

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

रात बिलाई जान्छ विहानी बनेर ! याद पनी त हराई जान्छ कहानी बनेर !! तर तिमी भने सधै मुटुमै रह्यौ प्रिय !!! कहिले मुस्कान त कहिले आँखामा पानी बनेर..!!!! #शुभबिहानी

sanjeeb shah (@sanjeebshah) 's Twitter Profile Photo

कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्। सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि।। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्। सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि।। ।।जय शम्भु ।।